INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आराेपित गिरफ्तार

२८ वर्षीया सुस्त मनस्थिती तथा मानसिक रोगी महिलालाई बलात्कार गरेकाे आराेपमा भुम्लु गाउँपालिका–३ हिलेका ७१ वर्षीय तेजबहादुर तामाङलाई ०८१ चैत २२ गते प्रहरिले गिरफ्तार गरेकाे छ ।

आराेपितले महिलालाई चैत १४ गते बलात्कार गरेकाे भन्दै पीडितकी फुपुले चैत २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी  दिनु भएकाे थियाे । प्रहरीले आराेपितलाई गिरफ्तार गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयकी डिएसपी मिनबहादुर घलेले बताउनु भयाे।

पीडितकाे स्वास्थय परीक्षण चैत १९ गते धुलिखेल अस्पतालमा भयाे ।

अन्य

भिडियो