INSEC Online

समाचार

बहुविवाह घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

बहुविवाह गरेको आरोपमा पालुङटार नगरपालिका-८ धुँवाकोटका २५ वर्षीय अशोक बिक विरुद्ध २४ वर्षीया विष्णुकुमारी बिकले चैत ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । गत माघ १८ गते आफू

दाईजोको कारण यातना दिई हत्या गरेको आरोपमा उजुरी दर्ता

चन्द्रपुर नपा-९ की २२ वर्षीया सानु बुढाथोकीलाई २४ वर्षीय पति रामचन्द्र बुढाथोकी, ५५ वर्षीय ससुरा शिवबहादुर बुढाथोकी र ५० वर्षीया सासू शिवमाया बुढाथोकीले चैत २९ गते बिहान दाइजोको कारण हत्या

शालिक तोडफोड घटनाको भत्सर्ना

द्वन्द्वकालमा रामेछापमा हत्या गरिएका गणेश कुमार श्रेष्ठ र उज्जन (भुवन) कुमार श्रेष्ठको रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिकामा निर्माण गरिएको सालिक तोडफोड गरिएको घटनाप्रति द्वन्द्वपीडित साझा चौतारीले घोर भत्सर्ना गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थितिकी ३३ वर्षीया महिलालाई चैत २९ गते बलात्कार गरेको आरोपमा भरतपुर मनपा-२२ का ३१ वर्षीय मुरारी श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय चितवनले सोही दिन साँझ गिरफ्तार गरेको छ । पीडित

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी

गुर्भाकोट नपा-४ स्थित वडा कार्यालय रहेको भवनमा चैत ३० गते बिहान अज्ञात समूहले आगजनी गरेको छ । उक्त समूहले बिहान करिब २ बजे वडाध्यक्ष प्रशन्नकुमार शाहको कार्यकक्षमा आगजनी गरेको वडा

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई कचनकवल ७ को पाठामारी नाकाबाट भारतको किशनगञ्ज जिल्लाको ठाकुरगञ्ज रेल्वेतर्फो बाटोबाट बेचबिखनका लागि भारत लैजान प्रयास गरेको आरोपमा प्रहरीले कचनकवल गाँउपालिका-७ का ३२ वर्षीय हर्कबहादुर लिम्बू र

नदीको फोहोर पानी पीउन बाध्य भएको कैदीबन्दीको गुनासो

दुनैस्थित जिल्ला कारागारमा खानेपानीको स्थायी व्यवस्था नहुँदा नदीको फोहोर पानी पिउन बाध्य भएको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा खानेपानीको व्यवस्था नहुँदा भेरी नदीको पानी खाने गरेको कैदी डाबा लामाले

कार्यालयमा नै वडा अध्यक्षलाई कुटपिट, आरोपित गिरफ्तार

फेदाप गाउँपालिका-५ का वडा अध्यक्ष ४५ वर्षीय टेकबहादुर घिसिङलाई वडा कार्यालयमा नै कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय गणेश तामाङलाई चैत २८ गते गिरफ्तार गरेको छ । चैत

शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म विद्यालयमा पठनपाठन नभएको गुनासो

शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म सिमकोट गाउँपालिकास्थित हिमगिरी प्रावि र नाम्खा गाउँपालिकाको खासरपानी प्राविमा पठनपाठन नभएको अभिभावकले गुनासो गरेका छन् । शैक्षिक-सत्र सुरू भएको दुई महिनासम्म विद्यालय सञ्चालन नहुँदा आफ्ना

सदरमुकामकै अस्पतालमा पुग्दैन औषधि

पिलोको उपचारका क्रममा दुखाई कम गर्न प्रयोग गरिने ‘लिगोसाइन इञ्जेक्सन’ सरकारले जिल्ला अस्पतालबाट उपलब्ध गराउने निशुल्क औषधिको सूचीमा राखेको छ । यस्तै ‘सप्रोफ्लोक्जासिन, क्लोराम्फेनिकल, फ्लुकनाजोल’लगायतका औषधि निशुल्क उपलब्ध हुने औषधिको

अन्नमा श्रम साट्दै ‘कथित’ दलित परिवार

बिहानको पाँच बजेको हुँदो हो । एउटा हातमा हँसिया, अर्को हातमा कोदालो र टाउकोमा एउटा झोला बोकेको । अलि मैलो अनि थोरै च्यातिएको कपडा लगाएका सभापोखरी गाउँपालिका-३ का रुद्रबहादुर लोहार

अधिकारको प्रत्याभूति नभएको अपाङ्गता व्यक्तिको गुनासो

रुकुम पश्चिमका अपाङ्गता भएका व्यक्तिले आफूहरूलाई अधिकारको प्रत्याभूति नभएको गुनासो गरेका छन् । अपाङ्गता भएका व्यक्तिले आफूहरू अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सेवाबाट वञ्चित हुनुपरेको अपाङ्गता संरक्षण मञ्चका अध्यक्ष

स्वास्थ्य चौकीमा औषधि नहुँदा सेवाग्राही समस्यामा

आमाछोदिङमो गाउँपालिकास्थित चिलिमे र हाकु स्वास्थ्य चौकीमा सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नहुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाबाट औषधि उपलब्ध नहुने र औषधि खरिदको बजेट गाउँपालिकामा आएकोले गाउँपालिकाले औषधि

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका-६ पोखरीका ५७ वर्षीय मानबहादुर कठायतलाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत ४ गते बलात्कार गरेको आरोपमा

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बुटवल उमनपा-११ देबीनगरका ३० वर्षीय पूर्णबहादुर छन्त्याललाई चैत २७ गते जिल्ला अदालत रूपन्देहीले बलात्कार गरेको ठहर गर्दै १० वर्षकैद र

बेवारिसे बम विष्फोट हुँदा एक बालक घाइते

त्रियुगा नगरपालिका-१३ तरकारी लाइन जाने बाटोमा चैत २८ गते साँझ ५ बजे बेवारिसे बम विष्फोट हुँदा सोही ठाँउका १४ वर्षीय बालक पारस राई घाइते भएका छन् । झोलामा राखी सडक

कालिका कन्सट्रक्सनमा बम विष्फोट

कालिका कन्सट्रक्सनको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिका-२ क्षेत्रपुरमा चैत २७ गते राति ९ बजेको समयमा अज्ञात समूहले बम विष्फोट गराएको छ । कार्यालयको कम्पाउण्डभित्र भएको सो विष्फोटबाट झ्यालका सिसा फुटेका छन्

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा तीन महिनादेखि औषधिको अभाव

समयसमयमा औषधिको अभाव भइरहने हुम्लाका अधिकांश स्वास्थ्य चौकीमा सरकारले निशुल्क रूपमा वितरण गर्ने औषधि तीन महिनादेखि अभाव भएको छ । हुम्लाका अधिकांश स्वास्थ्य संस्थामा ०७४ पुस महिनादेखि सामान्य सिटामोलसमेत नभएपछि

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बङ्गलाचुली गाउँपालिका-६ का ५१ वर्षीय तिलबहादुर महरालाई चैत २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले चैत २४ गते बलात्कार प्रयास

भरतपुर महानगरका वडाध्यक्षमाथि दुर्व्यवहार

भरतपुर महानगरपालिका-१० का वडाध्यक्ष अरुणपीडित भण्डारीमाथि नचिनेका व्यक्तिले आक्रमण गरेका छन् । चैत २७ गते दिउँसो ४ बजेको समयमा भरतपुर मनपा-३ नारायणगढ बजारमा रहेको सिद्धि आयल स्टोरमा गाडीमा तेल हाल्ने