INSEC Online

समाचार

दलित भएकै कारण महायज्ञस्थलमा रोक

त्रिपुरासुन्दरी गाउँपालिका–५ तौथलीका ४१ वर्षीय प्रेम कुसुले सोही ठाउँ बस्ने ३५ वर्षीय मोहन कुसुले, ३५ वर्षीया अञ्जु कपाली र ३९ वर्षीया बालकुमारी कामीलाई सोही वडाका अध्यक्ष ६५ वर्षीय विष्णुभक्त श्रेष्ठ

मानव अधिकारको अवस्था बुझ्न वर्ष पुस्तक हेरे पुग्छः सहभागी

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयले वैशाख ९ गते बागलुङमा विभिन्न पक्षसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेल, नर्वेजियन एम्बेसीका राजनीतिक सल्लाहकार टोर्न

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक यौन दुर्व्यवहार गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ का २१ वर्षीय राकेश गिरी, १८ वर्षीय रूपेश चौधरी, १९ वर्षीय लक्ष्मण रावल, १८ वर्षीय हिमराज क्षेत्री, २० वर्षीय नरेन्द्र बिक,

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नपा–३ का ४३ वर्षीय रुद्रबहादुर पुनलाई वैशाख ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित बालिकालाई आरोपितले वैशाख ७ गते बलात्कार

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक सङ्गठनका केन्द्रीय सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक सङ्गठनका केन्द्रीय सदस्य  बाँसगढी नपा–५ हाउपुरका ३७ वर्षीय ओम रेग्मीलाई वैशाख ८ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ  । स्थानीय सिद्धार्थ

प्रहरीद्वारा मानव अधिकार आयोगका कर्मचारीलाई धम्की, अधिकारकर्मीहरूद्वारा ध्यानाकर्षण

राष्ट्रिय मानव अधिकार अयोग नेपालगञ्जको संरक्षणमा बसेका व्यक्तिलाई गिरफ्तार गर्न प्रहरीले राति आयोग कार्यालयमा प्रवेशको प्रयास गरी कर्मचारीलाई धम्की दिएको घटनाप्रति वैशाख ९ गते मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण जनाएका छन् ।

विप्लव नेतृत्वको नेकपाका तीन जना कार्यकताद्वारा पार्टी परित्यागको घोषणा

सरकारद्वारा प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ताले पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गरेका छन् । विभिन्न समयमा गिरफ्तारीमा परेका तीन जना कार्यकर्ताले जिल्ला

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा हतुवागढी गाँउपालिका–६ का ४८ वर्षीय रामप्रसाद राईलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७५ चैत १६ गते बलात्कार प्रयास गरेको आरोपमा

बलात्कार गरेको कसुरमा ७ वर्ष ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाइ बलात्कार गरेको कसुरमा मायादेवी गाउँपालिका–४ का ३५ वर्षीय नजाम भन्ने नजामुद्दीन मुसलवानलाई जिल्ला अदालत कपिलवस्तुले ७ वर्ष ६ महिना कैद र २५ हजार रुपियाँ जरिबानाको फैसला सुनाएको

दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

एक दलित महिलालाई कपाल मुण्डन गरी दुर्व्यवहार गरेको आरोपमा पीडितले वैशाख ८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएकी छन् । जनकपुरधाम उपमहानगरपालिका–२५ लोहनाकी ४० वर्षीया सुकमरियादेवी सदालाई छिमेकी ४०

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

२५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले लहान नपा–१९ का १९ वर्षीय मोहमद अजादलाई वैशाख ८ गते २ वर्ष ६ महिना कैदको फैसला गरेको छ । न्यायाधीश टिकेन्द्र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा प्रहरीले मालिका गाउँपालिका–६ का २३ वर्षीय विजय जुग्जालीलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ३ गते बलात्कार गरेको भनी

बाल अधिकार चेतना समूहको अगुवाइमा विद्यालय भर्ना अभियान

कलैया उपमहानगरपालिका–१५ खमवास्थित नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित बाल अधिकार सचेतना समूहको अगुवाइमा वैशाख ८ गते विद्यालय भर्ना अभियान, र्‍याली र घरदैलो कार्यक्रम

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थिति भएकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फिदिम नपा–७ का २० वर्षीय आदेश राईलाई वैशाख ८ गते गिरफ्तार गरेको छ । फिदिम घर भई इलामको सूर्योदय

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–४ रामपुरका ५० वर्षीय यज्ञराज आर्चायलाई वैशाख ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ६ गते यौन दुर्व्यवहारको

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई माडी नगरपालिका–६ का ४० वर्षीय सम्शेर बिकले वैशाख ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । पीडित बालिकाको

बाल विवाहको पीडा भोग्दै कालिका !

तातोपानी गाउँपालिका–२ गोबथाडाकी २४ वर्षीया कालिका डाँगीले विवाह गरेको १० वर्ष भयो । साथीको लहलहैमा लागेर उनले १४ वर्षको कलिलै उमेरमा भागी बिहे गरेको बताइन् । अहिले उनी तीन सन्तानकी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँसगढी नपा–४ का २४ वर्षीय मदन थारुलाई वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित युवतीले वैशाख ६ गते दिएको उजुरीको आधारमा मदनलाई

राप्रपाको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप, नौ जना गिरफ्तार

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको धर्मनिरपेक्षता लेखेको ब्यानर जलाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । वैशाख ६ गते काठमाडौँको माइतीघर मण्डलामा आयोजित कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी नौ जना नेता कार्यकर्तालाई

विप्लव नेतृत्वको नेकपाका दुई जना केन्द्रीय सदस्य गिरफ्तार

विप्लव नेतृत्वको नेकपाका दुई जना केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सदस्यलाई प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ । तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको नम्बर नखुलेको स्कारपियो गाडीबाट विप्लव नेतृत्वको नेकपाका