INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई ०८१ फागुन २१ गते सामूहिक बलात्कार गरेको आरोपमा वाणगङ्गा नपा–२, कप्टैयाका २१ वर्षीय मोहन थारु र सोही ठाउँकै १५ वर्षीय बालकलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बालिकालाई आरोपितले फागुन २१ गते सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १ गते इलाका प्रहरी कार्यालय, पिपरामा उजुरी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ६ गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।

अन्य

भिडियो