INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा देवदह नगरपालिका–१०, चरङ्गेका २९ वर्षीय प्रेम मगरविरुद्ध वैशाख ७ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । घटनाका आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी इन्द्र बहादुर रानाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।

अन्य

भिडियो