बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितबालिकाका अभिभावकले भदौ २५ गते १७ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार
चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितबालिकाका अभिभावकले भदौ २५ गते १७ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय विर्तामोडमा उजुरी दर्ता गराएका छन् । पीडित बालिकालाई आरोपितले भदौ २३ गते बलात्कार
पोखरा-लेखनाथ मनपा-९पृथ्वीचोकमा भदौ २६ गते भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । पृथ्वीचोक नजिकै रहेको सस्तो बजारमा झोलामा उक्त वस्तु, तार, ब्याट्री भेटिएपछि सर्वसाधारण त्रसित भएका थिए
प्रदेश नं. २ मा असोज २ गते हुन लागेको चुनावमा धनुषास्थित नेपाली काङ्ग्रेसका उम्मेदवारहरूले चुनावी प्रचारप्रसारमा भदौ २५ गते पनि बालबालिकाको प्रयोग गरेको पाइएको छ । बालबालिकाको हातमा नेपाली काङ्ग्रेसको
बोल्न नसक्ने अपाङ्गता भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपनी गाउँपालिका-२ साविक नकटी रायपुर गाविस-१ का ४२ वर्षीय विलैतिया भनिने देवनारायण यादवलाई भदौ २४ गते गिरफ्तार गरेको छ
हनुमाननगर कङ्कालिनी नपामा सङ्घीय समाजवादी फोरम नेपालका उम्मेदवारले भदौ २४ गतेदेखि थालेको माइकिङ्लाई भदौ २५ गते पनि जारी राखेका छन् । चुनाव चिन्ह र उम्म्मेदवारको पक्षमा मत माग्दै सिटी रिक्सामा
आचारसंहिता विपरीत चुनाव प्रचारमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले भदौ २५ गते बालबालिकाको प्रयोग गरेका छन् । लहान नपा-७ बाट राप्रपाका वडा अध्यक्षका उम्मेदवार रामअवतार शर्माले भोट माग्ने क्रममा बालबालिकालाई झण्डा
आगामी मङ्सिरमा हुने सङ्घीय र प्रदेशको चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेपछि अछामका विस्थापित परिवारको खातामा पठाउन लागेको राहत रकम बिचैमा रोकिएको छ । निर्वाचन आचारसंहिताका कारण ५ सय
निर्वाचन आयोग र स्थानीय प्रशासनको संयुक्त टोलीले सदरमुकाम राजविराजमा छपाईसम्बन्धी काम गर्ने पसलहरूबाट भदौ २४ गते विभिन्न पार्टीको चुनाव चिन्ह छापिएका भेष्टहरू जफत् गरेको छ । निर्वाचन आचारसंहिता ऐन २०७२
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदार र जलस्रोत राज्यमन्त्री अमर सिंह पुनसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ । भदौ
सिरहा जिल्लामा रहेको दुई सय २१ मतदान स्थलमध्ये १ सय ९ ओटा अति सम्वेदनशील र ८४ ओटा सम्वेदनशील रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । १ सय ९ मतदान
हिमा गाउँपालिकामा १७ दिन देखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् । हिमा गाउँपालिकामा कार्यकारी अधिकृत र वडा कार्यालयमा सचिव नहुँदा सेवाग्राही मर्कामा परेका हुन् । हिमा गाउँपालिकामा कार्यरत तत्कालीन
दैनिक भाइरल ज्वरोका बिरामीको सङ्ख्या वृद्धि भएपछि जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारमा समस्या भएको छ । बिरामीको सङ्ख्या बढेपछि अस्पताल बाहिर शैया थपेर उपचार भइरहेको तथा औषधिको समेत समस्या भएको अस्पताल
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-९ का २९ वर्षीय श्रीराम कार्कीलाई भदौ २३ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ३ गते बलात्कार गरेर फरार भएका आरोपित
भरतपुर अस्पतालमा अस्थायी रुपमा शैयाको व्यवस्थापन गरिएको छ । सुत्केरी वार्डमा भएको शैया अपुग भई सुत्केरी र शिशु भुइँमा सुत्न बाध्य भएकोमा अस्पतालले केही समयको लागि अस्पतालको प्यासेजमा शैयाको व्यवस्था
सरकारले निशुःल्क रूपमा स्वास्थ्य संस्थामा उपलब्ध गराउँदै आएको औषधि नुवाकोटका स्वास्थ्य संस्थाहरूमा अभाव हुन थालेको छ । सरकारले समयमा नै औषधि उपलब्ध नगराउँदा स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक औषधि अभाव हुन थालेको
भ्रष्टाचार विरूद्धको राष्ट्रिय अभियान अन्तर्गत स्थानीय तहका प्रतिनिधि तथा सरकारी कर्मचारीहरूले पश्चिमाञ्चलका विभिन्न जिल्लामा भदौ २३ गते भ्रष्टाचार विरूद्ध हस्ताक्षर सङ्कलन गरेको इन्सेक जिल्ला प्रतिनिधिहरूले जनाएका छन् । तनहुँ जिल्ला
नागरिक समाजका अगुवा तथा प्रतिनिधिहरूले भ्रष्टाचार विरूद्धको राष्ट्रिय अभियान भदौ २३ गते देशव्यापि रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । नागरिक समाजका अगुवाहरूले प्रधानमन्त्री, सभामुख, नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा
राष्ट्रिय मानव अधिकार अयोगले विभिन्न सरोकारवालासँग विकास, वातावरण र मानव अधिकार विषयमा अन्तर्त्रिmयात्मक छलफल गरेको छ । भदौ २३ गते आयोगको कार्यालयमा विकास निर्माणका क्रममा वातावरणको विनास भइरहेको पर्रि्रेक्ष्यमा विकासलाई
इन्सेक कार्यालय नेपालगञ्ज मातहतका जिल्लाका इन्सेक प्रतिनिधिले विभिन्न सङ्घ संस्थासँगको सहकार्य/समन्वयमा भदौ २३ गते भ्रष्टाचार विरुद्धको राष्ट्रिय हस्ताक्षर अभियान सम्पन्न गरेका समाचार प्राप्त भएका छन् । भ्रष्टाचार विरुद्धको शुन्य सहनशीलता
प्रदेश नम्बर १ का अधिकांश जिल्लाहरूमा भ्रष्टाचारविरूद्धको हस्ताक्षर अभियान सम्पन्न भएको छ । जिल्ला प्रतिनिधिहरूका अनुसार अधिकांश जिल्लाहरूमा निर्वाचित जनप्रतिनिधिहरू, प्रशासनिक निकायका प्रतिनिधि, नागरिक समाज र सञ्चारकर्मीहरूको उपस्थितिमा हस्ताक्षर अभियान