INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले हिलिहाङ गाउँपालिका-७ का २८ वर्षीय महेन्द्र पन्धाकलाई फागुन २८ गते गिरफ्तार गरेको छ । घटना पश्चात फरार आरोपितलाई खोजी गर्ने क्रममा फिदिम नपा-१४

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले शम्भुनाथ नपा-३ का २० वर्षीय एटलाण्टिक चौधरी र सोही ठाउँका २० वर्षीय अजयकुमार चौधरीलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।

सामूहिक बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

२५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा बिष्णपुर गाउँपालिका-५ का ३५ वर्षीय जिवछ राम र विष्णपुर गाउँपालिका-३ का २८ वर्षीय इसराइल मियाँविरुद्ध जिल्ला प्रहरी कार्यालयले फागुन २८ गते उजुरी दर्ता

दोस्रो कार्यकालका लागि राष्ट्रपति भण्डारी पुनः निर्वाचित

सङ्घीय गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि पनि निर्वाचित भएकी छन् । अघिल्लो पटक र यसपटक पनि नेकपा (एमाले) को समर्थनमा उम्मेदवार बनेकी राष्ट्रपति

नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आरोपमा तीन जना गिरफ्तार

घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले फागुन २९ गते तीन जनालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सागर बोहराले गिरफ्तार भएकाहरूको संलग्नता बारेमा अनुसन्धान भइरहेका

उद्योगीमाथि गोली प्रहार, आरोपित गिरफ्तार

सिर्द्धार्थनगर उद्योग वाणिज्य सङ्घ कार्यसमिति सदस्य तथा रवि सपिङ्ग सेण्टर र करण इन्टरपराइजेजका प्रोप्राइटर ३८ वर्षीय हरिश सेठियामाथि भारतीय नम्बर प्लेट भएको मोटर साइकलमा आएका अपरिचित व्यक्तिले गोली प्रहार गरेका

पीडितले न्याय पाएपछि इन्सेकलाई धन्यवाद

शिवनाथ गाँउपालिका-६ कनालीका ३४ वर्षीय शिक्षक करन राना र ३० वर्षीया राजु रानाले न्यायका लागि सहयोग गरेको भन्दै इन्सेकलाई धन्यवाद दिएका छन् । गैरदलित समुदायकी छात्रालाई दलित समुदायका युवकसँग भाग्न

अज्ञात समूहको अक्रमणबाट घोडाघोडी नगरपालिकाका मेयर घाइते

कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि फागुन २८ गते साँझ अज्ञात समूहले आक्रमण गरी घाइते बनाएको छ । तीन जनाको समूहमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले टाउकामा खुकुरी र तिघ्रामुनी गोली

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकविरूद्ध पीडित पक्षले फागुन २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ । बीरगञ्ज स्थित एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत

बलात्कार गरेको कसुरमा ६ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले काठमाडौँका २६ वर्षीय दिनेश अधिकारीलाई ६ वर्षकैद गर्ने फैसला गरेको छ । न्यायाधीश स्वीकृत पराजुलीको फागुन २८ गते बसेको इजलाशले अधिकारीलाई ६

यौन दुर्व्यवहार गरेको कसुरमा १० वर्ष ६ महिना कैदको फैसला

आठ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा रामपुर नपा-४ रामपुरका ५५ वर्षीय टेकप्रसाद कँडेललाई जिल्ला अदालत पाल्पाले फागुन २७ गते दोषी ठहर गर्दै १० वर्ष ६ महिनाको कैद सजाय सुनाएको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा-९ कठौतियाका ३५ वर्षीय भुल्लु देवान भन्ने इश्तीखार देवानविरुद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दिया जिल्ला बासगडी नपा-५ की ३० वर्षीया चन्द्रकला ओलीलाई हत्या गरेको आरोपमा प्रहरीले हाल मध्यपहाडी लोकमार्गको आठराई खण्डमा मजदुरीका लागि आएका ४० वर्षीय गोविन्द ओलीलाई प्रहरीले फागुन २७ गते गिरफ्तार

बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

राजविराज नपा-९ की ३० वर्षीया गायत्रीकुमारी यादवले उनका ३५ वर्षीय पति बिरेन्द्रकुमार यादव र सोही ठाउँकी १६ वर्षीया बालिकाविरुद्ध दिएको बहुविवाहको उजुरी जिल्ला प्रहरी कार्यालयले फागुन २७ गते दर्ता गरेको

विद्यालयमा तालाबन्दी हुँदा पठनपाठनमा समस्या

छत्रेश्वरि गाउपालिका जयचौरका स्थानीय अभिभावकले लक्ष्मी माविको मुल गेट र अफिसकोठामा ताला लगाएपछि फागुन १७ गतेदेखि पठनपाठन अवरूद्ध भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्ने विषयमा विवाद भएपछि

महिला मृतावस्थामा फेला, पति फरार

लेटाङ नपा-२ बुधबारेकी ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी राससले जनाएको छ । गएराति पतिसँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले

अनुगमका क्रममा फेला परेका अखाद्य वस्तु नष्ट

हलेसी तुवाचुङ नगरपालिका हलेसीबजारमा ठूलो परिमाणमा समयावधि नाघेका अखाद्य उपभोग्य सामान जफत गरी नष्ट गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकाले फागुन २४ गते गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा भारी

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय, कञ्चनरुपले फागुन २५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको आरोप

राष्ट्रपति निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि

राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि सुरु भएपछि कुनै पनि उम्मेदवार

कुटपिट गरी गर्भपतन गराएको घटनाका आरोपित गिरफ्तार

तिरहुत गाउँपालिका-५ की २५ वर्षीया रीनादेवी सदाको गर्भपतन गराएको आरोपमा प्रहरीले सोही ठाउँका ३९ वर्षीय रामरुप सदालाई फागुन २६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन ११ गते