INSEC Online

समाचार

सरकारी अनुदानको नुन दोब्बर मूल्यमा विक्री !

नेपाल सरकारले सर्वसाधारणलाई अनुदानमा वितरण गर्ने नुन बजारमा दोब्बर मूल्यमा विक्री हुने गरेको छ । सरोकारावाला निकायले बजार अनुगमन गर्ने क्रममा जुम्लाका साना ठुला बजारमा अनुदानको नुन दोब्बर मुल्यमा विक्री

सङ्क्रमणकालीन न्यायबारे प्रष्ट्याऊः अन्तर्राष्ट्रिय समुदाय

संयुक्त राष्ट्र सङ्घलगायत अन्तर्राष्ट्रिय समुदायले नेपाल सरकारलाई सङ्क्रमणकालीन न्यायलाई अगाडि बढाउँदा पीडितको आवश्यकतालाई केन्द्रमा राख्न आग्रह गर्दै सरकारको धारणा स्पष्ट पार्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घको नेपाल कार्यालयको अगुवाइमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउपालिका ५ गुन्साका ५१ वर्षीय मानवहादुर गोलेलाई ०७५ माघ ९ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिला गुन्सा स्थित आफ्नै गाइ

सर्वसाधारणलाई कुटेको आरोपमा दुई जना प्रहरी जवान निलम्बित

सामान्य भनाभन हुँदा गल्कोट नगरपालिका–६ हरिचौरका ४० वर्षीय सोमबहादुर बस्नेतलाई कुटपिट गरेको आरोप लागेका दुई जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय, बागलुङले निलम्बन गरेको जनाएको छ । गत पुस २९

दृष्टिविहीन बालकलाई विद्यालयमा थुनेर यातना दिएको आरोप

जुगल गाउँपालिका–४ घरभई चौतारा सागाचोकगढी नपा–५ स्थित बनदेवी मावि, चौतारामा अध्ययरत दृष्टिविहीन ११ वर्षीय कर्म तामाङलाई सोही विद्यालयकी शिक्षिका सावित्री सिल्वालले माघ ९ गते दिउँसो कार्यालय कोठामा थुनेर तीन घण्टा

बलात्कार गरेको कसुरमा ८ वर्ष कैदको फैसला

३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा पौवादुङ्मा गाउँपालिका–३ च्याङगे्रका ३५ वर्षीय राजकुमार कार्कीलाई जिल्ला अदालत भोजपुरले माघ ९ गते ८ वर्ष कैद सहित ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको

बलात्कार गरेको कसुरमा १० वर्ष कैदसँगै १ लाख रुपियाँ क्षतिपूर्तिको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले बेलका नगरपालिका–९ का २८ वर्षीय देवेन्द्र राईलाई माघ ८ गते १० वर्ष कैदसँगै १ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउने गरी फैसला

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेलम्ची नपा–१२ का २५ वर्षीय गुमबहादुर तामाङलाई माघ ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ ३ गते १ सय रुपियाँ

संसद् भवनबाहिर झडप, नेविसङ्घका नेता घाइते

संसद भवनबाहिर माघ ८ गते प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्ले र उपाध्यक्ष रामप्रसाद अधिकारी घाइते भएका छन् । झडपको क्रममा उनीहरुलाई चोट लागेको

प्रहरी ‘इन्काउन्टर’मा चौधरीको मृत्यु !

सुरुङ्गा नपा–९ कडरबोनाका ३० वर्षीय दिपेन्द्र चौधरीलाई माघ ९ गते बिहान रुपनी गाउँपालिकास्थित राजविराज–रुपनी सडक खण्डमा प्रहरीले गोली प्रहार गरी हत्या गरेको छ । रुपनी चोकदेखि एक किलोमिटर दक्षिण सडकमा

प्रहरीको गोली लागेर एक जना घाइते

काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर माघ ८ गते एक व्यक्ति घाइते भएका छन् । गोङ्गबुस्थित होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर

कांग्रेसद्वारा संसद् अवरुद्ध

नेपाली कांग्रेसले आफ्ना नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पतालको विषयमा सरकारले कुनै निर्णय नगरेको भन्दै संसद् बैठक दुई पटकसम्म अवरुद्ध गरेपछि सूचना टाँस गरी पुनः बैठक

प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको आरोप, प्रहरीद्वारा अस्वीकार

खडग नपा–९ लालपट्टीका ४६ वर्षीय पशुपती चौधरीलाई सादा पोशाकका प्रहरीले माघ ८ गते अपरान्ह हनुमाननगर कङ्कालिनी नपा–१ भारदहस्थित कोशी ब्यारेजबाट अपहरण शैलीमा गिरफ्तार गरेको उनकी पत्नी काजल चौधरीले आरोप लगाएकी

सङ्क्रमणकालीन न्यायलाई निश्कर्षमा पुर्‍याउः द्वन्द्वपीडित

द्वन्द्व पीडित साझा चौतारीले ‘सत्य निरुपण तथा मेलमिलाप आयोग’ र ‘वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोग’ को कामलाई प्रभावकारी बनाएर तत्काल निश्कर्षमा पुर्‍याउन  सरकारसँग पुनः माग गरेको छ । कामै गर्न

छोरी बेचेको आरोपमा बावु गिरफ्तार

छोरी भारतमा लगेर बेचेको आरोपमा बाबुलाई गिरफ्तार गरेको छ । दुप्चेश्वर गाउँपालिका–६ समुद्रटारकी १५ वर्षीया बालिकालाई बाबुको संलग्नतामा भारतमा बेचेको आरोपमा पीडित बालिकाका बावुसहित तीन जनालाई प्रहरीले माघ ७ गते

वडा कार्यालयमा तालाबन्दी, वडाध्यक्षमाथि दुर्‍व्यवहार

राजविराज नपा–१३ का स्थानीयवासीले तारपोल विस्तारका लागि दिएको उजुरी सो वडाका वडा अध्यक्ष राजेन्द्रप्रसाद यादवका छोरा ४५ वर्षीय सुरेन्द्र यादवले च्यातिदिएको विरोधमा वडावासीले माघ ७ गते वडा कार्यालयमा तालाबन्दी गरेका

कथित बोक्सीको आरोपमा कुटपिट गर्ने छोरा गिरफ्तार

७४ वर्षीया आफ्नै आमालाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा चौतारा सागाचोकगढी नपा–६ पिपलडाँडाँका ४४ वर्षीय केदारबाहादुर सापकोटालाई माघ ७ गते बेलुका प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले आफ्नै आमा

डाक्टर केसीको जीवन रक्षा गर्न आयोगको आग्रह

चिकित्सा शिक्षामा सुधारको माग गर्दै नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको माग राखी १४ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको

बाल विवाह र बहुविवाहमा दोषी ठहर गर्दै दुई वर्र्ष कैदको फैसला

जिल्ला अदालतले बाल विवाह र बहुविवाहमा दोषी ठहर गर्दै बढैयाताल गाउँपालिका–३ का २९ वर्षीय निरज परियारलाई माघ ७ गते दुई वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश

बालविवाह गर्ने र गराउनेलाई १/१ हजार रुपियाँ जरिबाना

बालविवाह गर्ने र गराउनेलाई जिल्ला अदालत सिन्धुलीले १/१ हजार रुपियाँ जरिबाना गर्ने फैसला गरेको छ । दुधौली नगरपालिका–३ खुट्टेपानीका २१ वर्षीय सुमन भन्ने जितबहादुर कटुवाल र सोही नगरपालिकाको वडा नम्बर