INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बैजनाथ गाउँपालिका-८, पिपरीका २५ वर्षीय निमबहादुर विकलाई प्रहरीले ०८१ चैत्र २ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ चैत १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले चैत २ गते इलाका प्रहरी कार्यालय, धनौलीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २ गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।

अन्य

भिडियो