INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

 

१९ वर्षीया बालिकालाई ०८२ साउन १८ गते बलात्कार गरेको आरोपमा लक्ष्मनिया गाउँपालिका -५ का २३ वर्षीय सरोज सिंह विरुद्ध पीडित पक्षले साउन २१ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिएको छ ।

बालिकाको स्वास्थ्य परीक्षण साउन २० गते प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको छ ।

घटना पछि आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका वरिष्ठ हवल्दार पंकज यादवले बताउनुभयो।

अन्य

भिडियो