INSEC Online

समाचार

नागरिक सङ्गठनहरूप्रति प्रदेश सरकार सकरात्मक छः मन्त्री चुमान

गण्डकी प्रदेशका आन्तिरक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले नागरिक सङ्गठनप्रति प्रदेश सरकार सकारात्मक रहेको बताएका छन् । इन्सेकको आयोजनामा पोखरामा भएको नागरिक सङ्गठनका संवैधानिक अधिकार विषयक संवाद कार्यक्रममा बोल्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–११ का २६ वर्षीय आशाराम माझीलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । वैशाख १४ गते राति आरोपित माझीले पीडित बालिकालाई बलात्कार

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले वैशाख १४ गते सन्धिखर्कबाट गिरफ्तार गरेको छ । मालारानी गाउँपालिका₋६ साकिनधाराका २७ वर्षीय बालकृष्ण भलामी र भूमिकास्थान नगरपालिका₋३, का

चामल वितरणका लागि कुपन कार्ड वितरणमा पक्षपात !

सिमकोट गाउँपालिकाले नयाँ वर्ष लागेसँगै गाउँपालिकाभित्रका नागरिकलाई रासन कार्डको कुपनमार्फत् खाद्यान्न वितरण गर्दा पक्षपात गरेको भन्दै स्थानीयबासीले आक्रोश व्यक्त गरेका छन् । सो गाउँपालिकाका वडा नम्बर १, २, ३, ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महादेवा गाउँपालिका–२ चम्पा टोलका २२ वर्षीय गोविन्द भनिने जोगेन्द्र रजकलाई प्रहरीले वैशाख १३ गते गिरफ्तार गरेको छ । पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा

परिवारका सदस्य मिलेर महिलाको हत्या, आरोपितहरू फरार

छिन्नमस्ता गापा–२ की २१ वर्षीया गीतादेवी मण्डललाई हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले उनका पति २५ वर्षीय निरजकुमार मण्डल र ससुरा ४५ वर्षीय रामबावु मण्डलविरूद्ध वैशाख १३ गते कर्तव्य ज्यानको

अपहरण घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया सरस्वती विश्वकर्मालाई अपहरण गरी शरीर बन्धक बनाएको आरोपमा प्रहरीले डाकनेश्वरी नपा–३ तरहीका २५ वर्षीय नागेश्वर मण्डललाई वैशाख १३ गते गिरफ्तार गरेको छ । सुरुङ्गा नपास्थित भेडिया बजार आएकी

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नपा–१० इनरूवा फुलबडियाका ४३ वर्षीय लाल मोहम्मद मियाँलाई वैशाख १२ गते गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय कल्याणपुरका अनुसार पीडितले वैशाख

जिल्ला समन्वय समितिको गेटमा बम भेटियो

जिल्ला समन्वय समितिको मुल गेटमै बम फेला परेको छ । गमगढी बजारको बिच भागमा रहेको जिल्ला समन्वय समितिको मुल गेटम बिहान बम राखिएको सर्वसाधरणले देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए

अज्ञात रोगका कारण आठ जनाको मृत्यु, १२ जनाभन्दा बढी बिरामी

अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ भने १२ जना भन्दा बढी बिरामी परेका छन् । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला कमिटी सदस्य तथा राजापुर नगरपालिका र गेरूबा गाउँपालिकाका क्षेत्रीय इञ्चार्ज शक्ति भन्ने बाँसगढी नपा–५ का ३२ वर्षीय विष्णु परियार प्रहरीले वैशाख

दुषित पानी पिउँदा झाडापखलाको प्रकोप

दुषित पानी पिउँदा मुसिकोट नगरपालिका–४ वडागाउँको दजाकोटमा झाडा पखलाको प्रकोप देखिएको छ । जसका कारण एउटै गाउँका ९६ जना एकैचोटी बिरामी परेका छन् । बिरामी परेकामध्ये चार जनाको अवस्था गम्भीर

बाल अधिकार चेतना समूहको अगुवाइमा वृक्षारोपण

कलैया उपमहानगपालिका–१५ खमवा स्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार चेतना समूहको अगुवाइमा वैशाख १३ गते वातावरण संरक्षण गोष्ठी र वृक्षारोपण कार्यक्रम

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई अश्लिल तस्वीर पठाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गुल्मी जिल्ला कालिगण्डकी गाउँपालिका–७ का ३६ वर्षीय राजेन्द भनिने निमबहादुर खत्रीलाई वैशाख १२ गते गिरफ्तार गरेको छ । पीडित

कथित बोक्सो–बोक्सीको आरोपमा दम्पित्तलाई कुटपिट, आरोपित चार जना गिरफ्तार

सुन्दरहरैँचा नगरपालिका–११ का ६० वर्षीय शितल चौधरी र ५० वर्षीया कद्राही चौधरीलाई कथित बोक्सा–बोक्सी भन्दै कुटपिट गरेको आरोपमा र्ने एकै परिवारका चार जनालाई मोरङ प्रहरीले वैशाख ११ गते गिरफ्तार गरेको

बलात्कार प्रयासको मुद्दा आशयकरणीमा परिणत

२४ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धरौटीमा रिहा भएका तीन जना युवालाई जिल्ला अदालत उदयपुरले वैशाख १२ गते बलात्कार प्रयासबाट सफाई दिई मुद्दा आशयकरणीमा परिणत गर्ने फैसला सुनाएको छ

कथित बोक्सीको आरोप लगाएको कसुरमा ६ महिना कैदको फैसला

तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहराकी ४० वर्षीया मानवतीदेवी रामलाई कथित बोक्सी भन्दै कुटपिट गरेको आरोपमा खडक नपा–७ कल्याणपुर लबटोलीया घर भई तिरहुत गाउँपालिका–२ मैनाकडेरी बडहरास्थित माइतीघर बसेकी २२ वर्षीया सुनीता भनिने

आगो लगाएर हत्या प्रयास घटनाका आरोपित पति फरार

कल्याणपुर नपा–८ की २२ वर्षीया कञ्चनदेवी मण्डललाई २४ वर्षीय पति बेचन मण्डलले घरायसी विवादमा वैशाख १२ गते शरिरमा मटितेल छर्केर आगो लगाई हत्या प्रयास गरेका छन् । पीडित महिलाको प्राथमिक

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२१ वर्षीया एकल महिलालाई गुजरा नपा–२ का २२ वर्षीय नरेश ठाकुर हजामले यौन दुर्व्यवहार गरेको आरोपमा पीडितले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख १३ गते उजुरी दर्ता गराएकी छिन् । पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई वैशाख १२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध वैशाख