काङ्ग्रेस कार्यकर्ताद्वारा एमाले कार्यकर्तामाथि आक्रमण
नगराइन नपा-८ स्थित अकौरा भन्ने गाउँमा नेपाली काङ्ग्रेस उम्मेदवारले मतदातालाई पैसा बाँड्न नपाएपछि एमाले कार्यकर्तामाथि भदौ ३१ राति ११ बजे आक्रमण गरेको एमालेले आरोप लगाएको छ । नगराइन नपा-८ का
नगराइन नपा-८ स्थित अकौरा भन्ने गाउँमा नेपाली काङ्ग्रेस उम्मेदवारले मतदातालाई पैसा बाँड्न नपाएपछि एमाले कार्यकर्तामाथि भदौ ३१ राति ११ बजे आक्रमण गरेको एमालेले आरोप लगाएको छ । नगराइन नपा-८ का
राजविराज नपा-१५ का वडा अध्यक्षका उम्मेदवार ६१ वर्षीय महन्थी यादवको भदौ ३१ गते साँझ ५ बजे मृत्यु भएको छ । राष्ट्रिय जनता पार्टीका तर्फबाट वडा अध्यक्षका उम्मेदवार यादवको रक्त क्यान्सरबाट
तेस्रो चरणअन्तर्गत प्रदेश नं २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल-भारत सीमा ७२ घण्टाका लागि बन्द गरिएको राससले जनाएको छ ।
निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको,
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक समूहले भदौ ३० गते जिल्ला मालपोत कार्यलय नवलपरासी, कावासोतीका प्रमुख खगेन्द्र घिमिरेलाई कार्यकक्षमै मोसो दलेको पीडित पक्षले आरोप लगाएको छ । तीनजनाको समूहमा
राजविराजमा नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमका कार्यकर्ताहरूले भदौ ३० गते मोटरसाइकल र्याली निकालेका छन् । उम्मेदवारहरू, नेता-कार्यकर्ताहरू सम्मिलित सयौँको सङ्ख्यामा रहेको झण्डासहितको मोटरसाइकल, जीपसहितको जुलुसले
आगामी स्थानीय तहको निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन भदौ ३० गते अपरान्ह नेपाली काङ्ग्रेसले प्रसिद्ध शक्तिपिठ छिन्मस्ता भगवती मन्दिरमा नै चुनावी सभा आयोजना गरेको छ । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवम्
रूपनी गापा-६ तेरहौता टोलकी एकल महिला ५५ वर्षीया फुलोदेवी सदालाई सोही ठाउँ बस्ने उनका दाजु ६५ वर्षीय बासु सदाले भनेको चुनाव चिन्हमा मतदान गर्न तयार नभएको आवेगमा भदौ २८ गते
प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदान गर्ने राजविराज नपा-२ स्थित राष्ट्रिय प्राथमिक विद्यालय, राजदेवीको मतदान स्थल निर्वाचनको दुई दिन बाँकी रहँदासम्म डुबानमा छ । दुई तहको स्थानीय निर्वाचन सफलतापूर्वक
निर्वाचन आयोग र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराजसहित विभिन्न स्थानको सार्वजनिक स्थलमा टाँगिएका/टाँसिएका प्रचार सामग्री भदौ ३० गते रातिदेखि हटाउन थालेको छ । प्रदेश नम्बर दुईमा आगामी असोज २
प्रदेश नं. २ का आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनको प्रचारप्रसारको क्रममा आचारसंहिता विपरीतका कार्य गरेको भन्दै राष्ट्रिय जनता पार्टी
असोज २ गते हुन लागेको प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनको तयारी र निर्वाचन सञ्चालन तथा प्रचारप्रसारका क्रममा मानव अधिकारको उल्लङ्घन हुन नदिनका लागि निर्वाचन आयोगले गरेको प्रयास तथा
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भदौ २९ गते फाल्गुनन्द गाउँपालिका-७ का ३० वर्षीय राजकुमार आङदेम्बेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दिएको उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ ३० गते राजविराजमा नागरिकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा अभियानका सहअध्यक्ष एवम् इन्सेक अध्यक्ष सुबोधराज प्याकुरेलले प्रष्ट उम्मेदवार र सचेत मतदाता
रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती ‘वियोग’लाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको भदौ ३० गते विज्ञप्तिमार्फत सो पार्टीले जनाएको छ । थवाङको स्थानीय जनसत्तालाई चुनौती दिन र
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदिप पाठकले प्रदेश नं २ मा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको जनकपुरमा भदौ ३० गते आयोजित पत्रकार सम्मेलनमा बताएका छन् । निर्वाचन आचारसंहिता व्यापक रूपमा राजनीतिक
राष्ट्रिय मानव अधिकार आयोगले तेश्रो चरणमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको क्रममा मानव अधिकार अवस्थाको स्थलगत अनुगमन गरिरहेको जनाएको छ । प्रदेश नं २ अन्तर्गतका आठ ओटै जिल्लाहरूमा आयोगले आयोगका
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको आयोजनामा भदौ ३० गते सिरहाको लहानमा नागरिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक अध्यक्ष तथा नागरिक अभियानका सह अध्यक्ष सुबोधराज प्याकुरेलले स्वच्छ निर्वाचनका
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको कार्यक्रम भदौ २९ गते जनकपुरको रामा होटलमा सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अध्यक्ष सुबोधराज प्याकुरेल र नेपाल मानवअधिकार संगठनका अध्यक्ष इन्द्र
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका-२ का १८ वर्षीय दिपक महतोविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ २९ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले भदौ