INSEC Online

समाचार

अदालतले आदेश दिएको एक वर्षपछि नागरिकता !

नेपालगञ्ज उमनपा-८ की दिपिका सोनीले अदालतले आदेश दिएको एक वर्षपछि वैशाख ४ गते आमाको नामबाट नागरिकता प्रमाण पत्र प्राप्त गरेकी छन् । सोनीले ०७३ असार ७ गते नगरपालिकाको सिफारिस सहित

बालकलाई अपहरण गरी हत्या गरेको कसुरमा ३१ वर्षकैद र १६ लाख रुपियाँ जरिबाना

जलेश्वर नपा-१२ मलिवारा बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चल पाण्डेलाई अपहरण गरी हत्या गरेको कसुरमा जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका जलेश्वर नपा-१ का पप्पु यादव र वडा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले वैशाख ३ गते १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी वैशाख ३ गते दर्ता गरिएको

सामाजिक सुरक्षा भत्ता वितरण हुँन नसक्दा सेवाग्राही समस्यामा

स्थानीय तहको निर्वाचन सम्पन्न भएर नगर तथा गाउँपालिकामा जनप्रतिनिधिहरू आएको १० महिना बितिसक्दा समेत सामाजिक सुरक्षा भत्ता वितरण नहुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाका १० वटै स्थानीय तहमा ज्येष्ठ

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

१२ वर्षीया बालिकालाई बालगृहमा राखी बलात्कार गरेको कसुरमा ६१ वर्षीय गोविन्द ढकाललाई चितवन जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले वैशाख ३ गते १० वर्षकैद र २० हजार रुपियाँ क्षतिपूर्ति भराउने

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सखुवान्नकारकट्टी गाउँपालिका-४ का ३५ वर्षीय मोद्री मण्डलविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख ३ गते उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले

बाढीले काठेपुल बगाएपछि बालबालिका विद्यालय जानबाट वञ्चित

बाढीले बगाएको काठेपुल १० महिनासम्म पनि नबनाउँदा ताँजाकोट गाउँपालिका-३ मासपुरका २५ जना बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा रहेको कवाडी खोलाको काठेपुल ०७४

अज्ञात समूहद्वारा भारतीय दुतावासको सम्पर्क कार्यलयमा बम विष्फोट

विराटनगर महानगरपालिका-१३ स्थित भारतीय दुतावासको सम्पर्क कार्यालयलाई लक्षित गरेर अज्ञात समूहले वैशाख ३ गते बेलुका कुकर बम विष्फोट गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार बिसीले कार्यालयको पश्चिम

प्रदेश २ को नीति तथा कार्यक्रममार्फत महिला सुरक्षामा जोड

वैशाख ३ गते बसेको प्रदेश २ को संसद बैठकमा सरकारको तर्फबाट पेश ०७४/०७५ को नीति तथा  कार्यक्रम संसदले पारित गरेको छ । प्रदेश २ को नीति तथा कार्यक्रममार्फत महिला सुरक्षामा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिका-१ का २५ वर्षीय पुरुषोतम पौडेललाई वैशाख ३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख १ गते बलात्कार गरेको आरोपमा

नेकपा कार्यकर्ताको धम्की पछि तीनदिन देखि वडा कार्यालय बन्द

पाँचखपन नगरपालिकाको ८ र ९ नम्बरका वडा अध्यक्ष माथि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएपछि तीन दिनदेखि वडा कार्यालय बन्द भएका छन् । गत चैत २९ गते

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा कञ्चनरुप नपा-२ का २१ वर्षीय मो. नसिम शेख र उनको घरमा पाहुना आएका भारत जोगबनीका २० वर्षीय मो. सलमान शेखविरुद्ध वैशाख २ गते

चुलाचुली गाउँपालिका कार्यालयमा बम विष्फोट, १२ लाख बराबरको क्षति

चुलाचुली गाउँपालिकाको कार्यालयमा वैशाख १ गते राति अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट कार्यालयको पक्की सभाहलमा क्षति पुगेको छ । १ गते बेलुका ८ बजेतिर आएका चार जनाको

छोरा बुहारीले घर निकाला गरेकी बृद्धालाई इन्सेकको पहलमा पुनर्स्थापना

छोरा बुहारीले खान लाउन नदिई घरबाट निकाला गरेपछि पीडित भएकी ७० वर्षीया मुनी खत्रीलाई इन्सेकको पहलमा वैशाख २ गते पुनर्स्थापना गरिएको छ । शारदा नगरपालिका-६ मदमकाँडाको बाहुनचौर निवासी मुनी खत्रीलाई

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले जुगल गाउँपालिका-३ स्थित गुम्बा स्थायी घरभई सोही गाउँपालिका-१ सेलाङ स्थित बासखर्कमा अस्थायी बसोबास गर्दै आएका ५४ वर्षीय पासाङ लामालाई वैशाख २

युवतीको हत्या गरी फरार आरोपित गिरफ्तार

चितवनको सौराहा घर भई काठमाडौँ बसपार्क क्षेत्रमा बस्दै आएकी २२ वर्षीया रियाना अधिकारीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सल्यान जिल्ला शारदा नगरपालिका-१ का २२ वर्षीय गोपाल शर्मालाई ०७४ चैत

प्रदेश २ मा दुई लाख बालबालिका विद्यालय बाहिर

प्रदेश २ मा झण्डै दुई लाख बालबाबालिका विद्यालय भन्दा बाहिर रहेको शिक्षा विकास तथा समन्वय इकाई समिति सप्तरीले जनाएको छ । ०७५ वैशाख ३ गतेदेखि सरू हुने विद्यार्थी भर्ना कार्यक्रमबारे

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नपा-३ का ३५ वर्षीय धर्मेन्द्र सदालाई चैत २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ९ गते बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडग नपा-३ का १८ वर्षीय मो. आलमविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा चैत ३० गते उजुरी दर्ता गरिएको छ । पीडितकी दिदीले खडग नपा-३ बाट

कथित बोक्सीको आरोपमा दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बुद्धभूमि नपा-९ तीन घेरवाकी ४४ वर्षीया महिलालाई कथित बोक्सीको आरोप लगाएर गाली गलौज गरेको भन्दै सोही ठाउँकी ४५ वर्षीया लोहरी थारुलाई प्रहरीले चैत ३० गते गिरफ्तार गरेको छ । पीडितले