बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जना आरोपितलाई चैत १ गते उर्लाबारीबाट गिरफ्तार गरेको छ । प्रहरीले उर्लाबारी नपा-४ का ३७ वर्षीय दीलिप माझी, सोही ठाँउका २६
१५ वर्षीया वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चार जना आरोपितलाई चैत १ गते उर्लाबारीबाट गिरफ्तार गरेको छ । प्रहरीले उर्लाबारी नपा-४ का ३७ वर्षीय दीलिप माझी, सोही ठाँउका २६
२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नपा-१४ साउने बरगाछीस्थित सिरूडाँडाका ३९ वर्षीय शिब राईलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन २८ गते बलात्कार
सिरानचोक गाउँपालिका-२ का २२ वर्षीय रविन गुरूङ र सोही ठाउँकी २१ वर्षीया सविना गुरूङलाई वहुविवाह गरेको आरोपमा प्रहरीले फागुन ३० गते गिरफ्तार गरेको छ । आरोपितद्वयले फागुन २९ गते बहुविवाह
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा माडी नपा-८ का ३१ वर्षीय सुरेश भन्ने चिजकुमार गुरूङलाई जिल्ला अदालत चितवनले चैत १ गते ६ वर्षकैदको फैसला सुनाएको छ । न्यायाधीश सूर्यबहादुर थापाको
२७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले पालुङटार नपा-२ आँपपीपलका ३९ वर्षीय प्रेम श्रेष्ठविरूद्ध फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले फागुन
१५ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अर्का १५ वर्षीय बालकलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले गत फागुन २४ गते यौन दुर्व्यवहार गरेको आरोपमा
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा भारतको मधुवनी जिल्ला जयनगर बस्ने ४५ वर्षीय किसुन मुखियाविरूद्ध चैत १ गते उजुरी दिएको छ । पीडित
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवराजपुर गाउँपालिका-२ का ४५ वर्षीय उपेन्द्र मुखियालाई फागुन ३० गते राति गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २९ गते यौन
पहिरोले विद्यालयको भवन बगाएपछि मिक्वाखोला गाउँपालिका-३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी तीन वर्षदेखि टहरामै बसेर पढ्न बाध्य भएका छन् । ०७२ जेठ २७ गते पहिरोले भवन बगाए यता उक्त विद्यालयका
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महदेवा गाउँपालिका-५ का २० वर्षीय शङ्करकुमार खंगविरुद्ध जिल्ला प्रहरी कार्यालयमा फागुन ३० गते उजुरी दर्ता गरिएको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विजयनगर गाउँपालिका-१ गुगौलीका २२ वर्षीय कैालाश खटिक र सोही ठाउँका २२ वर्षीय रविन्द्र खटिकलाइ फागुन ३० गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित
शिवनाथ गाँउपालिका-४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै स्थानीयले फागुन ३० गते जनप्रतिनिधि र कर्मचारीमाथि हातपात गरेको कर्मचारीहरूको आरोप छ । केही स्थानीयहरूले स्वास्थ्यचौकी इञ्चार्ज, वडा अध्यक्ष
कर्णाली प्रदेशको हिमाली जिल्लाः जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला जिल्लमा लैङ्गिक विभेद कायमै रहेको छ । यहाँ छोरा जन्मिएपछि सिन्दुर जात्रा, भोजभतेर र रमाइलो गर्ने प्रचलन अझै कायम छ
बोक्सी बकाउने भन्दै शहीद लखन गाउँपालिका-६ घैरुङस्थित बास्कोटकी १५ वर्षीया जानुका श्रेष्ठलाई फागुन २३ गते कुटपिट भएको छ । हिमालय माविमा कक्षा ८ मा अध्ययन गर्ने जानुका बिरामी परेपछि उनकी
हिमाली गाउँपालिकामा रहेको भवानी प्रस्तावित निम्न माध्यामिक विद्यालयको भवन जीर्ण भएपछि पठनपाठनमा समस्या भएको छ । २०२६ सालमा स्थापना भएको विद्यालयको भवन जीर्ण भएको हो । भवन पुरानो भएर चुहिने
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा भगवानपुर गाउँपालिका-९ का २३ वर्षीय बैजनाथ दास र बाँके जिल्ला राप्तीसोनरी गाउँपालिका-५ का ३३ वर्षीय खेमराज बैश्यलाई फागुन २९ गते राति
रघुगङ्गा गाउँपालिका–६, पाखापानीमा रहेको अमर माविमा कक्षा कोठा अभावका कारण विद्यार्थीलाई भर्याङमुनि राखेर पढाउने गरिएको राससले जनाएको छ । विद्यालयको पुरानो आठकोठे भवन जीर्ण बनेपछि भत्काएर नयाँ ६ कोठे पक्की
अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा-लेखनाथ मनपा-२४ का ६५ वर्षीय उमानाथ सुवेदीलाई फागुन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले
एक वर्षीया छोरीको हत्या गरेको कसुरमा धनगढीमाइ नपा-१२ की ३० वर्षीया हिरा खडकालाई जिल्ला अदालतले फागुन २९ गते एक वर्षपाँच महिना कैदको फैसला गरेको छ । न्यायाधीश देवेन्द्र पौडेलको इजलाशले
भीमदत्त नपा-५ वनखेतकी २४ वर्षीया सोनी चन्दलाई आफूसँग विवाह गर्न नमानेको आरोपमा भीमदत्त नपा-१० गड्डाचौकीका २७ वर्षीय राकेश चन्दले फागुन ३० गते निर्घात कुटपिट गरेका छन् । सोनीको घरमा आएर