प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्र बलियो हुनेमा सरोकारवालाको जोड
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले नै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रलाई खुम्च्याउन खोजे लोकतन्त्र कमजोर हुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । युरोपियन युनियनको सहयोग तथा अनौपचारिक क्षेत्र





