INSEC Online

समाचार

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही सेवाबाट वञ्चित

सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाह गर्न सरकारी निकायबाट स्थापना भएका स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा स्वास्थ्यचौकीमा सेवा लिन पुगेका सेवाग्राहीहरू स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गतको स्वास्थ्यचौकी

अस्पतालको फार्मेसी बन्द हुँदा बिरामी मर्कामा

१४ शैया क्षमता भएको पर्वत जिल्ला अस्पतालले सञ्चालनमा ल्याएको औषधि विक्री कक्ष (फार्मेसी सेवा) बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । ०७३ साल साउन १ गतेदेखि अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसी

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक रूपमा अशक्त ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–३२ का ३५ वर्षीय फिरोज अलीलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका आरोपित फिरोज

बलात्कार घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

बलात्कार घटनाका कारण पीडित भएकी बालिकालाई न्यायको माग गर्दै स्थानीय महिलाहरूले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा वैशाख २२ गते ढुङगामुढा गरेका छन् । प्रदर्शनकारी महिलाहरूको ढुङ्गामुढा प्रहारबाट इलाका प्रहरी कार्यालयको झ्यालका

सञ्चारकर्मीलाई कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

पाटन नगरपालिका–३ निवासी दिनेश एफएममा कार्यरत २३ वर्षीय पत्रकार जनक विष्टलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उमनपा—४ निवासी व्यापारी तेजेन्द्र थापालाई वैशाख २२ गते गिरफ्तार गरेको छ । धनगढीको मुख्य

कुटपिट गरी घरनिकाला गरेको भन्दै पतिविरूद्ध प्रहरीमा उजुरी

खाँडाचक्र नपा–१ की २० वर्षीया गिताकुमारी जैसीलाई ३२ वर्षीय पति दानबहादुर शाहीले कुटपिट गरी घर निकाला गरेको भन्दै पीडित महिलाले जिल्ला प्रहरी कार्यालय, कालिकोटमा उजुरी दर्ता गराएकी छन् । सान्नीत्रिवेणी

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भतिजो नाता पर्ने ४० वर्षीय व्यक्तिलाई वैशाख २२ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १३ गते बलात्कार गरेको भन्दै पीडितले

कुटपिट गरी ६५ वर्षीय बाबुको हत्या, आरोपित फरार

हनुमाननगर कङ्कालिनी नपा–१४ बिष्णुपुर टोलका ६५ वर्षीय जगदिश रामलाई वैशाख २१ गते राति ३२ वर्षीय छोरा देवकुमार रामले हत्या गरेको परिवारका सदस्यहरूले आरोप लगाएका छन् । मादक पदार्थ सेवन गरेका

बलात्कार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया र १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको मुजफ्फरपुर जिल्ला घर भइ ललितपुर महानगरपालिका–५, थसिखेल बस्ने २२ वर्षीय धिरज चौधरीलाई वैशाख २१ गते गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपामा जिल्ला इञ्चार्ज र सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का जिल्ला इञ्चार्ज ४७ वर्षीय योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी ३७ वर्षीय कपिल भट्टलाई प्रहरीले वैशाख २२ गते गिरफ्तार गरेको छ । उनीहरूलाई पालुङटार

दलित भन्दै कुटपिट घटनाका आरोपित गिरफ्तार

धौलागिरी गाउँपालिका–५ भेडिखाल्टास्थित पार्वती पुर्जाको घरमाभित्र प्रवेश गरेको भन्दै स्थानीय जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशबहादुर बिकलाई कुटपिट गर्दै घाइते बनाउएको आरोपमा दुई जनालाई वैशाख २२ गते प्रहरीले गिरफ्तार गरेको छ

सदरमुकाममै पाँच महिनादेखि खानेपानीको समस्या !

पाँच महिनादेखि सिन्धुली सदरमुकामबासीले खानेपानीको समस्या भोगिरहेका छन । सदरमुकामका मधुटार, पानीटयाङ्कीलगायतका स्थानमा सडक निर्माणका काम हुँदा पाइप काटिएपछि खानेपानीको समस्या भोग्नु परेको स्थानीयबासीहरुले बताएका छन् । कमलामाई नगरपालिका–५ को

इन्सेकको रोहवरमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रिहा

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको किसान सङ्गठन मेची अञ्चल ब्यूरो संयोजक धनपति गुरागाईलाई इन्सेकको रोहवरमा वैशाख २२ गते छाडिएको छ । फुङलिङ नगरपालिका–२ का ६१ वर्षीय गुरागाईलाई

सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा लेखा सहयाक निष्काशित

सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा सर्केगाड गाउँपालिका–८ को वडा कार्यालयमा कार्यरत ३० वर्षीय सुनाम रोकायालाई वैशाख २१ गते वडा कार्यालयले निष्काशन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को करिब

जनप्रतिनिधिले हातगोडा बाँधेर निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप

सोनमा गाँउपालिकामा दुई बालकलाई गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष मिलेर वैशाख २१ गते हातगोडा बाँधी निर्घात कुटपिट गरेको पीडित पक्षको आरोप छ । आरोपितहरूले सोनमा गाँउपालिका–१ की सुधा यादवलाई स्थानीय

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्वी नवलपरासीका जिल्ला सदस्य एवम् आर्थिक सङ्कलन संयोजक मध्यविन्दु–९ का ४९ वर्षीय धनबहादुर कुमाललाई वैशाख २१ गते गिरफ्तार गरेको छ । कुमाललाई मध्यविन्दु

परिवारका सदस्य मिलेर हत्या गरेको आरोप, आरोपितविरूद्ध प्रहरीमा उजुरी

सिरहा नपा–१४ की २० वर्षीया मनिषाकुमारी मण्डलको हत्या गरेको आरोपमा २२ वर्षीय पति रामरेस मण्डल, ४५ वर्षीया सासू तारादेवी मण्डल, ६५ वर्षीय हजुरबुवा ससुरा जगदेश मण्डल र १७ वर्षीया बालिकाविरूद्ध

शिक्षकको कुटपिटका कारण आठ वर्षीय बालक घाइते

रामधुनी नगरपालिका–३ स्थित कान्छी चोकमा रहेको चिल्ड्रेन ड्रिमल्याण्ड मन्टेश्वरी विद्यालयको कक्षा–४ मा अध्ययनरत आठ वर्षीय साव्रिकबहादुर सिंहलाई सोही विद्यालयका शक्षक ३२ वर्षीय सन्तोष श्रेष्ठले कुटपिट गरी घाइते बनाएको पीडित पक्षले

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नपा–५ का २३ वर्षीय सुनिल सुनारलाई वैशाख २० गते देवदहबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई वैशाख १९ गते

कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते

आपसी विवादमा कैदीबन्दीबीच झडप हुँदा जिल्ला कारागार घोराहीका पाँच जना घाइते भएका छन् । वैशाख २० गते बिहान २ बजेतिर कारागारभित्र आपसमा झडप भएको थियो । झडपमा परी कैदीहरू ३२