बलात्कार घटनाको आरोपमा गिरफ्तार
१० वर्षीया बालिकालाई चैत ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय दुई जना बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका बाबुले चैत १४ गते जिल्ला प्रहरी
१० वर्षीया बालिकालाई चैत ११ गते बलात्कार गरेको आरोपमा प्रहरीले १० वर्षीय दुई जना बालकलाई चैत १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकाका बाबुले चैत १४ गते जिल्ला प्रहरी
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको नाममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चैत १४ गते ‘वारेन्ट’ जारी भएको सूचना टाँस गरेको छ । भरतपुर मनपा-१४ शिवनगरस्थित दाहालको
६ वर्षीय समीप काफ्लेलाई आइरनले डामेर यातना दिएको आरोपमा विराटनगर मनपा-३ की ३२ वर्षीया सरला पौडेल (काफ्ले) विरूद्ध चैत १४ गते प्रहरीमा उजुरी आएको जिल्ला प्रहरी कार्यालयका एसपी अरूण विसीले
हिमा गाउँपालिकामा पर्ने कालिकाखेतु प्राथामिक स्वास्थ्य केन्द्रमा रहेका विभिन्न स्वास्थ्य उपकरणहरू प्रयोग नभएरै खिया लागेका छन् । तीन शैयाको स्वास्थ्य केन्द्रमा बिरामी चेकजाँचमा सहजताका लागि भनेर पटकपटक खरिद गरिएका लाखौँका
देवघाट गाउँपालिका-४ का अध्यक्ष पदमबहादुर गुरूङले मदिरा सेवन गरी कार्यालय समयमै वडा सचिव भोजनारयण श्रेष्ठलाई कुटपिट गरेको पीडितले आरोप लगाएका छन् । चैत १३ गते पौने पाँच बजे अत्याधिक मदीरा
जिल्ला अस्पताल बझाङमा डक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् । जिल्ला अस्पताल बझाङमा चार जना डक्टरको दरबन्दी रहेकामा तीन जना डक्टर बिदामा बसेपछि बिरामीहरू मर्कामा परेका हुन् । जिल्ला अस्पताल
जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ७६ जना कैदीबन्दी रहेको कारागार प्रमुख सुर्यबहादुर पन्तले
७४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नपा-१४ का ४५ वर्षीय यामप्रसाद चालिसेलाई चैत १३ गते घरबाट गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत १२ गते बलात्कार गरेको
रुपाकोट मझुवागढी नपा-३ स्थित माइतीघरमा बस्दै आएकी हलेसी तुवाचुङ नपा-१० की ५० वर्षीया आइसरी राईलाई ६० वर्षीय पति मकरध्वज राईले बाँसको भाटा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत १४ जना कर्मचारी एक महिनादेखि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राही प्रभावित भएका छन् । प्रशासन कार्यालयमा १७ जनाको दरबन्दी रहेकामा हाल तीन जनामात्र कार्यरत छन् ।
पञ्चपुरी नपा-३ की १८ वर्षीया गौरीकला रोकायको हत्यामा संलग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी ३२ वर्षीय हरि कोइराला र पञ्चपुरी नपा-५ का स्थानीयबासी ३० वर्षीय लक्ष्मी
प्रत्येक वर्षखाद्य सङ्कट झेल्दै आएको बारेकोट क्षेत्र र जिल्लाको पश्चिम क्षेत्रमा यो आर्थिक वर्षको लागि आठ महिनादेखि चामल ढुवानी नहँदा उक्त क्षेत्रमा खाद्यान्न सङ्कट परेको छ । नेपाल खाद्य संस्थानको
१४ वर्षीया बालिकालाई विवाहको नाटक गरेर भारतमा पुर्याई बेचबिखनको प्रयास गरेको आरोपमा तीन जना आरोपितलाई इलाका प्रहरी कार्यालय कोहलपुरले चैत १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई फकाई-फुलाई दुई
पोखरा-लेखनाथ मनपालगायत कास्कीका सबै गाँउपालिकाका जनप्रतिनिधिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीले पत्र पठाई राजीनामा माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी कास्कीले गठन गरेको जनपरिषद कास्कीका अध्यक्ष रामकाजी
जातीय विभेद गरेको आरोपमा पुनर्वास नपा-६ का बलराम भट्टराई र श्रीकृष्ण नेपाललाई इलाका प्रहरी कार्यालय, त्रिभुवनवस्तीले चैत १२ गते गिरफ्तार गरेको छ । पुनर्वास नपा-६ स्थित चोकमा रहेको मन्दिरमा शिवरात्रीका
पटकपटक एक महिलासँग ‘अनैतिक’ सम्बन्ध गाँसेको आरोपमा सोनमा गाउँपालिकामा एक पुरुष र महिलालाई समाजले हातगोडा बाँधेर निर्घात कुटपिट गरेको छ । सोनमा गाउँपालिका-७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवको नेतृत्वमा स्थानीय ४५
३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मैवाखोला गाउँपालिका-१ का २३ वर्षीय सुवास लिम्बु र २२ वर्षीय लाक्पा शेर्पालाई चैत १२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितद्वयले चैत
एसर्इई परीक्षामा चिट चोर्न नपाएको झोकमा परीक्षामा सामेल विद्यार्थी र स्थानिय अभिभावकले चैत १२ गते परीक्षाको सुरक्षार्थ खटिएका प्रहरीमाथि आक्रमण गरेका छन् । चैत १२ गते सञ्चालन गरिएको एसर्इई परीक्षाको
प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने भएको छ । चैत १३ गते जनकपुर स्थित मुख्यमन्त्रीको कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले १ सय दिने
कोहलपुर नपा-४ की ६ वर्षीया सरिता बुढालाई पानी तान्ने मोटर बिगारेको आरोपमा चैत १२ गते सोही ठाँउकी ५० वर्षीया गीता परियारले गोबर कोचाएको पीडित पक्षले आरोप लगाएको छ । घटनाका