INSEC Online

समाचार

छोराछोरीलाई जलाएको आरोपमा आमा गिरफ्तार

खाँडादेवी गाउँपालिका-६ का चार वर्षीय बिपिन खत्री र दुई वर्षीया रमिता खत्रीलाई चैत ४ गते राति जलाएर हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीया आमा तारा केसीलाई तत्काल गिरफ्तार गरेको छ

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया विवाहित युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला राजापुर-३ का २१ वर्षीय बुद्धिराम दहितलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपित दहितले चैत ३ गते बलत्कार प्रयास

अज्ञात व्यक्तिद्वारा बालकको हत्या

कमला नगरपालिकामा एक बालकको हत्या भएको छ । कमला नपा-८ का प्रमोद साहको ९ वर्षका छोरा रमण साहको हत्या भएको हो । बालकको शव चैत ४ गते बिहान गाउँ नजिकै

बेचबिखनका लागि सीमा पार गर्दै गर्दा दुई महिलाको उद्धार

२१ वर्षीया र ४४ वर्षीया दुई जना महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत र ओमन लैजाँदै गरेको आरोपमा केआई नेपालको सहयोगमा प्रहरीले चैत ३ गते बेलहिया

ससुराले ढुङ्गा प्रहार गर्दा बुहारी घाइते

शारदा नपा-२ डाँडागाँउकी ३१ वर्षीया ललिता वली केसीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले ७९ वर्षीय ससुरा उमापति केसीलाई चैत ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दुई जना आरोपितलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित महिलाले जिल्ला प्रहरी कार्यालयमा चैत ३ गते बलात्कार प्रयास गरेको भन्दै

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुरका अध्यक्ष शिव कार्की चैत २ गते मध्यराति गिरफ्तार गरेको छ । ज्ञानकुञ्ज बोर्डिङ स्कुल

उपप्रमुख दम्पतिद्वारा महिला अधिकारकर्मीलाई हातपात

पातारासी गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराले महिला अधिकारकर्मी मायादेवी बोहोरामाथि गाली गलौजका साथै हातपात गरेको आरोप छ । पातारासी गाँउपालिका-५ की मायादेवी बोहोराले समाजमा भएको विकृति विसङ्गति बालविवाह र छाउपडीसम्बन्धी काम

फागुन महिनामा ६ जना बलात्कारबाट पीडित

अन्तर्राष्ट्रिय महिला दिवस धुमधामका साथ मनाइरहेकै बेला सप्तरीमा फागुन महिनामा मात्र दुई वर्षीया बालिकादेखि २५ वर्षीया महिला गरी ६ जना बलात्कृत भएका छन् । पाँच जना आरोपितलाई गिरफ्तार गर्न सफल

‘भवन छ-उपचार छैन, दरबन्दी छ-विशेषज्ञ छैनन्’

सर्वसाधरणसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भौतिक संरचना भएर मात्र पुग्दैन । त्यहाँबाट प्राप्त हुने सेवासुविधा, दक्ष जनशक्ति, प्रशासनिक चुस्त दुरूस्तता र सेवाग्राहीसँग गर्ने बानी व्यहोरा पनि उत्तिकै महत्व रहन्छ ।

भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृतलाई जिउँदै जलाउने प्रयास

भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि पेट्रोल छर्केर आगो लगाउने प्रयास भएको पीडितले आरोप लगाएका छन् । चैत ३ गते बिहान नौ बजे अस्पताल नजिकैको माछापुच्छ्रे

म्याद नाघेका अखाद्य बस्तु नष्ट

म्याद नाघेका अखाद्य बस्तुहरूको जफत गरी नष्ट गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टण्डनको नेतृत्वमा गएको एक टोलीले चैत २ गते सदरमुकाम खलङ्गा बजारको अनुगमन गरेर म्याद नाघेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सभापोखरी गाउँपालिका-३ पावाका १४ वर्षीय बालक होमनाथ बिकलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २६ गते बलात्कार गरेको

आफ्नो विरूद्ध समाचार लेखेको आरोपमा पत्रकारलाई धम्की

नेपाल पत्रकार महासंघ, पर्वतका अध्यक्ष तथा नागरिक राष्ट्रिय दैनिकका पर्वत संवाददाता पैयू गाउँपालिका-७ बस्ने छविलाल तिवारीले आफूविरूद्ध समाचार लेखेको आरोपमा स्थानीय ठेकेदार राजेन्द्र भण्डारीले चैत १ गते धम्की दिएको भन्दै

डोरीले बाँधिएका २९ वर्षीय युवा ६ महिनादेखि खोरमा !

खैरहनी नपा-१ गणेश चोकका शिवराम भुषाललाई परिवारका सदस्यले उपचार गराउनुको साटो ६ महिनादेखि फलामको खोरमा राखेका छन् । फलामको खोरमा राख्नुअघि उनलाई डोरीले बाँधेर राख्ने गरिएको उनको परिवारले जनाएको छ

एकमहिनामै परिपूरण नीतिः आयोग

सत्यनिरूपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदीले द्वन्द्वपीडितहरूलाई दिइने परिपुरणको मापदण्ड एकमहिनाभित्रै तयार गरिने बताएका छन् । परिपुरण नीति निर्माणका लागि सुझाव सङ्कलन गर्न चैत २ गते आयोगको पाँच नम्बर

पत्र काटेर राजीनामा माग्दै जनपरिषद

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा आबद्ध जिल्ला जनपरिषद (जनसत्ता) चितवनले स्थानीय तहका प्रमुख उपप्रमुख र वडा अध्यक्षहरूलाई राजीनामा दिन भन्दै पत्र काटेको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र अन्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौँ चन्द्रागिरी नपा-२ नैकापका २० वर्षीय मनिष मल्ललाई फागुन ३० गते गिरफ्तार गरेको छ । त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले

विद्यार्थीलाई शारीरिक यातना दिएको आरोपमा शिक्षकमाथि कारवाही

ओखलढुङ्गाको एक निजी विद्यालयले दुई जना विद्यार्थीलाई मरणासन्न हुने गरी कुटपिट गरेको आरोपमा शिक्षकलाई पदबाटै बर्खास्त गरेको छ । सोब्रु अङ्ग्रेजी विद्यालयका शिक्षक भूपाल राईले ट्यूशन पढाउने क्रममा दुई जना

ट्यूसन सेन्टरमै विद्यार्थी कुटिए

आठबिसकोट नपा-९ राडिबजारस्थित शैक्षिक सुधार केन्द्रमा ट्यूसन पढ्दै आएका आठबिसकोट नपा-१० का १६ वर्षीय पवन सिंहलाई शिक्षक टोपबहादुर ओलीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । ट्युसन पढ्न गएका