INSEC Online

📅 २०८३ श्रावण ७

समाचार

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि दुर्व्यवहार : इन्सेकद्वारा घटनाकाे भर्त्सना

वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीमाथि जिल्ला अदालत, काठमाडौँको परिसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकहरूले दुर्व्यवहार गरेको घटनाप्रति इन्सेकले ०८१ माघ २ गते विज्ञप्ति जारी गर्दै निन्दा तथा भर्त्सना गरेको

अन्धविश्वासका कारण सुत्केरीहरु पोषिलो खानबाट वञ्चित !

जिल्लामा अन्धविश्वास कायमै रहेका कारण सुत्करीहरु पोषिलो खानबाट वञ्चित हुदैआएका छन् ।सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने रुढीवादी परम्परा र अन्धविश्वासका कारण सुत्केरीहरु गाईभैंसीको दूध दही लगायतका

कुटपिट घटनाका आरोपित गिरफ्तार

गौमुखि गाउँपालिका-२ की २० वर्षीया ज्ञानी सुनारलाई कुटपिट गरेको आरोपमा पति ३२ वर्षीय विनोद बिटालुलाई प्रहरीले ०८१ माघ १ गते गिरफ्तार गरेको छ । पतिपत्नी बिच ०८१ पुस २९ गते

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले

थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी

गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले  पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।

चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द

अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र

औषधि र स्वास्थ्यकर्मी अभावमा स्वास्थ्य सेवा प्रभावित

आमाछोदिङमो गाउँपालिकामा स्वास्थ्य संस्थाहरुमा औषधि र स्वास्थ्यकर्मी अभाव भएपछि नियमित उपचार सेवा पनि प्रभावित भएको छ । हाकु स्वास्थ्य चौकीमा एक जना पनि स्थायी कर्मचारी छैनन् । पाङलिङ, गेर र

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८१ पुस २५ गते क्षिरेश्वरनाथ नगरपालिका-५ का २२ वर्षीय राकेश मण्डलले बलात्कार गरेकाे आरोपमा पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको छ ।

बगलुङमा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन, इन्सेक सदस्यमा चयन

बागलुङमा जिल्लास्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएको छ । पुस २९ गते जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलको संयोजकत्वमा सञ्जाल गठन गरिएको हो । सञ्जालको सदस्य सचिवमा जिल्ला

कारागारमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा समस्या

जिल्ला कारागार गोरखामा दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको नियमित स्वास्थ्य परीक्षणमा समस्या भएको छ । कारागारमा दरबन्दी अनुसार स्वास्थ्यकमी नहुँदा सामान्य उपचारका लागि पनि गोरखा अस्पताल जानुपर्ने बाध्यता रहेको कारागारका

रसुवाका ३५ प्रतिशत नागरिक मात्र बीमाको पहुँचमा 

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले ल्याएको सामाजिक शुरक्षाको महत्वपूर्ण कार्यक्रम स्वास्थ्य बीमा २०७२ देखि लागू भएपनि

संरक्षणको अभावमा करोडौँ लगानीका स्वास्थ्य संरचना र ल्याब जीर्ण

कोरोना महामारीका समयमा राज्यको करोडौँ रकम खर्च गरेर निर्माण गरिएका संरचना तथा ल्यावहरु उचित संरक्षणको अभावमा अलपत्र अवस्थामा पुगेका छन् । सदरमुकाम तानसेनसहित अन्य स्थानीय तहहरूमा बनाइएका कोभिड ल्याब, आइसोलेसन

पहेँलो र सेतो परिचपय भएका अपाङ्गता भएका व्यक्तिलाई भत्ताको व्यवस्थाले लाभग्राही खुशी

बगनासकाली गाउँपालिकाले लोककल्याणकारी कार्यक्रम अन्तरगत पहेँलो र सेतो अपाङ्गता परिचयपत्र भएका व्यक्तिलाई पनि मासिक निर्वाह भत्ताको व्यवस्था गरेपछि लाभग्राहीहरू खुशी भएका छन् । आर्थिक वर्ष २०७९/८० को सुरुवातबाटै बगनासकाली गाउँपालिकाले

कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

प्रतातपुर गाउँपालिका-१, सेमरीका कक्षा ६ मा अध्ययनरत ६ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा प्रतातपुर गाउँपालिका-१ की सञ्जु चौधरी विरुद्ध उजुरी दर्ता भएको छ । प्रतापपुर गाउँपालिका-१ स्थित एच पाठशाला युकेजीमा

समयमै डायलासिस सेवा नपाउँदा मृगौलाका रोगीको मृत्यु

माथिल्लो कर्णालीमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको (जुम्ला, डोल्पा, मुगु, कालिकोट र हुम्ला) कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस सेवा सुचारु नभएको र समयमै बाहिर लिन नसक्दा डोल्पा मुड्केचुलाका गाउँपालिका–७

३ सय १६ परिवार खानेपानीबाट वञ्चित

रामप्रसादराई गाउँपालिकाका-५ मानेभञ्ज्याङका ३ सय १६ घरपरिवार डेढ वर्षयता खानेपानीबाट वञ्चित हुनु परेको छ । ०७२ सालको भूकम्पपछि पानीको मुहान सुक्दै गएका कारण स्थानीय खानेपानीबाट वञ्चित हुनु परेको हो ।

कोठाबाहिर निस्कन पाउँदैनन् मुस्ताङ कारागारका कैदी

जिल्ला अदालत मुस्ताङले बलात्कार कसुरमा जन्मकैदको फैसला सुनाइएका एक कैदी अब २५ वर्षसम्म एउटै कोठामा थुनिने त्रासमा छन् । सजाय निर्धारण भइसकेका कैदीको उच्च र सर्वोच्च अदालतसम्म पुनरावेदनमा पुग्दा सजाय

धरान महानगर प्रमुखका सामाजिक गतिविधि द्वन्द्व बढाउने खालका

नेपाल पत्रकार महासङ्घले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका गतिविधि सामाजिक रूपमा दुरी र द्वन्द्व बढाउने खालका रहेको निष्कर्ष निकालेको छ। सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन प्रतिवेदनमा समेटिएका