अमानवीय व्यवहार घटनाका आरोपित गिरफ्तार
बराहताल गाउँपालिका–७ बरैचेका ६० वर्षीय तेजबहादुर खत्रीलाई वैशाख २४ गते बिहान अभक्ष खुवाएको आरोपमा प्रहरीले सोही ठाउँकी ४६ वर्षीया भवीसरा दङ्गालीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । उपभोक्ता समितिमार्फत्
बराहताल गाउँपालिका–७ बरैचेका ६० वर्षीय तेजबहादुर खत्रीलाई वैशाख २४ गते बिहान अभक्ष खुवाएको आरोपमा प्रहरीले सोही ठाउँकी ४६ वर्षीया भवीसरा दङ्गालीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । उपभोक्ता समितिमार्फत्
कल्याणपुर नपा–८ की २२ वर्षीया कञ्चनदेवी मण्डललाई आगो लगाई हत्या गरेको आरोपमा उनकी नन्द धनुषा जिल्ला सबैला नपा–१३ की २४ वर्षीया सुनिता मण्डललाई इलाका प्रहरी कार्यालय मिर्चैयाले वैशाख २३ गते
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रूपनी गाउँपालिका–५ बसविट्टीका २० वर्षीय भगवती यादवविरूद्ध जिल्ला प्रहरी कार्यालय सप्तरीले वैशाख २४ गते उजुरी दर्ता गरेको छ । भारत घर भई फुपू दिदीको
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई वैशाख २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले जिल्ला
इलाका प्रहरी कार्यालय कोहलपुरले वैशाख २५ गते नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्यसहित दुई जनालाई विष्फोटक पदार्थ सहित गिरफ्तार गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका
सरकारले सङ्घीय संसदमा दर्ता गरेको मानव अधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयकमा आयोगको कानुनी तथा प्रशासनिक अधिकार कटौती गर्ने प्रस्ताव गरिएको भन्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–३ का ३१ वर्षीय मन्जित राईलाई वैशाख २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख २३ गते बलात्कार गरेको आरोपमा
१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका–२ ठोकर्पा सिम्लेका ४२ वर्षीय लोकबहादुर जिसीलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २३ गते यौन
इनरूवा नगरपालिका–१ स्थित चाँदनी आधारभूत विद्यालयमा वैशाख २५ गते अज्ञात पक्षले आगजनी गरेको छ । अज्ञात पक्षले २५ गते बिहान २ बजेको समयमा कार्यालय कोठाको ताल्चा तोडेर कागजातसहित फर्निचरमा आगजनी
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा वैशाख २३ गते हुन लागेको बालविवाह छिमेकीको सहयोगमा प्रहरीले रोकेको छ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाँउपालिका–७ का २४ वर्षीय उद्घव नेपालले १७ वर्षीया बालिकासँग तय
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले दिप्रुङ चुईचुम्मा गाँउपालिका–१ याम्खाका ५४ वर्षीय कुमार विश्वकर्मालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख २२ गते बलात्कार
१४ वर्षीया बालिकालाई विवाह गर्छु भनी बलात्कार गरेको आरोपमा प्रहरीले फाकफोकथुम गाउँपालिका– ६ का २६ वर्षीय गोपाल राईलाई वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७५ फागुन
सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता लिएका बाबुआमाको सन्तानलाई वंशजका आधारमा नागरिकता नदिन फेरि अल्पकालिन अन्तरिम आदेश दिएको छ । वैशाख २४ गते न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र सुष्मलता आचार्यको संयुक्त इजलासले
बुढानिलकण्ठ नगरपालिका–८, गल्फुटारमा अलपत्र अवस्थामा रहेका १६ जना बालबालिकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले वैशाख २३ गते उद्धार गरेको छ । जुम्ला–कालिकोटको विभिन्न ठाउँका बालबालिकालाई कालिकोट घर भएका जयबहादुर
१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुहवी नगरपालिका–२ का २० वर्षीय जीवन चौधरीलाई वैशाख २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई वैशाख २३ गते यौन दुर्व्यवहार गरेको
बडीकेदार गाउँपालिका–४ मान्नाकापडीको वडा कार्यालयमा वैशाख २४ गते अज्ञात पक्षबाट आगजनी गरिएको छ वडा कार्यालयले जनाएको छ । आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको वडा
महिलालाई हेर्ने सामाजिक दृष्टिकोण र सोंच बदल्न सकेमात्र महिला हिंसा अन्त्य हुने प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग प्रदेश ५ कार्यालयले वैशाख
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोग स्वतन्त्र संवैधानिक आयोगका रूपमा कायम रहने बताएका छन् । प्रतिनिधिसभामा सरकारले पेश गरेको नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जबाफ दिने क्रममा
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता भएको आरोपमा प्रहरीले मानेभञ्याङ्ग गाँउपालिका–५ का ३५ वर्षीय वेकबहादुर राईलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । मानेभञ्याङ्गमा स्टेशनरी
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा बन्दिपुर गाउँपालिका–१ घर भएका सो पार्टीका जिल्ला सदस्य तथा पार्टीले गठन