INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १३ गते प्रहरी चौकी नवमीडाँडामा कार्यरत असई बलबहादुर ठटाललाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई गत पुस महिनामा आरोपितले बलात्कार गरेको भनी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा-१२ का ३० वर्षीय थमबहादुर बुढाथोकीलाई चैत १२ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार पीडितलाई आरोपितले चैत १०

महिला हिंसाका घटनाका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने

मन्त्रीपरिषद बैठकले हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहको निर्वाचनमा बम विष्फोट तथा महिला हिंसाका घटनामा परी घाइते भएकाहरूको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । चैत १२ गते बसेको

राजिनामा दिन दबावस्वरूप जनप्रतिनिधिलाई नेकपाको पत्र

नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको जिल्ला जनपरिषद बर्दियाले जिल्लाका सबै जनप्रतिनिधिलाई चैत १२ गते राजिनामा गर्न दबावस्वरूप पत्र पठाएको छ । जिल्ला जनपरिषद बर्दियाको चलानी नम्बर २५ लेखिएको पत्रमार्फत जिल्लाका

जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हातपात

सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत नारायण श्रेष्ठमाथि जनप्रतिनिधिले कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा चैत १२ गते निवेदन दिएका छन् । चैत १० गते उदयपुर प्रतिनिधिसभा

सङ्खुवासभा भिडन्तपछि ‘छर्रा’ बोकेर हिँड्न बाध्य अनुपा

२०५९ सालमा सङ्खुवासभाको चैनपुरमा भएको भिडन्तमा सहभागी अनुपा राई होस आउँदा अनकन्टार जङ्गलमा थिइन् । वरपर कोही थिएनन् । शरीर थिलोथिलो अवस्थामा थियो । दुःखले शरीर घिसार्दै पार्टीको सम्पर्कमा पुग्दा

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मीको मालिका गाउँपालिका-५ छापहिलेका २६ वर्षीय शेषबहादुर कार्कीविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा चैत १२ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले चैत

हत्या घटनाका आरोपित गिरफ्तर

पोखरा-लेखनाथ मनपा-९ नयाँबजारकी पाँच वर्षीया बिहानी थापाको हत्या गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । बिहानी थापा चैत ११ गते राति देखि हराएपछि खोजी गर्ने क्रममा मृत

विपन्न वादी परिवारलाई इन्सेकद्वारा आर्थिक सहयोग

आर्थिक अभावले गिट्टी कुटेर जिविका चलाइरहेका शैल्यशिखर नपा-९ गोकुलेश्वरका वादी परिवारलाई इन्सेक दार्चुलाले आर्थिक सहयोग गरेको छ । विद्यालय जान कापी कलम किन्न सहयोग पुगोस् भन्नको लागि सोमबार आर्थिक सहयोग

नेकपाको बन्दका दिन अज्ञात समूहद्वारा ट्याक्टरमा आगजनी

चैनपुर नपा-४ मा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । नेत्र विक्रम चन्द (विप्लप) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै को २ त ४६६३ नम्बरको ट्याक्टर

खानेपानीको धारो छुन नदिएपछि दलित समुदाय पीउने पानीबाट वञ्चित

हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका-३ का दलित समुदायलाई कथित माथिल्लो समुदायले खाने पानीको धारो छुन नदिएपछि अणीखोला गाउँका २५ घरधुरीका दलित घरपरिवार पानी खानबाट वञ्चित भएका छन् । संविधानको धारा १८

विश्व खाद्य कार्यक्रमद्वारा वितरित चामलमा ढुसी देखिएपछि चामल नष्ट

जाजरकोटका विद्यालयमा विश्व खाद्य कार्यक्रमले दिँदै आएको चामलमा ढुसी आएको फेला परेको छ । लिम्सा वितरण केन्द्रमा जनप्रतिनिधिकै सामुन्ने ढुसी लागेर खान अयोग्य एक बोरा चामल नष्ट गरिएको छ भने

सत्यतथ्य पत्ता लगाउन स्थानीय तहको सहयोग आवश्यक

पीडितहरूको घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन स्थानीय स्तरमा अनुसन्धान गर्न आइरहेको भन्दै यसका लागि पीडितहरूको कुरा राख्न सन्ने वातावरणलगायत कुरामा स्थानीय तह गाउँपालिका र नगरपालिकाहरूको सहयोग आवश्यक रहेको एक कार्यक्रममा

‘काम नगर्ने आयोगका पदाधिकारी र कर्मचारीलाई कालो सूचीमा राख्नु पर्छ’

दश वर्षे सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय दिने नाममा सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले वर्षौं बित्दासम्म काम गर्न नसकेको भन्दै काम नगर्ने पदाधिकारी र कर्मचारीहरूलाई कालो सूचीमा राख्न सरकारसँग माग गरेका छन् ।

न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको न्यायको अन्तिम अपेक्षा रहेको न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड दिएकी छन् । चैत ९ गते नेपालगन्जमा सुरू भएको नेपाल बार एशोसियसनको १४ औँ सम्मेलनको

बलात्कार तथा मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई विवाह गर्ने भनी पोखरा र भैरहवाका होटलमा राखी बलात्कार गरेर अलपत्र पारी भाग्न खोज्दै गर्दा प्रहरीले चैत ९ गते बेलहिया नाकाबाट जिल्ला महाराजगञ्ज थाना कप्तानगंज ग्राम हसुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बारबर्दिया नपा-१ का ४८ वर्षीय नरबहादुर घिमिरेलाई चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते बलात्कार गरेको पीडित

सुर्खेत कारागार यातना गृह बनेको कैदीबन्दीहरूको गुनासो

क्षमता भन्दा झण्डै पाँच दोब्बर कैदीबन्दी रहेको सुर्खेत कारागार कैदीबन्दीहरूका लागि यातनागृह बन्दै आएको यहाँका कैदीबन्दीहरूले गुनासो गरेका छन् । सुर्खेत कारागारको नियमित अनुगमनको क्रममा ०७४ चैत ७ गते कारागार

कुटपिट घटनाका आरोपित गिरफ्तार

चामुण्डा बिन्द्रासैनी नपा-४ चिमेगाउँकी ३६ वर्षीया डम्बरकुमारी रावतलाई ४० वर्षीय पति सुर्यबहादुर रावतलाई पत्नीको गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएको आरोपमा प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । मदिराको उन्मादमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको हिलिहाङ गाउँपालिका-७ घर भई फुङलिङ नगरपालिका-२ बस्ने ३३ वर्षीय रामकुमार राईलाई चैत ८ गते साँझ गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले