INSEC Online

समाचार

कथित बोक्सीको आरोप लगाउने युवक गिरफ्तार

कथित बोक्सी आरोप लगाएर दैलेखमा महिलालाई कुटेको आरोपमा एक जना गिरफ्तार भएका छन् । नारायण नगरपालिका-३ कालिमाटीकी ५२ वर्षीया राजकुमारी जैसीलाई कथित बोक्सीको आरोप लगाएको भन्दै २० वर्षीय रामचन्द्र बोगटीलाई

जिल्लास्तरीय नागरिक सञ्जाल गठन

जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले बेलाबेलामा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा पैरवी गर्नका लागि गणेश महतको संयोजकत्वमा १३ सदस्यीय जिल्लास्तरीय नागरिक सञ्जाल गठन गरिएको

पर्साको मैनपुरमा रहेको विद्यालयमा विद्यार्थीले परीक्षा दिन पाएनन्

पकाहा मैनपुर गाउँपालिकाको मैनपुरमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा तालाबन्दी लगाएका कारण विद्यार्थीको परीक्षा रोकिएको छ । जिल्लामा अन्य विद्यालयको परीक्षा सकिँदा मैनपुरका विद्यार्थीहरूको परीक्षा नै हुन सकेको छैन ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका-३ सलेनाका २५ वर्षीय धनसिंह भाटलाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ८ गते यौन दुर्व्यवहार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जिल्ला सप्तरी जिल्ला राजविराज स्थायी घर भई सिद्धार्थनगर नगरपालिका-१२ शान्तिनगर डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय भुपेन्द्र यादवलाई चैत २२ गते शान्तिनगरबाटै

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया र आठ वर्षीया दुई जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भीमदत्त नपा-१० का २६ वर्षीय किसन नाथलाई चैत २२ गते गिरफ्तार गरेको छ । पीडित दुवै बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दैलेख घर भई हाल दाङको घोराही उमनपा-४ बस्दै आएका २३ वर्षीय दाजुलाई चैत २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत

यातना दिएको घटनामा संलग्न प्रहरीलाई कारबाहीको माग गर्दै आयोगमा उजुरी

बर्दिया जिल्ला ठाकुरबाबा नपा-४ घर भई हाल नेपालगञ्ज उमनपा-१८ भुजईगाउँस्थित मोटरसाइकलको ग्यारेजमा काम गर्ने १८ वर्षीय मजदुर भुपिन थापालाई जिल्ला प्रहरी कार्यालयभित्र यातना दिएको आरोपमा पीडितले चैत २३ गते राष्ट्रिय

कारागारमा आश्रति बालबालिकालाई पोषिलो खानपिन र शिक्षाको अभाव

जिल्ला कारागार कार्यालय परासीमा रहेका बालबालिकालाई पोषिलो खानपिन र शिक्षाको अभाव रहेको छ । १ सय ३० जनाको क्षमता भएको कारागारमा ३ सय २१ जना पुरूष र ६१ जना महिला

दाइजोको निहुँमा हत्या प्रयास, आरोपितविरुद्ध उजुरी

छिपहरमाई गाउँपालिका-४ तुलसीवर्वा की १८ वर्षीया रविना खातुनलाई २२ वर्षीय पति साविर मियाँ धोवी, ५२ वर्षीय ससुरा फर्जन मियाँ, ५० वर्षीया सासू शोभा खातुन र १७ वर्षीया नन्दा नजरानाले आगो

स्थानीय युवाहरूको कुटपिटबाट प्रहरी घाइते

सिरानचोक गाउँपालिका-५ छोप्राकका स्थानीय युवाहरूको कुटपिटबाट छोप्राक प्रहरी चौकिमा कार्यरत २७ वर्षीय प्रहरी जवान नवराज केसी घाइते भएका छन् । मादक पदार्थ सेवन गरेका युवाहरूको कुटपिटबाट उनको टाउकोमा चोट लागेको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ र २१ वर्षीय दुई युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई चैत २२ गते गिरफ्तार गरेको छ । पीडितद्वयलाई आरोपितले चैत २० गते बिहान बलात्कार प्रयास गरेको

अस्पतालका सुपरिटेन्डेन्टबाट एम्बुलेन्सको दुरूपयोग

महोत्तरी जिल्ला अस्पताल जलेश्वरसँग भएको एक मात्र एम्बुलेन्सलाई अस्पतालका मेडिकल सुपरिटेन्डले घरायसी सामान ओसार्न प्रयोग गरेपछि सेवाग्राही मर्कामा परेका छन् । अस्पतालका सुपरिटेन्डेन्ट डक्टर राजिवकुमार झाले एम्बुलेन्सलाई घरायसी प्रयोगमा लगाउँदै

जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन

जाजरकोट, जाजरकोट जिल्लामा क्रियाशील विभिन्न पेशागत सङ्गठन तथा अधिकारकर्मीहरूले समय समयमा जिल्लामा हुने अधिकार हनन् र ज्यादतीका घटनाविरूद्ध वकालत तथा पैरवी गर्नका लागि खीमबहादुर शाहीको संयोजकत्वमा ११ सदस्यीय जिल्लास्तरीय मानव

बहुविवाह घटनाका आरोपित गिरफ्तार

भरतपुर महानगरपालिका-१४ राधापुरकी २४ वर्षीया ज्योति परियारले दिएको उजुरीका आधारमा प्रहरीले २९ वर्षीय पति सन्तोष परियार र सोही ठाउँकी २६ वर्षीया मुना परिगारलाई चैत २२ गते गिरफ्तार गरेको छ ।

विशेषज्ञ नहुँदा बलात्कार घटनाको अनुसन्धानमा समस्या

यौन जन्य घटनाबाट पीडित भएकाहरूको स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डाक्टर नहुँदा बलात्कारका घटनाको अनुसन्धान नै प्रभावित हुने गरेको पाइएको छ । एक जिल्ला अस्पताल तथा चारवटा प्राथमिक स्वास्थ्य उपचार केन्द्रमा

आठ महिनासम्म प्रहरीले उजुरी दर्ता नगरेको पीडित पक्षको गुनासो

रास्कोट नपा-१ का १९ वर्षीय सत्य टमटालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्नलाई कारबाहीको मागगर्दै आठ महिनाअघि नै उनका परिवारले सोही ठाउँका १९ वर्षीय कृष्ण टमटा र २२ वर्षीय रमेश

अज्ञात समूहले गराएको विष्फोटमा परी एक जना घाइते

धनुषाधाम नपा-९ धारापानीमा चैत २२ गते बिहान ९ बजे बम विष्फोटमा परी सोही ठाउँकी ७० वर्षीया तिथिमाया तामाङ घाइते भएकी छिन् । धारापानी आर्मी ब्यारेक नजिकै पान परागको बट्टामा राखिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३५ वर्षीय बावुलाई चैत २१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई चैत २१ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले पटकपटक यौन दुर्व्यवहार गरेको र पछिल्लो पटक चैत २०