INSEC Online

समाचार

प्रहरीको सक्रियतामा बालविवाह रोकियो

धनगढीमाई नपा–१३ मा माघ ११ गते १४ वर्षीया बालिका सविताकुमारी कामतीको हुन लागेको बालविवाह इलाका प्रहरी कार्यालय लहानको सक्रियतामा रोकिएको छ । सुखिपुर नपा–८ का २० वर्षीय जितेन्द्रकुमार कामतीसँग बालिकाको

दरबन्दी अनुसारका डाक्टर नहुँदा बिरामीहरू मर्कामा

दुधपोखरी गाउँपालिका–६ स्थित गौँडा प्राथमिक स्वास्थ्य चौकीमा दुई जना डाक्टरको दरबन्दी रहेकोमा दुईजना डाक्टर नै नियमित नहुँदा स्वास्थ्य चौकीमा जचाउन आउने बिरामीहरू मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा भक्तपुर घर

वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण सेवाग्राही मारमा

स्थानीयहरूद्वारा डोटीको शिखर नपा–३ को कार्यालयमा पुस ३ गतेदेखि लगाइएको अनिश्चितकालिन  तालाबन्दीका कारण स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन् । शिखर नगरपालिकास्थित केही स्थानीयहरूले वडा कार्यालय सबैको पायक पर्ने स्थान आलि

म्याद सकिएका औषधि भेटिएको भन्दै औषधि पसलमा सिलबन्दी

म्याद सकिएका औषधि र स्वास्थ्य सामग्री प्रयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यलय, कास्कीको अनुगमन टोलीले माघ १० गते पोखरा मनपा–९ स्थित महेन्द्रपुलका पोखरा प्याथोलोजी क्लिनिक र लाइफ चेक प्याथोलोजिमा सिलबन्दी

दलित बस्तीमा खानेपानी अभाव, योजना नदिएको आरोप

सिद्धिचरण नगरपालिका–९ ज्यामिरेको दलित बस्तीमा खानेपानीको अभाव भएको छ । गाउँ नजिकै भएको मुहान सुकेपछि सिङ्गो बस्तीमा खानेपानी अभाव भएको हो । १७ घरधुरी दलित रहेको साविक ज्यामिरे गाविसको सार्की

जीर्ण कारागारमा कैदीबन्दीलाई सुत्नबस्न समस्या

जिल्ला कारागार शाखा दिक्तेलमा महिला बन्दी राखिएको भवन जीर्ण बनेका कारण बस्न तथा सुत्न समस्या भएको गुनासो बन्दीहरूले गरेका छन् । इन्सेक प्रतिनिधिसहित मानव अधिकारकर्मीले माघ १० गते कारागार अनुगमन

उपचारको अभावमा एक युवतीको मृत्यु भएको पीडित पक्षको आरोप

चट्याङ लागेर घाइते भएकी पञ्चदेवल-विनायक नगरपालिका-७ की २२ वर्षीया धना रावलको मृत्यु उपचारको अभावमा भएको पीडित पक्षले आरोप लगाएको छ । घाइते भएका गम्भीर र सामान्य गरी १७ जनाको स्थानीय

न्यायिक समितिमा कार्य विधिबारे जानकारी भएको जनशक्ति नहुँदा न्याय सम्पादनमा समस्या

हुम्लाका स्थानीय स्तरका कतिपय विवाद निरूपण गर्ने न्यायिक समितिमा कार्यविधिबारे जानकारी भएको जनशक्ति नहुँदा न्याय समपादनमा समस्या भएको छ । यो अवस्थाको अन्त्य गर्न पहिले न्यायिक समितिलाई नै कानुन र

प्रहरीलाई गोली प्रहार गरेको आरोपमा तराई मुक्ति मोर्चाका कार्यकर्ता गिरफ्तार

प्रहरी चौकी विसनपुरमा कार्यरत प्रहरी हवल्दार ३६ वर्षीय महेन्द्र सतरामाथि गोली प्रहार गरी हत्या प्रयास गरेको आरोपमा खडग नपा–९ लालपट्टीका ४१ वर्षीय पशुपति चौधरीलाई माघ ८ गते गिरफ्तार गरी जिल्ला

प्रहरीद्वारा मारिएका दिपेन्द्रका परिवारद्वारा प्रदर्शन

प्रहरीको गोली प्रहारबाट मारिएका सुरुङ्गा नपा–६ कडरबोनाका ३० वर्षीय दिपेन्द्र चौधरीका परिवारका सदस्य र साथीहरूले माघ १० गते राजविराजमा प्रदर्शन गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएर दिपेन्द्रको हत्या गरेको भन्दै

