INSEC Online

📅 २०८३ जेष्ठ २५

समाचार

निर्वाचन आचारसंहिताको चरम उल्लङ्घन

स्थानीय तहको निर्वाचनलाई स्वच्छ र भयरहित बनाउनका लागि आचारसंहिता पालना गराउन खटिएको केन्द्रीय अनुगमन टोलीले कारबाही अभियान तीव्र बनाएको छ । हरेक स्थानीय तहमा पुगेर अनुगमन गरी आचारसंहिता विपरीतका क्रियाकलाप

अज्ञात समूहद्वारा बर्दिवास नपा स्थित कङ्क्रिट उद्योगमा आगजनी

अज्ञात समूहले बर्दिवास नपा-२ स्थित एक कङ्क्रिट उद्योगमा भदौ २८ गते राति आगजनी गरेको छ । मध्यराततिर आएको अज्ञात समूहले बर्दिवास नगरपालिका-२ हङकङ डाँडामा सञ्चालित सोनामाई कङ्क्रिट उद्योगको भ्याकुम लोडरमा

काङ्ग्रेसको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहद्वारा विष्फोट

नेपाली काङ्ग्रेसबाट हरिवन नगरपालिकाका मेयर पदका उम्मेदवार दिलिप राजभण्डारीको प्रचारप्रसारमा प्रयोग भएको जीपमा अज्ञात समूहले बम विष्फोट गराएको छ । हरिवन नगरपालिका-१० नयाँरोड चोकमा रोकेर राखेको जीपमा भदौ २९ गते

थवाङ गाउँपालिकाका अध्यक्ष अज्ञात समूहद्वारा अपहरित

थवाङ गाउँपालिकाका अध्यक्ष ४५ वर्षीय वीरबहादुर घर्ती ‘वियोग’ भदौ २९ गते राति अज्ञात समूहको अपहरणमा परेका छन् । थवाङ गाउँपालिकामा हुन गइरहेको गाउँ सभाको तयारी गरी भदौ २९ गते राति

कुमार लामाको पदोन्नति रोक्न अपिल

नेपाल सरकारको मन्त्रि परिषदको साउन ३१ गते बसेको बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गर्ने निर्णय गरिएकोप्रति जबाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘सरकारको यो

उम्मेदवारलाई कुटपिट गरिएको भन्दै एमालेको विरोध

नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको तेस्रो चरणअन्तर्गत सप्तरी जिल्लाको सप्तकोशी नगरपालिका वडा नं ४ का आफ्ना महिला सदस्यका उम्मेदवार कुमारीदेवी सदालाई गए राति कुटपिट गरिएको भनी आपत्ति प्रकट गरेको

सचेत मतदाता र प्रष्ट उम्मेदवार भए निर्वाचन स्वच्छ हुन्छः अध्यक्ष प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २९ गते जिल्ला सदरमुकाम जलेश्वरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ

बाल दिवसः निर्वाचन प्रचारमा बालबालिका प्रयोग

‘बालमैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ जिल्ला बाल कल्याण समिति र जिल्ला बाल क्लब सञ्जालले भदौ २९ गते बिहान राजविराजमा प्रभातफेरी गरेका छन् । ‘निर्वाचनमा बालबालिका प्रयोग नगरौँ’,

नियमन् निकाय सक्रिय नहुँदा आचारसंहिता उल्लङ्घन

स्वाच्छ निर्वाचनका लागि नागरिक अभियानले भदौ २८ गते जिल्ला सदरमुकाम मलङ्गवामा अयोजना गरेको कार्यक्रमका वक्ताहरूले स्थानीय तहको निर्वाचनमा नियमन् निकायको लपारबाहीले गर्दा उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाएका छन् ।

निर्वाचन आचारसंहिता विपरीत जनकपुरमा चुनावी सभा

प्रधानमन्त्री शेरबहादुर देउवाले जनकपुरमा भदौ २८ गते आयोजित निर्वाचन आचारसंहिता विपरीत चुनावी सभालाई सम्बोधन गरेका छन् । निर्वाचन आचारसंहिता विपरीत आयोजित चुनावी सभामा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले मोटरसाइकल र्‍याली,

निर्वाचन आयोगद्वारा पूर्व गृहमन्त्री निधिसँग स्पष्टिकरण माग

निर्वाचन आयोगले नेपाली काङ्ग्रेसका नेता तथा पूर्व उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग भदौ २८ गते स्पष्टिकरण सोधेका छन् । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले पूर्व उपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका

चुनाव प्रचारमा अवरोध पुर्‍याएको आरोप

नेकपा (एमाले) को तर्फबाट तिलाठी कोइलाडी गाउँपालिकाका उम्मेदवारहरूसहितको टोली चुनाव प्रचारमा जाँदा अन्य दल समर्थित कार्यकर्ताहरूले भदौ २८ गते अवरोध पुर्‍याएको एमाले, सप्तरीले जनाएको छ । एमालेका उम्मेदवारहरूको टोलीलाई देखेर

सुपारी बाँडेको र भोज खुवाएको आरोप

आगामी स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट राजविराज नपा-५ का उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरी सुपारी बाँडेको राजपाका केन्द्रीय सदस्य विशेश्वर रजक र शिक्षक कैलाशप्रसाद यादवले आरोप लगाएका छन् ।

आचारसंहिता विपरीत माइकिङ

लहान नपामा भदौ २६ गतेदेखि विभिन्न दलले चुनावी प्रसारमा गरेको माइकिङ्गलाई भदौ २८ गते सम्म पनि निरन्तरता दिएका छन् । चुनाव चिन्ह र उम्म्मेदवारको पक्षमा मत माग्दै सिटी रिक्सा र

मतदाता शिक्षा प्रभावकारी भएनः सदस्य पाठक

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम प्रदेश नम्बर २ मा प्रभावकारी रूपमा नभएको बताए । दुई नम्बर प्रदेशको

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ २८ गते गौरमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका लागि चेतनशील मतदाता र स्वच्छ उम्मेदवार

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माडी नगरपालिका-८ का ५६ वर्षीय चोकनारायण श्रेष्ठलाई प्रहरीले भदौ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७३ माघ ११ गते बलात्कार गरेको

फुजेल काण्डको मुद्दा काठमाडौँमा सार्न माग गर्दै पाटन उच्च अदालतमा निवेदन

गोरखा जिल्ला फुजेलकी गङ्गामाया अधिकारीले चितवन जिल्ला अदालतमा चलिरहेको छोरा कृष्णप्रसा अधिकारीको हत्यासम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा सार्ने आदेश गरी पाउँ भनी उच्च अदालत पाटनमा भदौ २८ गते निवेदन दिएकी

प्रहरी हिरासतमै थुनुवा मृत्युसम्बन्धी घटनाको इन्सेकद्वारा अनुगमन

घोराही उपमनपा-१४ का ३९ वर्षीय गङ्गटे भनिने देवबहादुर बिकको प्रहरी हिरासतमै मृत्यु सम्वन्धि घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को एक टोलीले भदौ २८ गते प्रहरी हिरासत तथा सम्वन्धित प्रहरी

निर्वाचन आचारसंहिता विपरीत राति चुनावी सभा

पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आचारसंहिता उल्लङ्घन गर्दै सप्तरीको रूपनी गाउँपालिका-१ मा भदौ २७ गते राति चुनावी सभालाई सम्बोधन गरेका छन् । रूपनी गाउँपालिका-१ रूपनी चोकस्थित