INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले वैशाख ५ गते सप्तरी राजविराज नगरपालिका १४ गोर्खाली टोल घर भई हाल विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने ३० वर्षीय  दिपक राउतलाई गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इनरुवा नगरपालिका–१ का २८ वर्षीय प्रेम गुप्तालाई प्रहरीले वैशाख ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले आरोपितले तीन महिना अघि बलात्कार गरेको र

बलात्कार कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले वैशाख ६ गते घोराही उपमनपा–१८ का २३ वर्षीय रामलाल बिकलाई १५ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश हेमन्त

हिंसा पीडित महिलाद्वारा इन्सेकको पहलमा अदालतमा मुद्दा दर्ता

पतिले खान लाउन नदिएर माइतीघरमा बस्न बाध्य भएकी बनगाड कुपिण्डे नपा–२ की २८ वर्षीया सुनीता नेपालीले इन्सकेको पहलमा जिल्ला अदालत सल्यानमा वैशाख ५ गते मुद्दा दायर गरेकी छन् । ३५

‘यातना’का कारण हिरासतमै बालकको मृत्यः पीडित पक्ष

मेचीनगर नगरपालिका–६ का १५ वर्षीय बालक किरण कार्की डोली दर्जीको इलाका प्रहरी कार्यालय विर्तामोडमा हिरासतमा रहेका बेला मृत्य भएपछि प्रहरीको यातनाका कारण मृत्यु भएको पीडित पक्षले आरोप लगाएको छ ।

मानव अधिकार आयोगको स्थलगत प्रतिवेदनलाई प्रमाणको रूपमा लिनुपर्छः प्रदेश प्रमुख कायस्थ

प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले गरेको स्थलगत अध्ययन पछिको प्रतिवेदनलाई प्रहरीको मुचुल्का जस्तै प्रमाणको रुपमा स्वीकार गर्नुपर्ने बताएका छन् । पुर्व आयुक्त समाज–राष्ट्रिय मानव

बलात्कार गरेको कसुरमा ६ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका रसुवा उत्तरगाया गाउँपालिका–३ ठूलोगाउँ घर भई तारकेश्वर नपा–८, लामाबगर काठमाडौँ बस्दै आएका २६ वर्षीय हर्क गुरुङलाई कसुरदार ठहर गर्दै जिल्ला अदालतले ६

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता बमसहित गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता लुङ्ग्री गाउँपालिका–५ का ३४ वर्षीय जितबहादुर विष्ट र सुनिल स्मृति गाउँपालिका–४ बर्जिबाङका ३७ वर्षीय खैराम महरालाई वैशाख ४ गते बमसहित गिरफ्तार

प्रहरीले विप्लव नेतृत्वका नेकपाका नेताका परिवारलाई धम्की दिएको आरोप

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता जयप्रकाश रोका ‘प्रताप’ र अमित घर्तीको परिवारलाई वैशाख ४ गते राति घरमा गएर प्रहरीले धम्की दिएको पीडित परिवारले आरोप लगाएका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ७१ वर्षीय ज्येष्ठ नागरिकलाई वैशाख ३ गते गिरफ्तार गरेको छ । नाताले काका पर्ने ज्येष्ठ नागरिकले विगत ६ महिनादेखि बालिकालाई बलात्कार गर्दै आएको

नेपाल बन्दको छिटफुट प्रभाव

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले वैशाख ५ गते आह्वान गरेको नेपाल बन्दको छिटफुट प्रभाव परेको छ । अधिका‌श जिल्लामा बन्दको प्रभाव नै परेन भने केही जिल्लामा सामान्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४० वर्षीय बाबुलाई वैशाख ४ गते प्रहरीले गिरफ्तार गरेको छ । विगत सात वर्षदेखि आफू बलात्कृत हुँदै आएको र ०७५ पुस ८ गतेसम्म

विप्लव नेतृत्वको नेकपा निकट किसान सङ्घका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान सङ्घका जिल्ला अध्यक्ष तानसेन नपा–८ का ६० वर्षीय टोपराज बस्याललाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ

बलात्कार गरेको कसुरमा तीन वर्षको सजाय

१५ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा गिरफ्तार भएका १७ वर्षीय बालकलाई नुवाकोट जिल्ला अदालतले तीन वर्ष कैद र ५० हजार रुपियाँ पीडित बालिकालाई क्षतिपूर्ति भराउने फैसला गरेको  छ ।

भारतीय नम्बर प्लेट भएको मालवहाक ट्रकमा अगजनी

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नपा–१६ डण्डामा अज्ञात पक्षले भारतीय मालवहाक सवारीमा आगजनी गरेको छ । भारतीय आर जे ०२ जिबी २०७० नम्बरको प्लाइउड बोकेको ट्रकमा एसिड प्रयोग गरी

बलात्कार प्रयास गरेको कसुरमा दुई वर्ष कैदको

२१ वर्षीया युवतीलाई बलात्कारको प्रयास गरेको आरोपमा गिरफ्तारीमा परेका १७ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले वैशाख ४ गते दुई वर्ष कैदको फैसला सुनाएको छ । न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजालसले

विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य गिरफ्तार

प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नवलपरासी पूर्व जिल्ला सदस्य विनयी त्रिवेणी गाउँपालिका–४ का ५९ वर्षीय पुरुषोतम रेग्मीलाई वैशाख ४ गते गिरफ्तार गरेको छ । वैशाख ५ गते विप्लव नेतृत्वको

सङ्क्रमणकालीन न्याय निरूपणमा भएको ढिलाइप्रति राष्ट्रसङ्घको चासो

द्वन्द्वकालीन मुद्दाहरू टुङ्ग्याउन नेपालले गरेको ढिलाइप्रति संयुक्त राष्ट्रसङ्घले चासो देखाएको छ । साथै, उसले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले गर्ने काम निष्पक्ष, स्वतन्त्र र

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला तानसेन नपा–५ का ४५ वर्षीय  हनुमान भनिने समीर मियालाई वैशाख ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ४

विवेकशील नेपाली दलका १७ नेता कार्यकर्ता गिरफ्तार

बालुवाटारको ललिता निवासको जग्गामा राष्ट्रिय झण्डा गाड्न गएका विवेकशील नेपाली दलका नेता कार्यकर्तालाई प्रहरीले वैशाख ४ गते गिरफ्तार गरेको छ । सरकारी जग्गा भूमाफियाको कब्जामा परेको भन्दै त्यसको विरोधमा प्रधानमन्त्री