INSEC Online

समाचार

बलात्कार गरेको कुसरमा सात वर्ष कैदको फैसला

४३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा मादी गाउँपालिका–५ मिजुरे घर भई पोखरा मनपा–३० ढुङ्गेपाटन बस्ने ४३ वर्षीय मिनुराज घिमिरेलाई जिल्ला अदालतले सात वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश काजीबहादुर

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई आठ महिनादेखि बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१५ का ४४ वर्षीय ऋषिराम आचार्यलाई वैशाख १० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभन र दबाबमा

नागरिकता वितरणका विषयमा सरकारका नाममा कारण देखाउ आदेश जारी

सर्वोच्च अदालतले कानुन विपरीत वितरण गरिएका नागरिकता खारेज नगर्नुको कारण सरकारसँग माग गरेको छ । वैशाख १० गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले ०५४ सालमा कानुन विपरीत नागरिकता वितरण भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाम जिल्ला देउमाई नगरपालिका–४ का २३ वर्षीय समीर राईलाई प्रहरीले वैशाख १० गते गिरफ्तार गरेको छ । आरोपितले वैशाख ९ गते बलात्कार गरेको आरोपमा

बालश्रमका लागि लैजाँदै गरिएका पाँच जना भारतीय बालकको उद्धार

सल्यान जिल्लामा सडक बनाउने कामका लागि श्रमिकको रूपमा लगिँदै गरेको अवस्थामा पाँच जना भारतीय बालकहरूलाई प्रहरीले वैशाख ९ गते उद्धार गरी जिल्ला बाल कल्याण समिति पर्सा वीरगञ्जको जिम्मा लगाएको छ

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

गोदावारी नगरपालिका–१, गोदामचौरस्थित नहरे मूलपानी बस्ने ४१ वर्षीया सुनामाया वाईवाको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति जयबहादुर वाईवालाई वैशाख १० गते गिरफ्तार गरेको छ । सिन्धुली जिल्ला कपिलाकोट गाउँपालिका–७,

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रकोट गाउँपालिकामा–५ का २६ वर्षीय अनिल भनिन तेजबहादुर सुनारलाई वैशाख १० गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रविन्द्र

बलात्कार गरेको कसुरमा १७ वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा ४० वर्षीय बाबुलाई जिल्ला अदालतले वैशाख १० गते १७ वर्ष कैद हुने फैसला सुनाएको छ । न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले आरोपितलाई १७ वर्ष कैद,

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको दस्तावेजः सरोकारवाला

मानव अधिकार वर्ष पुस्तक मानव अधिकारको आधिकारिक दस्तावेज भएको तनहुँका सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा वैशाख १० गते दमौलीमा भएको विभिन्न पक्षसँगको

प्रहरी र स्थानीयबीच झडप हुँदा तीन जना प्रहरी र एक सर्वसाधारण घाइते

पथरीशनिश्चरे नगरपालिका–१ की २९ वर्षीया रीना बस्नेतको मृत्युको विषयमा छानविनको माग गर्दै वैशाख १० गते आन्दोलनमा उत्रिएका स्थानीयबासी र प्रहरीबीच झडप हुँदा प्रहरीले दुई राउण्ड हवाई फायर र २८ सेल

कुटपिट घटनाका आरोपित गिरफ्तार

४० वर्षीया विष्णु देवकोटालाई कुटपिट गरेको भन्दै प्रहरीले मुसीकोट नगरपालिका–१ माथिल्लो बागबजारका ४० वर्षीय तेजेन्द्र देवकोटालाई वैशाख १० गते घरबाटै गिरफ्तार गरेको हो । सधैँ मदिरा सेवन गरेर कुट्ने गरेको

पर्वतमा मानव अधिकार उल्लङ्घनका घटना कमीः सरोकारवाला

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख १० गते पर्वतमा विभिन्न सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिसँग मानव अधिकारका सवालमा अन्तरक्रिया गरेको छ । अन्तरक्रियाका वक्ताहरूले वर्ष पुस्तकको बारेमा

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत ललितपुरले महालक्ष्मी नगरपालिका–७, चाँगाथलीका २० वर्षीय सुवास थापालाई ६ वर्ष कैदको फैसला सुनाएको छ । अदालतले पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिलाउने

स्वस्थ्यचौकी नहुँदा जडिबुटीको भर !

साइपाल गाउँपालिका–५ न्युनामा स्वास्थ्यचौकी नभएका कारण यस वाडाका स्थानीय स्वास्थ्य चेकजाँचबाट वञ्चित हुँदै आएका छन् । जसका कारण उनीहरूले जटिल स्वास्थ्य समस्या खेप्नु परेको छ । स्थानीयलाई काँडा स्वास्थ्यचौकी पुग्न

अदालत र आयोगको निर्देशन विपरीत प्रशासन कार्यालय परिसरबाट नेकपा कार्यकर्ता गिरफ्तार

जिल्ला अदालत र मानव अधिकार आयोगको निर्देशन अटेर गर्दै प्रहरीले जिल्ला प्रशासन कार्यालय परिसरबाट दानबहादुर फडेरालाई वैशाख १० गते गिरफ्तार गरेको राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जले जनाएको छ । राष्ट्रिय

अदालत परिसरबाटै गिरफ्तार गरिएका पत्रकारलाई रिहाई गर्न माग

जिल्ला अदालत काठमाडौँको परिसरबाट पुनः गिरफ्तार गरिएका पत्रकार जितेन्द्र महर्जनलाई रिहाई गर्न माग गरिएको छ । पत्रकार महर्जनलाई अदालतले रिहा गरेपनि प्रहरीले पुनः गिरफ्तार गरेको विरोधमा वैशाख ९ गते पत्रकार

प्रहरीले अनावश्यक दुःख दिएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको आरोप

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिमा संलग्न भएको आरोपमा गिरफ्तारपछि रिहा भएका सो पार्टीका दुई जना कार्यकर्ताले आफूहरूलाई प्रहरीले अनावश्यक दुःख दिने गरेको आरोप लगाएका छन् । पटकपटक

पत्नीलाई मट्टितेल छर्केर आगो लगाएको घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

शहीदनगर नपा–१ चिरैयाकी २१ वर्षीया निर्मलादेवी यादवलाई मट्टितेल छर्केर आगो लगाएको घटनाका आरोपित पति २३ वर्षीय मुकेशकुमार गोइत यादवविरूद्ध पीडित पक्षले वैशाख ९ गते इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिएको

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला जनपरिषद प्रमुख ६५ वर्षीय विष्णु रिजाललाई ९ गते प्रहरीले गण्डकी गाउँपालिका–७ घ्याल्चोक स्थित उनको

बेपत्ता पारिएका व्यक्तिहरूको तथ्याङ्क अझै अद्यावधिक गरिने

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिहरूको तथ्याङ्क अझै अद्यावधिक गर्ने भएको छ । बेपत्ता पारिएको भन्दै आयोगमा धेरै सङ्ख्यामा निवेदन परेको हुँदा त्यससम्बन्धी अन्तिम छानविन