यौन दुर्व्यवहार गरेको कसुरमा ३ वर्ष ७ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भारत उत्तर प्रदेश श्रावस्तीका ४३ वर्षीय नेतराम कश्यवलाई ३ वर्ष ७ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भारत उत्तर प्रदेश श्रावस्तीका ४३ वर्षीय नेतराम कश्यवलाई ३ वर्ष ७ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश
जाजरकोटका अधिकाँश ग्रामीण सडक मर्मत नहुदाँ बिरामीलाई सास्ती भएको छ । जनुीचाँदे, कुशे, बारेकोट गाउँपालिमा स्थानीय सरकारले खनेका सडक मर्मत नहुँदा एम्बुलेन्स चल्न नसक्दा बिरामीलाई सास्ती भएको छ । खाद्यान्न,
माओवादी द्धन्द्धकालमा विस्थापित भएका शैल्यशिखर नगरपालिका–१ का ३९ वर्षीय देवसिह धामी घर फर्किनुभएको छ । ०५९ सालमा १७ वर्षको उमेरमा विस्थापित भएका धामी विस्थापित भएको २२ वर्षपछि घर फर्किनु भएको
१६ वर्षीय अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत चितवनका न्यायधीश रमेशप्रसाद ज्ञवालीको इजलासले फागुन २२ गते १२ वर्ष ६ महिना कैद सजाय हुने फैसला गरेको छ । रत्ननगर
नलगाड नगरपालिका-५ मा भूकम्पले मुहान भासिएपछि खानेपानीको हाहाकार भएको छ । नलगाड नगरपालिका–५ का ऐरारी, लवीसा, गर्छिन, पोखरा, खन्टाकुरा टोलका नागरिकले खाँदै आएका पानीका मुहान भूकम्पले भासिएपछि गाउँबस्तीमा खानेपानीको समस्या
अपाङ्गता हुनुभएकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नेपालगञ्ज उमहानगरपालिका–१४ का ३६ वर्षीय निब्बर भन्ने मोहनलाल कोरी विरुद्ध ०८१ फागुन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय विष्णु गिरीलाई ०८१ फागुन २० गते प्रहरीले स्याङ्जाबाट गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पटक पटक बलात्कार गरेको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सङ्खुवासभाको मादी नगरपालिका-४ का ३० वर्षीय अशोक भन्ने गिरीराज चौहानलाई फागुन २१ गते १८ वर्ष कैद सजायको फैसला भएको छ । सुनसरी जिल्ला अदालतका
सङ्घीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेकोमा नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासङ्घले फागुन २२ गते एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको
सिंजा गाउँपालिका–४ की ४५ वर्षीया अपाङ्गता भएकी व्यक्ति रत्ना कुमारी बुढाले अपाङ्गता परिचय पत्र नहुँदा सामाजिक सुरक्षा भत्ता पाउन वञ्चित भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – ‘सानै १४ वर्षको
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाईको ०८१ फागुन २० गतेको
१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पाँचथर तुम्बेपा गाउँपालिका-५ कारबारीका ३१ वर्षीय नरकुमार कुरुङवाङलाई मोरङ जिल्ला अदालतले फागुन २१ गते १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका
१६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सप्तकोशी नगरपालिका-२ स्थित एक विद्यालयका ३३ वर्षीय शिक्षक फागुन २० गते गिरफ्तार भएका छन् । विद्यालयका कम्प्युटर शिक्षकलाई प्रहरीले गिरफ्तार गरेको इलाका प्रहरी
१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा १३ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ फागुन २१ गते गिरफ्तार गरेको छ । आरोपित
व्यास नपा–९ कुमालगाउँकी ६६ वर्षीया विष्णुमाया कुमालको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३० वर्षीय शिवशंकर भन्ने शंकर परियारलाई ०८१ फागुन २१ गते गिरफ्तार गरेको छ । परियारले फागुन २१
बालिका बलात्कार आरोपमा जिल्ला अदालत चितवनका न्यायधीश दुर्गादेवी गुरुङको इजलासले फागुन २० गते भरतपुर महानगरपालिका–९ बस्ने ३१ वर्षीय सन्तोष क्षेत्रीलाई १२ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । अदालतका
सात वर्षीया दुई जना र आठ वर्षीया दुई जना गरी चार जना बालिकालाई यौन दुर्व्यवहार गरेकाे आरोपमा प्रहरीले ५८ वर्षीय शिक्षक ओजेश भगतलाई फागुन २१ गते गिरफ्तार गरेको छ ।
४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुम्बेवा गाउँपालिका- २ का ३४ वर्षीय पञ्चप्रसाद याख्खालाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८१ माघ १६ गते बलात्कार गरेको
तिला गाउँपालिका सुत्केरी महिलाले लामो समयदेखि पोषण र प्रोत्साहन भत्ता पाउनबाट वञ्चित भएका छन् । स्वास्थ्य संस्थामा (बर्थिङ सेन्टर) सुत्केरी भएका महिलालाई यातायात बापत प्रोत्साहन भत्ता ३ हजार रुपियाँ र
लामो समयदेखि घरेलु हिंसा सहेर बस्न बाध्य महिलाहरू अहिले भने आफूमाथि भएको घरेलु हिंसा बाहिर ल्याउन र हिंसाको प्रतिवाद गर्न सक्रिय भएका छन् । घरभित्र हुने पति, सासु, ससुरा लगायतका