अज्ञात पक्षद्वारा ६५ वर्षीय बृद्धको हत्या
भद्रपुर नगरपालिका–८ डाँगीवारीका ६५ वर्षीय वीरबहादुर राजवंशीको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । भद्रपुर नपा–४ स्थित मायालु सामूदायिक वन परिसरमा घाँटी रेटिएको अवस्थामा बृद्धको शव फागुन २४ गते
भद्रपुर नगरपालिका–८ डाँगीवारीका ६५ वर्षीय वीरबहादुर राजवंशीको अज्ञात पक्षले हत्या गरेको प्रहरीले जनाएको छ । भद्रपुर नपा–४ स्थित मायालु सामूदायिक वन परिसरमा घाँटी रेटिएको अवस्थामा बृद्धको शव फागुन २४ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालय विराटनगरको आयोजना र युएसएडको सहकार्यमा ‘नागरिक सङ्गठन (सङ्घसंस्था) का संवैधानिक अधिकार’ संवाद कार्यक्रम फागुन २६ गते विराटनगरमा सम्पन्न गरिएको छ । कार्यक्रममा
मुसिकोट नगरपालिकाकी ३४ वर्षीया एक महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आठविसकोट नगरपालिका–११ का २० वर्षीय सुवास बटाला र मुसिकोट नगरपालिका–१३ का २५ वर्षीय यमन ओलीलाई फागुन २५ गते गिरफ्तार
सिद्धिचरण नगरपालिकाले औषधि खरिद गरेर वितरण नगर्दा नगरपालिकाभित्रका १० ओटा स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । सरकारले निशुल्क वितरण गर्ने अत्यावश्यक औषधि नै अभाव भएपछि स्वास्थ्य
२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पातारासी गाउँपालिका–६ उर्थुगाउँका २५ बर्षीय गगन विष्टलाई फागुन २६ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २४ गते बलात्कार गरेको भन्दै
भुकम्पपछिको पुनर्निर्माण कार्य सुस्त हुँदा विद्यार्थीहरू अझै टहरामै बसेर अध्ययन गर्न बाध्य छन् । भिमाद नगरपालिका–४ बराहापानी स्थित बालनिकेतन आधारभुत विद्यालयमा बालबालिकाहरू अझै पनि टहरामा बसेर अध्ययन गर्न बाध्य भएका
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नपा–८ का २२ वर्षीय सञ्जय साह तेलीलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारले फागुन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन
बगनासकाली गाउँपालिकामा २०७४ कात्तिक महिनादेखि हालसम्म देवानी प्रकृतिका ३३ ओटा मुद्दा दर्ता भए । जसमध्ये चार ओटा मुद्दा सम्बन्ध विच्छेदका भएकाले जिल्ला पठाइएयो । २९ ओटा मुद्दा भने सिमा विवाद,
जिल्लामा पुनर्स्थापना गृह नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । विभिन्न हिंसामा परेका महिला तथा बालबालिकाहरूको उद्धार गरी राख्ने जिल्लामा कुनै पुनर्स्थापना गृह वा व्यावस्थापन छैन । जसका कारण पीडितलाई
फलेवास नगरपालिका–९ भङ्गराकी २१ वर्षीया सन्तोषी केसी जिल्ला स्वास्थ्य कार्यालय पर्वतमा सुत्केरी भइन् । उनले ३ केजी तौल भएको छोरालाई अस्पतालकै डाक्टर र नर्सहरूको सहयोगमा जन्म दिइन् । बच्चा जन्मिएपछि
संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी मौलिक हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने स्पष्ट व्यवस्था गरिएको भएपनि पञ्चेश्वर गाउँपालिका–२ माहाकालीका स्थानीयले खानेपानी तथा
काम आआफ्नै, अनि दुःख सुख र पीडा पनि आआफ्नै छन् । महिलाको नेतृत्वमा पुगेका र पुग्नको लागि प्रयत्न गरिरहेका महिलाहरू फागुन २४ गते अन्तर्राष्ट्रिय महिला श्रमीक दिवस मनाउमै व्यस्त छने
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोल्पाको रून्टीगढि गाउँपालिका–१ का १८ वर्षीय युवराज रानालाई फागुन २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई मजदुरीको सिलसिलामा दाङ आएर घोराही तापा
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताको अपहरणमा परेकी सुदूरपश्चिम प्रदेश सांसद देवकी मल्लले पत्रकार सम्मेलन गरेर सो समूहले देशलाई द्वन्द्वमा लैजाने खतरा बढेको बताएकी छन् । नेकपा बझाङको पार्टी कार्यालयमा
१०९ औ अन्तर्राष्ट्रिय महिला दिवस प्रदेश ५ का जिल्लाहरूमा विविध कार्यक्रम गरी मनाइएको छ । अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण भुसालका अनुसार महिला अधिकार सुनिश्चत गर्ने सरोकारवालाहरूले प्रतिवद्धता जनाएका छन् ।
१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा गुजरा नपा–२ का २५ वर्षीय रामबालक पटेल, सोही ठाउँका २५ वर्षीय जसु साह कलवार र सोही ठाउँका ३५ वर्षीय सुरेन्द्र साह कलवारविरूद्ध पीडित
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–११ का १९ वर्षीय राममिलन यादवलाई फागुन २३ गते भैरहवाबाट गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भनी
सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच फागुन २४ गते गरिएको ११ बुँदे सहमतिमा संविधानमा जनतामा निहित सार्वभौम अधिकारको प्रयोग गर्दै तराई मधेशलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट
समाजमा रहेका बोक्सी तथा छाउपडी लगायत महिला विरुद्ध हुने हिंसा र कुप्रथाहरु जरैदेखि फाल्नुपर्ने राष्ट्रपति विद्यादेवि भण्डारीले बताएकी छन् । १०९ औँ अन्तराष्ट्रि महिला दिवसको उपलक्षमा नेपाल सरकार महिला बालबालिका
झिसमिसे बिहान भालेको डाकोसँगै नदीले थुपारेर राखेको ढुङ्गा आआफ्नो ठाउँमा सङ्कलनमा व्यस्त देखिन्छन् । महिला तथा बालबालिकाहरू राति खोलामा आएका ढुङ्गा ओसारपसार गर्न प्रतिस्पर्धा झैँ हुन्छ । नालाबालासहित चौलानी नदी