INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उमनपा-१८ का २३ वर्षीय सन्तोष वलीलाई ०८२ साउन १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई ०८२ साउन १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए।

बालिकाको स्वास्थ्य परीक्षण साउन १७ गते राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको छ ।

अन्य

भिडियो