१४ वर्षीया बालिकालाई ०८२ असार २१ गते बलात्कार गरेको आरोपमा कौडेना गाउँपालिका–४ का २७ वर्षीय सञ्जय कुमार महतोविरुद्ध पीडित पक्षले असार ६ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका छन्
घटना पश्चात आरोपित यादव फरार रहेकोले खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण साउन ६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।