INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

नौ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले खाँडाचक्र नपा-८ का २७ वर्षीय चक्रबहादुर मल्लविरूद्ध पुस १० गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी प्रहरीले दर्ता गरेको छ ।

पीडित बालिकालाई आरोपित मल्लले पुस ८ गते बलात्कार गरेको पीडित पक्षले आरोप लगाएको छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल कालिकोटमा पुस ९ गते गरिएको छ । घटनाका आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको कालिकोटका इन्स्पेक्टर देवेन्द्र मल्लले जानकारी गराए ।

अन्य

भिडियो