नेकपाका कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरी ‘बेपत्ता’ बनाएको आरोप, खोजीका लागि अधिकारकर्मीसमक्ष याचना !
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा प्रहरीले देव गुरूङ र सुनिता किराँतीलाई गिरफ्तार गरी ‘बेपत्ता’ बनाएको आरोप पीडित परिवारले लगाएको छ । ९ सय मेगावाटको अरूण तेस्रो जलविद्युत





