समान काममा समान ज्याला नपाएको श्रमिक महिलाहरूको गुनासो
जिल्लाको बाँफिकोट गाउँपालिका–६ मग्माका विभिन्न योजनामा काम गर्ने कामदारले पाउने ज्यालामा लिङ्गको आधारमा विभेद गरिने गरेको श्रमिक महिलाहरू बताउँछन् । जिल्लामा विभिन्न योजनाका साथै घरायसी व्यक्तिगत काममा लगाउँदा पनि महिला





