INSEC Online

समाचार

बलात्कार र मानव बेचविखनका आरोपित गिरफ्तार

२४ वर्षीया र २५ वर्षीया दुई जना विदेशी महिलाहरूलाई नेपाल र भारतमा घुमाइदिने प्रलोभन देखाएर भारतका विभिन्न स्थानमा हप्ता दिनसम्म बन्धक बनाइ यौनशोषण गरेर भिसा सकिएपछि नेपालबाट भिसा थपी स्वदेश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित बालकले चैत ८ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

दुहु गाउँपालिका-२ हिकिलाकी १८ वर्षीया लक्ष्मी जोशीको हत्या गरेको आरोपमा प्रहरीले १९ वर्षीय पति विरेन्द्र जोशीलाइ चैत ८ गते गिरफ्तार गरेको छ । गत फागुन २७ गते भीरबाट लडेर महिलाको

बम विष्फोटमा परी आठ जना घाइते

लहान नपा-७ स्थित विकास ट्रेडर्स, सुनचाँदी पसलमा चैत ९ गते शक्तिशाली कुकर बम विष्फोट हुँदा आठ जना घाइते भएका छन् । घाइते हुनेहरूमा लहान नपा-७ का ३५ वर्षीय विकाश ट्रेडर्सका

मानव बेचबिखन गरेको कसुरमा ३७ वर्षकैदको फैसला

मानव बेचबिखन गरेको कसुरमा दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीका वडा अध्यक्ष ४९ वर्षीय सुनबहादुर तामाङलाई जिल्ला अदालत नुवाकोटले ३७ वर्षकैद फैसला गरेको छ । साथै तामाङलाई २ लाख ५० हजार रुपियाँ जरिबानाको

बहुविवाह घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

बहुविवाह गरेको आरोपमा पलाता गाउँपालिका-१ का ३३ वर्षीय जने भण्डारीविरुद्ध उनकी जेठी पत्नी २३ वर्षीया हिरा भण्डारीले चैत ९ गते जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दिएकी छन् । आरोपितले सोही

कानुन विपरीत प्रयोग गर्दै आएको सुविधा फिर्ता गराउने पहलको इन्सेकद्वारा स्वागत

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय सरकारका मन्त्रीसहित प्रदेश सरकारका मुख्यमन्त्रीसँग चैत ७ गते भएको बैठकमा बहालवाला तथा सेवानिवृत्त पदाधिकारीले कानुन विपरीत प्रयोग गर्दै आएको सुविधा सात दिनभित्र फिर्ता गर्न निर्देशन

जनप्रतिनिधिहरू सबै जनताप्रति जबाफदेही हुनुपर्छः संविधानविद् भट्टराई

जनताबाट निर्वाचित जनप्रतिनिधिहरू राजनीतिक दलसँग नभई आम जनताहरूप्रति जवाफदेही हुनुपर्नेमा संविधान तथा कानुनविद् टिकाराम भट्टराईले जोड दिएका छन् । इन्सेक नेपालगञ्ज कार्यालय र कोहलपुर नगरपालिकाको संयुक्त आयोजनामा चैत ८ गते

युरोपियन युनियनको प्रतिवेदन अस्वीकारः निर्वाचन आयोग

निर्वाचन आयोगले युरोपियन युनियनले बुझाएको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अस्वीकार गरेको छ । भ्रामक, तथ्यहीन र अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण आचारसंहिता विपरीत प्रतिवेदन देखिएकाले त्यसलाई अस्वीकार गरिएको आयोगले जनाएको छ । आयोगले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले २३ वर्षीय काकालाई चैत ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले

आयोगद्वारा परिपुरण मापदण्डसम्बन्धी सुझाव सङ्कलन

सत्य निरूपण तथा मेलमिलाप आयोगले प्रदेश न ३ का सरोकारवालासँग परिपुरण मापदण्डसम्बन्धी सुझाव सङ्कलन चैत ८ गते ललितपुरमा सम्पन्न गरेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोगकी सदस्य लीला उदासी

ओत लाग्ने वैकल्पिक व्यवस्था नहुँदा आगलागी पीडित १९ दिनदेखि खुल्ला आकाशमुनी

ओत लाग्ने वैकल्पिक व्यवस्था नहुँदा ताजाकोट गाउँपालिका-१ स्थित काँडा जिमाना गाउँका २४ घरधुरीका  आगालागी पीडित फागुन १८ गतेदेखि खुल्ला आकाशमुनी बस्न बाध्य भएका छन् । फागुन १८ गते राति १०

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आफैँले पढाउने दुई नाबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पञ्चपुरी नपा-१० स्थित जनज्योति आधारभुत तहका शिक्षक युवराज शर्मालाई प्रहरीले चैत ६ गते गिरफ्तार गरेको छ । १४/१४ वर्षीया दुई जना नाबालिकालाई

बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका-५ का ३५ वर्षीय जिवछ राम र विष्णुपुर गाउँपालिका-३ का ३० वर्षीय इसराइल मियाँलाई चैत ६ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सागढी नगरपालिका-३ झबराहाका ५५ वर्षीय सीताराम पौडेललाई चैत ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ६ गते बलात्कार गरेको आरोपमा

जातीय विभेद उन्मुलन दिवस विविध कार्यक्रम गरी मनाइयो

५३ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस देशभर विविध चेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया गरेर मनाइएको छ । डोल्पामा पहिलो पटक ५३ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस भव्य रूपमा मनाइएको

नुरप्रसाद नभेटिएपछि पिपलको रूखमा म्याद टाँसियो

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका जाहेरवाला मृतकका दाइ नुरप्रसाद अधिकारी गाउँमा फेला नपरेपछि उनको नामको म्याद पिपलको रूखमा टाँसिएको छ । गोरखा जिल्ला अदालतबाट म्याद तामेलका लागि गएका तामेलदार

ससुराको कुटपिटबाट बुहारी घाइते, आरोपित गिरफ्तार

कालिञ्चोक गाउँपालिका-५ तिनधारेकी २८ वर्षीया शान्ति खड्कालाई ५७ वर्षीय कान्छा ससुरा खिलबहादुर खड्काले चैत ५ गते बेलुकी पीडितकै घरमा मुड्की र दाउराले कुटपिट गरी घाइते बनाएका छन् । घरायसी विवादमा

मानव बेचबिखन गरेको कसुरमा १५ वर्ष कैदको फैसला

मानव बेचबिखन तथा ओसारपसारमा चार वटा फरकफरक मुद्दामा हाँडिखोलाकी २५ वर्षीया उर्मिला तामाङलाई चितवन जिल्ला अदालतले १५ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश विष्णुप्रसाद उपाध्यायको चैत ६ गतेको इजलासले

मानव अधिकार आयोगको टोलीद्वारा बृद्धाश्रमको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोगको टोलीले देशभरमा रहेका विभिन्न बृद्धाश्रमको अवस्था अनुगमन गर्ने भन्दै चितवनबाट अनुगमन थालेको छ । टोलीले चैत ६ गते चितवन र तनँहुको सङ्गम स्थल देवघाटधामबाट अनुगमन कार्यको