स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा छलफल
स्वच्छ निर्वाचन नागरिक अभियानद्वारा निष्पक्ष र भयरहित निर्वाचनका लागि भन्दै कलैयामा भदौ २७ गते सर्वपक्षीय छलफल गरेको छ । छलफल कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले सुशासनको





