INSEC Online

समाचार

गिरफ्तार गरिएका पत्रकारका आफन्तलाई भेटघाटमा रोक

जिल्ला प्रहरी कार्यालय कालिकोटद्वारा रेडियोको कार्यकक्षबाट गिरफ्तार गरिएका पत्रकार कर्ण विश्वकर्मालाई उनका परिवार, आफन्तसँगको भेटघाटमा प्रहरीले रोक लगाएको छ । चैत ७ गते गिरफ्तारीमा परेका रास्कोट नगरपालिका–८ निवासी रेडियो नयाँ

द्वन्द्वकालमा लुकाइ राखेका हतियार बरामद

मालारानी गाउँपालिका–८ गुरासेका कमल चौहानको घरबाट १ थान र नजिकै रहेको पहराबाट ३ थान हातहतियार प्रहरीले चैत ८ गते बारामद गरेको छ । जिल्ला प्रहरी कार्यालयले अवैध हाहतियार सर्च अभियान

मन्दिरमा तोडफोड, पीठाधिशमाथि आक्रमण प्रयास

छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवती शक्तिपीठका पीठाधिश ५१ वर्षीय महाकान्त ठाकुरमाथि चैत ७ गते राति राजपा नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका ४८ वर्षीय ‘रणविर सिंह’ भनिने रामनारायण यादवले आक्रमणको प्रयास

अस्पतालमा बिरामीको चाप बढेपछि भुँइमा राखेर उपचार

जाजरकोट अस्पतालमा बिरामीको चाप बढ्न थालेकाले अस्पतालले बिरामीलाई भुँइमा राखेर उपचार गराउँदै आएको छ । ५० शैयाको अस्पतालमा स्तरोन्नति नहुँदा बिरामीको चाप बढेपछि भुँइमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालका

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१४ वर्षीया बालिकालाई चैत ३ गते मण्डनदेउपुर नपा–६ गैरिबिसौना स्थित इन्द्रावती नदी किनारमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई चैत ९ गते गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको छ

छाउगोठमा बस्नुपर्ने चलन मानव अधिकार विरोधीः आयोग

महिनावारी भएको बेला महिलाहरू घरदेखि पर अलग्गै छाउगोठमा बस्नुपर्ने चलन मानव अधिकार बिरोधी कार्य भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । चैत ८ गते ललितपुरमा आयोजित छाउपडीसम्बन्धी राष्ट्रिय जाँचबुझ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रामग्राम नपा–१२ का १६ वर्षीय बालकलाई चैत ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ७ गते यौन दुर्व्यवहार गरेको

जातीय विभेद अन्त्य गर्न एकजुट हुनुपर्नेमा जोड

सबै किसिमका जातीय विभेद उन्मूलन गर्न एक जुट हुनपर्नेमा सरोकारावालले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र दलित नगर समन्वय समिति अर्जुनधाराले संयुक्त रुपमा चैत ७ गते

पठनपाठनमा ध्यान नदिएको भन्दै विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण

गाउँपालका–५ स्थित याङ्चुमा रहेको अमरसिंह प्राविमा विद्यार्थीको पठनपाठनमा लापरबाही भएको भन्दै चैत ८ गते अभिभावक संघ र विद्यार्थीले विद्यालय व्यवस्थापन समितिको ध्यानाकर्षण गराएको छ । कक्षा एकदेखि पाँचसम्म रहेको उक्त

नचिनेका व्यक्तिहरुको समूहले छुरा प्रहार गरी एकको हत्या

सुनसरीको धरान उपमहानरपालिका ७ बगैचालाइनमा चैत ७ गते नचिनेका व्यक्तिको समूहले छुरा प्रहार गरी धरान उपमनपा–८ का २० वर्षीय निमा तामाङको हत्या गरेको प्ररहरीले जनायो । सुरुमा छुरा हानाहान भएकाले

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

भिमाद नपा–३ माझकोट सियाँलेको एक विवाह कार्यक्रममा जातीय विभेद गरेको आरोपमा प्रहरीले सोही ठाउँका चेतबहादुर मल्ल र अनीता पौडेललाई चैत ७ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय भिमादका

धारिलो हतियार प्रहार गरी ६३ वर्षीय बाबुको हत्या

खाँदबारी नगरपालिका वडा नं ११ सुनखनीका ६३ वर्षीय भुवनसिहं राईलाई २८ वर्षीय छोरा सञ्जय राईले धारिलो हतियार प्रयोग गरी चैत ७ गते साँझ हत्या गरेका छन् । चैत ७ गते

शान्ति प्रक्रियामा आएको १२ वर्ष बिते पनि द्वन्द्व पीडितको समस्या उस्तै

सशस्त्र द्वन्द्व समाप्त भएर मुलुक शान्ति प्रक्रियामा आएको १२ वर्ष भइसकेपनि द्वन्द्व पीडितहरूको अवस्था अहिले पनि उस्तै रहेको तनहँुका द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । तत्कालिन समयमा सरकारले द्वन्द्वपीडित परिवारलाई सहयोगको

विप्लव नेतृत्वको नेकपाका चार जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता वाणगङ्गा नपा–१ का ४५ वर्षीय श्यामदास पासी, ४० वर्षीय राजमङ्गल थारु, शिवराज नपा–९ शिवगढीका ३८ वर्षीय दुर्गालाल खत्री र ४५ वर्षीय युवराज न्यौपानलेलाई प्रहरीले

जातीय विभेद सहन बाध्य भएको दलित समुदायको गुनासो

५४ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा दलित समुदायका व्यक्तिहरूले जातीय विभेद कायमै रहेकको र आफूहरू सहन बाध्य भएको दुखेसो पोखेका छन् । चैत ७ गते जिल्ला सदरमुकाम गढीमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ नगरपालिका वडानम्बर ७ जिरिखिम्ती बस्ने ५५ वर्षीय इन्द्रबहादुर सुवेदीलाई चैत ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ६ गते

विप्लव नेतृत्वको नेकपालाई समर्थन गरेको आरोपमा एक पत्रकार सहित दुईजना गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई समर्थन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरी टोलीले चैत ७ गते एक पत्रकार सहित दुई जनालाई गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा रास्कोट

हुम्लाका न्यायिक समितिमा ३ सय ७१ उजुरी, अधिकांश उजुरी मिलापत्रमा टुङ्गिए

हुम्लाका सात ओटा गाउँपालिकामा रहेका न्यायिक समितिमा ३ सय ७१ उजुरी परेकोमा अधिकांश उजुरी मिलापत्रमा टुङ्गिएको न्यायिक समितिका संयोजकहरूले जनाएका छन् । सातओटा गाउँपालिकामध्ये तुलनात्मक रूपमा जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट

पाँच संवैधानिक आयोगका अध्यक्षको नियुक्ति

राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच ओटै संवैधानिक आयोगका अध्यक्षहरुलाई संविधान बमोजिम नियुक्त गरेपछि चैत ७ गते प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सपथग्रहण गराएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बित्त आयोगका अध्यक्ष

इन्सेकको पहलमा गठन भएको युवा समूहद्वारा शैक्षिक सामग्री वितरण

इन्सेकको पहलमा गठन भएको बेद युवा समूह बगनासकाली–८ बराङ्दीले होली पर्वको अवसरमा चैत ६ गते तीन जना विपन्न परिवारका जेहेन्दार विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री प्रदान गरेको छ । सोही