INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ६० वर्षीय काकालाई प्रहरीले ०८१ फागुन २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पुस २६ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले फागुन २९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दियो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो