अपाङ्गता हुनुभएकी २७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नौमूले गाउँपालिका–६, सल्लेरीका २६ वर्षीय गोबिन्द गुरुङलाई प्रहरीले ०८२ वैशाख १० गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख ९ गते दैलेख अस्पतालमा भयो ।