INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिती भएकी २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका– ११ सिमल्टारका २१ वर्षीय बुद्धलाल मुक्तानलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले फागुन १८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा करैयामाई गाउँपालिका–३ करैयाका २३ वर्षीय जितेन्द्र मुखिया विनलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १९ गते बलात्कार

भवनको अभावमा एउटै कोठामा तीन कक्षाका विद्यार्थी राखेर पढाउनु पर्ने बाध्यता

घिरिङ गाउँपालिका–४ साभुङ कोटको राजपुर प्राविमा भवनको अभावमा एउटै कोठामा तीन ओटा कक्षा एकै ठाउँमा राखेर पढाउनु पर्ने बाध्यता रहेको छ । उक्त विद्यालयको एउटा कोठामा कक्षा १, २ र

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैदको फैसला

१० र १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले ५५ वर्षीय वृद्धलाई ६ महिना कैद, २ हजार रुपियाँ जरिबाना र ५ हजार रुपियाँ क्षतिपुर्ति उपलव्ध

टीकापुर घटनाको फैसलाः रेशम चौधरी लगायत ११ जनालार्ई जन्मकैद

जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य आरोपित रेशम चौधरीलाई फागुन २२ गते जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश परशुराम भट्टराईको एकल इजलासले चौधरीसहित ११ जनालाई दोषी ठहर गरेको हो ।

प्रहरी हिरासतमा बालिका र महिलामाथि यातना

जिल्ला प्रहरी कार्यालयको महिला हिरासत कक्षमा राखिएका चारजना महिलालाई प्रहरीले कुटपिट गरी यातना दिएको भन्दै फागुन २१ गते इन्सेक जिल्ला प्रतिनिधिसँग यातना पीडितले चोट देखाउँदै गुनासो गरे । प्रहरी हिरासतमा

बलात्कार गरेको कसुरमा चार वर्ष कैदको फैसला

५७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा चौरपाटी गाउँपालिका–६ दुनीका ३१ वर्षीय नाउटे आउजीलाई अछाम अदालतले चार वर्षको कैद फैसला गरेको छ । न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले फागुन २१ गते सुनाएको

गाउँपालिकामा प्रसूति सेवा नहुँदा गर्भवती महिलालाई समस्या

खाँडादेवी गाउँपालिका–६ स्थीत स्वास्थ्य चौकीमा प्रसूति सेवा छैन । खाँडादेवीको स्वास्थ्य चौकी माकादुममा प्रसूति सेवा नहुँदा सुत्केरी हुने महिलाहरूलाई समस्या भएको छ । गाउँमा प्रसूति सेवा नहुँदा स्थानीय महिलाहरू सुत्केरी

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया छोरीलाई बलात्कारपछि मारिदिने धम्की दिएर घटना लुकाएको आरोपमा ४५ वर्षीय बाबुविरूद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा फागुन २१ गते उजुरी परेको छ । आरोपितले झड्केलो छोरीलाई ०७५ पुस २९

अज्ञात पक्षबाट गाउँपालिकाको गाडीमा आगजनी

गङ्गादेव गाउँपालिकाको भे १ ज २७८५ नम्बरको गाडीमा फागुन २१ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । फागुन २१ गते देखि सुरू भएको स्थानीय मेलाको उद्घाटन गरी बास बसेका

बजेट अपुग भएपछि सुत्केरी महिला उत्प्रेरणा भत्ताबाट वञ्चित

बजेट अपुग भएको भन्दै जिल्लाको सर्केगाड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूले सुत्केरी उत्प्रेरणा भत्ता वितरण नगर्दा एक वर्षयता स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिला उत्प्रेणा भत्ताको सुविधाबाट बञ्चित भएका छन् । एक

बलात्कार प्रयास घटनामा मिलापत्र !

वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार गरिएका आरोपितमाथिको उजुरी पीडित पक्षले फिर्ता लिएपछि आरोपित फागुन २१ गते प्रहरी हिरासतबाट छुटेका छन् । पीडितलाई आरोपितले फागुन ९ गते बलात्कार प्रयास

बेसहाराको सहारा बन्यो गिट्टी कुट्ने व्यवसाय !

उमेरले डाँडापारीको घाम भएकी बृद्धा सधैँजसो बिहानैदेखि सडक किनारमा गिट्टी कुटिरहेकी देखिन्छिन् । बिहानैको चिसो सिरेटोदेखि दिउँसोको चर्को घाममा समेत गिट्टी कुट्नुपर्ने उनको नियति नै बनेको छ । जीवनयापनका लागि

वडाबाट सेवा प्रवाह नहुँदा सेवाग्राही समस्यामा

शिवनाथ गाउँपालिका–१ का नागरिकहरूले वडाबाट प्रवाह गरिने सेवा सुविधा पाउनका लागि छिमेकी वडामा जाने बाध्यताका कारण समस्या भएको गुनासो गरेका छन् । स्थानीय नागरिकहरूले अहिले वडा सचिव नहुँदा छिमेकी वडामा

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भोजपुर नगरपालिका–२ हेलौछाका २२ वर्षीय सुजन राईलाई प्रहरीले फागुन २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १० गते यौन

कुटपिट घटनाका आरोपित वडाध्यक्षविरूद्ध प्रशासनमा उजुरी

चापाकोट नपा–०५ बस्ने ६७ वर्षीय डिल्लिराम पौडेललाई सोही वडाका वडाअध्यक्ष इन्द्रबहादुर शाहीले कुटपिट गरेको भन्दै फागुन १९ गते जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा उजुरी दिएका छन् । पीडितलाई फागुन १३ गते

गाउँपालिका अध्यक्षले कुटपिट गरेको भन्दै न्यायको लागि पहल गरीदिन आग्रह

लक्षीपुर पतारी गाउँपालिका–२ का ३४ वर्षीय विष्णुदेव यादवलाई लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले कुटपिट गरेको भन्दै पीडितले न्यायका लागि पहल गरिदिन अधिकारकर्मीहरूलाई फागुन १९ गते आग्रह गरेका छन् ।

यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा मोदी गाउँपालिका–८ चित्रेका २० वर्षीय राजेश नेपालीलाई जिल्ला अदालतको फागुन १९ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १५ हजार रुपियाँ क्षतिपुर्ति

अज्ञात पक्षद्वारा ७० वर्षीय वृद्धको हत्या

इनरूवा नगरपालिका–१ का ७० वर्षीय वृद्ध रतनलाल यादवको अज्ञात पक्षले फागुन १९ गते राति धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । शरीरको विभिन्न अङ्गमा धारिलो हतियारले काटिएको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ४० वर्षीय नीरकुमार विश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको