यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रघुगङ्गा गाउँपालिका–४, दग्नामका ३२ वर्षीय निलप्रसाद पुनलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित पुनले वैशाख २३ गते यौन
पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रघुगङ्गा गाउँपालिका–४, दग्नामका ३२ वर्षीय निलप्रसाद पुनलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपित पुनले वैशाख २३ गते यौन
मिथिला नपा–६ ढल्केवरका शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साहलाई हत्या गरिएको अवस्थामा वैशाख २४ गते विहान घर नजिकै बारीमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले नगरभित्र बसोबास गर्ने सबै बालबालिकाहरूका लागि सहज रूपमा शिक्षाको पहुँच उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । इन्सेक कर्णाली प्रदेश कार्यालयद्वारा वैशाख २४ गते वीरेन्द्रनगरमा आयोजना
राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ संशोधन गर्न बनेको विधेयकप्रति मानव अधिकार समुदायले आपत्ति जनाएको छ । नेपाल सरकारले अघि सारेको संशोधन विधेयकले आयोगको स्वतन्त्रता तथा स्वायत्ततालाई सङ्कुचित पार्ने प्रयास
६ वर्षीया बालिकालाई बलात्कार घटनापछि विक्षिप्त बनेको पीडित परिवार आरोपितका तर्फबाट विभिन्न खाले प्रलोभन र धम्की आएपछि थातथलो सार्न बाध्य भएको पीडित पक्षले गुनासो गरेको छ । पीडित बालिकालाई वैशाख
सिद्धलेक गाउँपालिका–५ का ६४ वर्षीय बुद्धिमान श्रेष्ठलाई वैशाख २२ गते घर नजिकै कुखुराको खोरमा कुखुरालाई दाना खुवाउने क्रममा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रड र खुँडा प्रहार
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बुद्धिजिवी सङ्गठन भेरी कर्णाली इञ्चार्ज ३१ वर्षीय धनराज शाहीलाई प्रहरीले इन्सेकको रोहवरमा वैशाख २४ गते रिहा गरेको छ । तिलागुफा नपा–६
बाँसबारीस्थित सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा गलत समूहको रगत चढाउँदा ज्यान गुमाएकी सर्लाही सिसौरियाकी पाँच वर्षीया बालिका आकृतीकुमारी साहकोको शव त्रिवी शिक्षण अस्पताल पुर्याइएको छ । अस्पतालको लापरबाहीको कारणले बालिकाको
काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–३ घर भई काठमाडौंको बागबजारमा बस्दै आएकी २८ वर्षीया निर्मला नेपाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति राजकुमार पहरीलाई वैशाख २३ गते गिरफ्तार गरेको
१४ र १५ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा फिक्कल गाउँपालिका–३ घर भई सोही ठाउँको रातमाटा खोलागाउँ माध्यमिक विद्यालयमा प्राथामिक तहमा पढाउने ४५ वर्षीय शिक्षक चिरञ्जीवी पहाडीविरूद्ध वैशाख
जिल्ला अस्पताल स्याङ्जामा रहेको एम्बुलेन्स बिग्रिएपछि बिरामीलाई समस्या भएको छ । एम्बुलेन्स बिग्रिएको ६ महिना बितिसक्दा पनि मर्मत नहुँदा सास्ती खेप्नुपरेको पुतलीबजार नपा–३ का रविन्द्र श्रेष्ठले बताए । जिल्ला अस्पतालमा
मेलम्ची नगरपालिका–३ की २७ वर्षीया भावना बुढाक्षेत्री (घले) लाई दलित भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ६४ वर्षीय सानो रामबहादुर घले र ३८ वर्षीय ज्ञानेन्द्र घलेलाई वैशाख २३ गते
बिष्णुपुर गाउँपालिकामा सञ्चालित रतन इँटा उद्योगमा बन्धक रहेका भारत आसाम राज्य धुव्री जिल्लाका ११ वर्षीय मोहिबुल एसकेलाई सप्तरी प्रहरीले वैशाख २३ गते उद्दार गरेको छ । उद्धार गरिएका बालकलाई जिल्ला
भीमकाय पहाडको खोचमा महाकाली नदी बगिरहेको छ । हेर्दै आङ जिरङ्ग हुने । भारतीय बाटो भएर गाडी दर्गुछन् । जहाँजहाँ तिन पाते तारमा तुइन लगाइएको छ । त्यहि ठाउँमा गाडी
लमजुङ जिल्लाकी १७ वर्षीया बालिकालाई वैशाख २० गते स्याङजा जिल्ला गल्याङ नपा–७ का बुद्धबहादुर बिक र सोही नपा–९ का सहचालक छविलाल भट्टराईले यौन दुर्व्यवहार गरेको आरोपमा वैशाख २० गते गिरफ्तार
०७२ साउनमा सुर्खेतमा भएको सिमाङ्कन विरूद्धको आन्दोलनको क्रममा घाइते भएका तीनजनालाई इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले वैशाख २३ गते यातायात तथा समन्वय खर्चबापत सहयोग प्रदान गरेको छ । आन्दोलनमा घाइते
गौशाला निवासी रेडियो रूपान्तरणका समाचार संयोजक ३२ वर्षीय धनवीर महतो, औरही निवासी महोत्तरी पोस्ट डटकमका सम्वाददाता २७ वर्षीय धर्वेन्द्रकुमार यादव र धनुषा बटेश्वर निवासी टुडेपाटी डटकमका २५ वर्षीय शैलेन्द्र महतोलाई
१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चन्द्रपुर नपा–९ का ३० वर्षीय केदार परियारलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २० गते बलात्कार गरेको पीडित
तातोपानी गाउँपालिका–७ सर्मीगाउँमा मौसमी फ्लुका कारण स्थानीय बिरामी हुने गरेका छन् । मौसमी फ्लु रूघाखोकीले गाउँका अधिकांश स्थानीय बिरामी पर्न थालेका हुन् । रूघाखोकीले स्थानीय नागरिक धमाधम बिरामी भएर थला
दाइजो नल्याएको आरोपमा २५ वर्षीया रूक्सरा कुरैसीको वैशाख १९ गते २८ वर्षीय पति आलम कुरैसीले हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । नेपालगन्जमा वैशाख २३ गते पत्रकार सम्मेलन गर्दै