विद्यार्थीलाई पन्युले डामेको घटनाको छानविन गरिने
भिमाद नगरपालिकाले विद्यालयमा विद्यार्थीलाई पन्युले डामेको घटनाको छानविन गर्न नगरपालिकाले कार्यदल गठन गर्ने भएको छ । भिमाद नगरपालिकाकाले सामुदायिक तथा नीजि विद्यालयमा विद्यार्थीमाथि हुने कुटपिट र दुर्व्यहवारका घटनाका बारेमा छानविन





