जनता आवास कार्यक्रमको लापरवाहीले डोम, मुसहर, हलखोर र मेस्तर समुदाय पालमुनी बस्न बाध्य
तराईका अति विपन्न डोम, मुसहर, हलखोर र मेस्तर समुदायलाई अनुदानमा घर निर्माण गरिदिने गरी सञ्चालन भएको जनता आवास कार्यक्रमको लापरवाहीले एक वर्षदेखि पालमा बस्न बाध्य भएका छन् । अनुदानमा पक्की