समाचार सङ्कलनका लागि गएका पत्रकारमाथि प्रहरीद्वारा लाठी चार्ज

तिलावेपुलमा गरिएको सडक जामको समाचार सङ्कलनका लागि गएका पत्रकारलाई प्रहरीले लाठी चार्ज गरेको छ । सडक जाम गरेर अवरोध सृजना गर्नेहरूलाई प्रहरीले लाठी चार्ज गरेर तितरबितर पार्दै गरेको दृष्य सङ्कलन

बालबालिकाले रोके बालविवाह

१६ वर्षीया बालिकाको उदयपुर गाइघाट निवासी २३ वर्षीय पेशल श्रेष्ठसँग माघ ७ गते तामझामले हुँदै गरेको बालबिबाह भुमीडाँडा बाल सञ्जालको सक्रियतामा रोकिएको छ । प्रेम सम्वन्धका कारण दुवै पक्ष बाजागाजासहित

वडासचिव गाउँमा बस्न नमान्दा बुलिङटार गाउँपालिका सचिवविहीन

भौगोलिक विकट भएको भन्दै वडासचिव वडामा बस्न नमानेपछि जिल्लाको बुलिङटार गाउ“पालिका एक वर्षदेखि वडा सचिवविहीन बनेको छ । ६ ओटा वडा रहेको गाउँपालिकामा विगत एक वर्षदेखि वडा सचिव छैनन् ।

पदाधिकारीले कानुन नबुझदा न्याय सम्पादन गर्न समस्या !

न्यायिक समितिका पदाधिकारीहरूले कानुनी प्रक्रिया नबुझ्दा स्थानीय तहमा न्याय सम्पादन गर्न कठिनाई भएको छ । १० ओटा स्थानीय तह रहेको जिल्लामा गाउँ तथा नगर भित्र हुने घटनालाई कानुनी ढङ्गबाट लैजानका

अपाङ्गता परिचयपत्र नहुँदा सेवाबाटै वञ्चित

महिला बालबालिका कार्यालय हटेसँगै अपाङ्गता भएका व्यक्तिहरूलाई दिइने परिचय पत्र वितरण नहुँदा अपाङ्गता भएका व्यक्तिहरू सरकारले दिने सेवा सुविधाबाट वञ्चित भएका छन् । विगतमा महिला तथा बालबालिका कार्यालयले वितरण गर्दै

पत्नी हत्या घटनाको आशङ्कामा पति गिरफ्तार

गुठिचौर गाउँपालिका–३ गज्याङ्कोटकी ३१ वर्षीया भगवती भण्डारीको हत्या गरेको आशङ्कामा प्रहरीले ३२ वर्षीय पति धिरबहादुर बुढालाई माघ १० गते गिरफ्तार गरेको छ । मृतकका आफन्तले भगवतीको आत्महत्या नभई हत्या गरेर

विद्यालय भवन नबनाएकाले टहरामै पढ्छन् बालबालिका !

चिसङ्खुगढी गाउँपालिका–५ को पाखेस्थित कुष्माण्ड आधारभूत विद्यालय ०७२ वैशाख २९ गतेको शक्तिशाली पराकम्पनबाट पूर्ण रूपमा क्षति भयो । विद्यालय भवन भत्किएपछि जस्ताको टहरा बनाएर कक्षा सञ्चालन गुर्न परेको छ ।

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

निसिखोला गाउँपालिका–२ देविस्थानका ५१ वर्षीय ओमबहादुर रसाइलीलाई जातीय विभेद गरेको आरोपमा प्रहरीले ढोरपाटन नपा–५ अधिकारीचौरका ३२ वर्षीय लोकबहादुर बुढालाई माघ ८ गते गिरफ्तार गरेको छ । माघ ७ गते स्थानीय

जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार म्याग्दीमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । ३२ जना क्षमताको कारागारमा अहिले ९४ जना कैदीबन्दी रहेको कार्यालय प्रशासनले जनाएको छ । कैदीबन्दीको सङख्या बढी

वडा कार्यालयमा तीन महिनादेखि कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

दोर्दी गाउँपालिका–९ स्थित वडा कार्यलयमा तीन महिनादेखि सचिव नहुँदा सेवाग्राही मर्कामा परेका छन् । कार्यालयमा विगत एकवर्ष देखि गोबिन्दबहादुर राउतले काम गर्दै आइरहेकोमा उनको सरूवा भएपछि सो स्थान रिक्त हुँदा