INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई कचनकवल ७ को पाठामारी नाकाबाट भारतको किशनगञ्ज जिल्लाको ठाकुरगञ्ज रेल्वेतर्फो बाटोबाट बेचबिखनका लागि भारत लैजान प्रयास गरेको आरोपमा प्रहरीले कचनकवल गाँउपालिका-७ का ३२ वर्षीय हर्कबहादुर लिम्बू र सोही ठाँउका २८ वर्षीय अम्मरबहादुर भुजेललाई चैत २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई मे ८ प ९९६ नम्बरको स्कुटीमा चढाएर आरोपितद्वयले बेचबिखनका लागि लैजान खाजेको आरोपमा गिरफ्तार गरिएको झापाका सशस्त्र प्रहरीका एसपी रमेश सुवेदीले बताए ।

अन्य

भिडियो