INSEC Online

समाचार

द्वन्द्वकालका छाडिएका दुई ओटा सकेट बम नेपाली सेनाद्वारा निष्क्रिय

मालारानी गाउँपाालिका–३ गहेली गुफामा सशस्त्र द्वन्द्वकालमा छाडिएका दुई ओटा सकेट बम नेपाली सेनाले चैत ६ गते निष्क्रिय गराएको छ । चैत ६ गते गहेली गुफामा शङ्कास्पद वस्तु फेला परेको भन्दै

समान काममा असमान ज्याला !

पुरूष सरह गरिने काममा दिइने ज्यालामा भने विभेद हुने गरेको जिल्लाका श्रमिक महिलाले गुनासो  गरेका छन् । पातारासी गाउँपालिका–६ उर्थुचौताराका महिलाले समान कामको समान ज्याला नपाएको भन्दै गुनासो गरेका हुन्

विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्ता गिरफ्तार

काभ्रेपलाञ्चोक जिल्लामा नेकपा विप्लव समूहको सक्रियता बढेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालयबाट खटिएको प्रहरी टोलीले चैत ५ गते बिहान विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।

सरकारले बजेट नदिँदा दाताको भरमा बृद्धाश्रम !

सरकारबाट बजेट उपलब्ध नहुँदा तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको देवघाट समाजकल्याण केन्द्र बृद्धाश्रम दाताको भरमा सञ्चालन भईरहेको छ । देवघाट क्षेत्र विकास समिति मातहतको उक्त बृद्धाश्रम सञ्चालनको लागि गत वर्षसम्म

बलात्कार गरेको कसुरमा २५ वर्ष कैदको फैसला

तीन वर्षे बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ । न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गौतमलाई

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

नौ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अर्जुनधारा नगरपालिका–६ का ३० वर्षीय आकाश राईलाई जिल्ला अदालतले पाँच वर्ष कैदको सजाय सुनाएको छ । न्यायाधीश खिलराज रेग्मीको इजलासले कैद सजायसँगै पीडितले पाउने

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पथरी शनिश्चरे नगरपालिका ८ दोलु शुक्रबारकी ३० वर्षीया शारदा बराईलीलाई मोसो दलेको आरोपमा ३४ वर्षीय छिमेकी पारस लिम्बु र ३१ वर्षीय फिफराज लिम्बुलाई प्रहरीले चैत ५ गते गिरफ्तार गरेको छ

खाँडादेवीका नागरिकहरु स्वच्छ पीउने पानीको अधिकारबाट वञ्चित

रामेछापको खाँडादेवी गाउँपालिकाका ५ ओटाभन्दा बढी वडाका सर्वसाधारणहरु स्वच्छ खानेपानीको अधिकारबाट वञ्चित भएका छन् । पानीका मुहान सुकेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो । गाउँमा खानेपानीका मुहान सुकेपछि खानेपानीको हाहाकार

प्रहरीद्वारा सवारी चालकमाथि कुटपिट

पिकअप नरोकेको आरोपमा फिदिम नपा–४ का २७ वर्षीय सवारी चालक भीमबहादुर विकसहित तीन जनालाई प्रहरी चौकी नांगीनमा कार्यरत प्रहरी हवल्दार टिका बस्नेतले चैत ५ गते कुटपिट गरेका छन् । सोही

अपहरण घटनाका आरोपित गिरफ्तार

नेपाली कांग्रेसका कार्यकर्ता डाकनेश्वरी नपा–१ का ३२ वर्षीय जियाउल हकको अपहरण गर्न खोजेको आरोपमा प्रहरीले खडग नपा–११ बनौली घर भई हाल डाकनेश्वरी नपा–१ बस्ने ५१ वर्षीय मलाबकस मियाँ र डाकनेश्वरी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नारायण नगरपालिका–४ बिन्ध्यवासिनीका १९ वर्षीय राजेशकुमार सिंहलाई चैत ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत २ गते दाउरा लिन

बलात्कार घटनाका आरोपित १६ वर्षपछि गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ५२ वर्षीय गजकुमार राईलाई १६ वर्षपछि चैत ४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०५१ मङ्सिर २८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले ३४ वर्षीय बाबुलाई चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले विगत दुई वर्ष अघिदेखि डर, त्रास र धाकधम्की देखाएर बलात्कार गर्दै

नेकपा (विप्लव) कार्यकर्ताद्वारा हिरासतमा अनशन

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता नौबहिनी गाँउपालिका–८ का २८ वर्षीय पदमप्रसाद पोख्रेल जिल्ला प्रहरी कार्यालयको हिरासतमा अनशन बसेको प्रहरीले जनाएको छ । विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य पोख्रेल चैत २ गतेदेखि अनशनमा

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बड्डीकेदार गाउँपालिका–४ का ३२ वर्षीय दिपक धामीविरूद्ध पीडित पक्षले चैत ३ गते जिल्ला प्रहरी कार्यालय, डोटीमा उजुरी दिएको छ । पीडित महिलालाई आरोपितले फागुन

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्बिनी सांस्कृतिक नपा–१३ का ४० वर्षीय कोठी यादवविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लुम्बिनीमा चैत ४ गते उजुरी दर्ता गराएको छ । पीडित बालिकालाई

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दिपायल सिलगढी नगरपालिका–४ राजपुरका २६ वर्षीय अरमान दमाईलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २५ गते यौन

कारागारमा दुर्व्यवहार हुनेगरेको कैदीबन्दीको गुनासो

जिल्ला कारागार जुम्लाका कैदीबन्दीलाई प्रहरी तथा कारागार प्रशासनले दुर्व्यवहार गर्ने गरेको कैदीबन्दीको गुनासो रहेको छ । कारागारमा कार्यरत सई कृष्ण खड्काले मदिरा सेवन गरी कैदीबन्दीलाई गालीगलौज गरी दुर्व्यवहार गरेको कैदीबन्दीहरू

यौन दुर्व्यवहार गरेको कसुरमा बालकलाई २ वर्ष कैद

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पुर्पक्षका लागि बालसुधारगृहमा रहेका दुई बालकमध्ये एकलाई जिल्ला अदालत उदयपुरले चैत ३ गते कसुर ठहर र अर्कालाई सफाईको फैसला सुनाएको छ । न्यायाधीश

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई गुजरा नपा–८ का १८ वर्षीय शेख हसरुद्धिन मन्सुरीले चैत १ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा चैत ३ गते साँझ उजुरी दर्ता