INSEC Online

समाचार

बहुविवाह घटनाका आरोपितहरू गिरफ्तार

खडग नपा-९ की २६ वर्षीया जरिना खातुनको उजुरीका आधारमा प्रहरीले उनका २८ वर्षीय पति नसिर मियाँ र २० वर्षीया सबाना खातुनलाई बहुविवाहको आरोपमा वैशाख ६ गते गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१० वर्षीया बालिकालार्इ बलात्कार गरेको कसुरमा १५ वर्षीय बालकलाई खोटाङ जिल्ला अदालतले वैशाख ६ गते ६ वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश किशोर घिमिरेको इजालसले ६ वर्ष कैदको फैसला

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१५ र १६ वर्षीया दुई बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले अन्यत्र लैजाँदै गरेको आरोपमा प्रहरीले साल्पा सिलिछो गाउँपालिका-६ दोभानेका १९ वर्षीया सविना राईलाई वैशाख ५ गते खाँदबारी नगरपालिका-२ चेवाबाट गिरफ्तार गरेको

जिल्ला अस्पतालमा दरबन्दी अनुसार डक्टर छैनन्

जिल्ला अस्पताल गोरखाको क्षमता ५० शैयामा स्तरोन्नती गरिए पनि दरबन्दी अनुसार डक्टर नहुँदा बिरामी रिफर गर्नुपर्ने बाध्यता रहेको छ । १५ शैयाको अस्पताललाई २०६९ सालमा स्तरोन्नती गरिएको थियो । स्तरोन्नतीसँगै

बलात्कार गरेको कसुरमा पाँच वर्ष६ महिना कैद सजायको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको गरेको आरोपमा विराटनगर मनपा-२ का १८ वर्षीय नन्कीसम्सार भन्ने सम्साद मियालाई जिल्ला अदालत मोरङले वैशाख ६ गते पाँच वर्ष ६ महिना कैद सजायको फैसला गरेको

भूकम्प पीडित आवास अनुदानबाट वञ्चित

०७२ सालको भूकम्पले हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा कदुवाका क्षेत्रबहादुर कार्कीको घर चारैतिर चिराचिरा पर्‍यो । घर बस्न नमिल्ने गरी चिरा परेपछि चारजनाको कार्की परिवार पालमुनि बसिरहेको छ । भूकम्पछिको पुनर्निर्माणका

कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या

संविधानले स्थानीय तह अन्तर्गत नगरपालिका उपप्रमुख तथा गाउँपालिका उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएपनि कानुनी ज्ञानको अभाव हुँदा न्याय सम्पादनमा समस्या भएको संयोजकहरू बताउँछन् । संवैधानिक रूपमा संयोजकको जिम्मेवारी दिए

दलित महिला वडा सदस्यमाथि कुटपिट

सिमकोट गाउँपालिका-८ स्थिीत स्याँडाकी ३० वर्षीया तुथसरा परियारलाई वैशाख ५ गते कुटपिट गरेको आरोपमा प्रहरीले खार्पुनाथ गाउँपालिका-२ थाली गाउँका २३ वर्षीय नवराज रावललाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नपा-३ बेलहीका २६ वर्षीय मनिष मिश्रलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडितले

सामूहिक बलात्कार गरेको ठहर गर्दै १० वर्षकैदको फैसला

४८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना आरोपित मध्येका एक ताप्लि गाउँपालिका-५ का ४५ वर्षीय भागिराम परियारलाई जिल्ला अदालतले वैशाख ५ गते बलात्कार गरेको

एक हप्तादेखि विद्यालयमा ताला, पठनपाठन प्रभावित

खार्पुनाथ गाउँपालिका-५ स्थित मान्धारा माविमा ०७४ चैत ३० गतेबाट अभिभावकद्वारा ताला लगाएपछि पठानपाठन प्रभावित भएको छ । विद्यालय ब्यवस्थापन समितिले विद्यालयमा पठनपाठन गर्न समस्या खडा गरेको, अहिलेसम्म अङ्ग्रेजी र गणित

सामूहिक बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा चार जनालाई जिल्ला अदालत दोलखाले वैशाख ५ गते जनही ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । न्यायाधीश कमलराज विष्टको इजलासले मेलुङ गाउँपालिका-६

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जिल्ला प्रहरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेसीशहर नपा-७ का ४२ वर्षीय बुद्धिबहादुर परियारलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको आरोपमा

बीरगञ्ज महानगरमा टिफिन बम, सेनाद्वारा निष्कृय

बीरगञ्ज महानगरपालिका कार्यालयमा फेला परेको टिफिन बम नेपाली सेनाले निष्कृय पारेको छ । बीरगञ्ज महानगर कार्यालयमा महानगर प्रमुख बिजय सरावगीको कार्यकक्ष भन्दा बाहिर रहेको भर्‍याङ्ग छेउमा बम फेला परेको महानगर

सिन्धुली अस्पतालमा एक सातादेखि शल्यक्रियासहितका अत्यावश्यक सेवाहरू अवरूद्ध

सिन्धुली जिल्ला अस्पतालमा अस्पताल विकास समितिका अध्यक्ष सुवास कार्की र मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतमबिचको विवादका कारण अस्पतालका विशेषज्ञ सहितका महत्वपूर्ण सेवाहरू एक सातादेखि बन्द भएका छन् । अध्यक्षले अस्पतालको प्रशासन

बलात्कार गरेको कसुरमा नौ वर्षकैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४७ वर्षीय हजुरबालाई खोटाङ जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेको इजालसले ०७५ वैशाख ५ गते नौ वर्षकैद र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको

लाठी प्रहार गरी घाइते बनाएको आरोपमा पतिविरूद्ध उजुरी

छत्रेश्वरी गाँउपालिका-४ की २८ वर्षीया शारदा बिकलाई ३० वर्षीय पति केशबहादुर बिकले लाठी प्रहार गरी घाइते बनाएको आरोपमा वैशाख ५ गते इलाका प्रहरी कार्यालय लुहाममा पीडित पक्षले उजुरी दिएको छ

औषधि नहुँदा बर्थिङ सेन्टर सञ्चालनमा समस्या

धोनिवी गाउँपालिकाको भिखमपुरमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रमा औषधिको अभाव हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । प्रथामिक स्वास्थ्य केन्द्रमा ५८ किसिमका औषधि उपलब्ध गराउने सरकारी नीति रहेपनि भिखमपुरमा भने जीवनजल

पत्नीलाई छुरा प्रहार गरेको आरोपमा पति गिरफ्तार

राजविराज नपा-६ की २५ वर्षीय मिन्टुदेवी मेहतरलाई छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको आरोपमा प्रहरीले २७ वर्षीय पति अनिल भनिने सुशील मेहतरलाई ०७५ वैशाख ४ गते गिरफ्तार गरेको छ