INSEC Online

समाचार

नेकपाका इञ्चार्ज र सेक्रेटरी रिहा लगत्तै गिरफ्तार

जिल्ला अदालत गोरखामा ५–५ हजार रुपियाँ धरौटी बुझाएर वैशाख २७ गते रिहा भएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला इञ्चार्ज ४७ वर्षीय योगेन्द्र कुमाल र सेक्रेटरी ३७

समाजिक बहिष्कार गरेपछि एकै परिवारका नौ जना विस्थापित

सुवर्ण गाउँपालिका–६ धरमपुर गाउँका ३४ वर्षीय अवधेशप्रसाद यादव भनिने ओमप्रकाश यादव, उनको पत्नी २६ वर्षीया सुमित्रा देवी, पाँच वर्षीया छोरी अनु यादव, ४६ वर्षीया आमा विन्दा देवी अहिरीन, कान्छो भाई

विपन्न समुदायका विद्यार्थी पढ्ने आधारभूत विद्यालयको अवस्था दयनीय

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका स्थित एक आधारभूत विद्यालयका विद्यार्थी घरबाटै बोरा बोकेर पढ्न जान्छन् । स्कुलमा बस्ने सुविधा नहुँदा उनीहरू आफू बस्न घरबाटै केही न केही जोहो गरेर जान्छन् ।

बालक अपहरण घटनाको आरोपमा चार जना गिरफ्तार

राजगढ गाउँपालिका–३ नर्घोका १२ वर्षीय लक्ष्मण यादवलाई अपहरण गरेको आरोपमा सप्तरी प्रहरीले सोही ठाउँका ३१ वर्षीय कान्छा भनिने रामअवतार यादव, ३२ वर्षीय सत्येन्द्र यादव, महादेवा गाउँपालिका–१ का ३६ वर्षीय प्रमोद

बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

ललितपुर महानगरपालिका–२६, ढोलाहिटीकी २५ वर्षीया अञ्जना लामा महतलाई हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय जेठाजु उज्जव महतलाई वैशाख २६ गते गिरफ्तार गरेको छ । वैशाख २६ गते दिउँसो करिब २

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष बगनासकाली गाउँपालिका–५ का २९ वर्षीय मुक्ति गैरेलाई प्रहरीले वैशाख २६ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह गरेको आरोपमा प्रहरीले तीनजनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । शारदा नपा –६ मदमकाँडा बस्ने बेहुला १९ वर्षीय भुपेन्द्र केसी, बेहुली १५ वर्षीया बालिका र बेहुुलाका ३३ वर्षीय

सदरमुकाममा सहारा खोज्दै दृष्टिविहीन महिला !

हातमा लौरो र पिठ्यूमा पुराना लत्ताकपडाको कुम्लो(भारी) बोकेर जुम्लाको सदरमुकाम खलङ्गा बजारमा आईपुगिन् एक दृष्टिविहिन २० वर्षीया महिला । माइती र घर दुवैतिरका आफन्तले सहारा नदिएपछि उनी पेट पाल्नका लागि

बालविवाह घटनाका आरोपित उजुरी दर्ता

१३ वर्षीया बालिकालाई विवाह गरेको आरोपमा हिलिहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङविरूद्ध वैशाख २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितका आफन्तले आरोपितविरूद्ध दिएको उजुरी दर्ता

नगरपालिकाले घर नबनाइदिएको गन्धर्भ परिवारको गुनासो

प्यूठान नगरपालिकाले जग्गा खरिद गरेको  दुई वर्ष बित्दा समेत घर नबनाएको गन्धर्भ परिवारले गुनासो गरेका छन् । प्यूठान नपा–३ मा रहेका सात घर परिवारलाई नगरपालिकाले जनता आवास कार्यक्रम अन्तर्गत ०७४

आगो लगाएर बालिकाको हत्या, घटनाका आरोपित बाबुआमा गिरफ्तार

व्यास गाउँपालिका–५ की ११ महिने छोरी अनुस्का विष्टलाई वैशाख २६ गते राति आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले २२ वर्षीय बुबा नविन विष्ट र १९ वर्षीया आमा शिला विष्टलाई वैशाख

दलित अधिकारकर्मी माथि आक्रमण प्रयास, घटनाका आरोपित गिरफ्तार

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा अध्यक्ष माडी गाउँपालिका–६ का ३३ वर्षीय मानसिंह बिकमाथि आक्रमणको प्रयास गरेको आरोपमा प्रहरीले वैशाख २७ गते सोही गाउँपालिका–४ का ४५ वर्षीय निमबहादुर परियारलाई गिरफ्तार गरेको

बलात्कार गरेको कसुरमा १६ वर्ष कैदको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले वैशाख २७ गते घोराही उमनपा–२ का १८ वर्षीय मुकेश बिकलाई १६ वर्ष कैदको फैसला गरेको छ  । न्यायाधीश हेमन्त रावलको इजलासले १६

खानेपानीको चरम अभावपछि स्थानीय प्रभावित

बनगाड कुपिण्डे नपा–१२ मा रहेका विभिन्न स्थानमा खानेपानीको चरम सङ्कटसँगै स्थानीयबासी प्रभावित भएका छन् । निगाल्चुला, कुपिण्डे, माझकाडा, घाजरीपीपल, मुलखोला, बामे र देवस्थल गाविसको उच्च स्थानमा रहेका बस्तीमा पानीको अभाव

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । सो पार्टीको युवा सङ्गठन जिल्ला समिति रुकुम पश्चिमका अध्यक्ष २८ वर्षीय डिल्लीराज

वडा कार्यालयहरूमा सचिव नहुँदा सेवाग्राही मर्कामा

काठेखोला गाउँपालिका–५ स्थित वडा कार्यालय सचिवविहीन भएको १४ महिना भयो । कर्मचारी समायोजनका कारण वडा सचिवविहीन हुँदा सचिवले गर्ने काम वडा अध्यक्षले नै गर्नुपरेको वडा अध्यक्ष शिव कँडेलले बताए ।

रकम निकासा नहुँदा ११ हजार विद्यार्थीले पाएनन् नयाँ पाठ्यपुस्तक

नयाँ शैक्षिक सत्र सुरू भएको झण्डै एक महिना हुन लाग्दा समेत हरिहरपुरगढी गाउँपालिकाका विद्यालयहरूमा नयाँ पाठ्यपुस्तक पुग्न सकेको छैन । नयाँ शैक्षिक शत्रका लागि चैत अन्तिमसम्म सबै विद्यालयमा नयाँ पाठ्यपुस्तक

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

शरीरमा मटितेल खन्याएरआगो लगाइ पत्नी निर्मला यादवको हत्या गरेको आरोपमा प्रहरीले शहिदनगर नपा–१ चिरैयाका २४ वर्षीय मुकेश गोइत यादवलाई गिरफ्तार गरी वैशाख २६ गते पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको छ ।

यूपिआरका लागि गैसस सञ्जालको तयारी सुरू

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वियोण्ड बेइजिङ कमिटीलगायतका संस्थाहरूको संयुक्त आयोजनामा काठमाडौँमा वैशाख २६ गते मानव अधिकारको विश्ववयापी आवधिक समीक्षा (यूपिआर) को तयारी बैठक सम्पन्न भएको छ । युपिआरमा पेश

घरेलुहिंसाका कारण घाइते महिला छोरासहित सेफ हाउसमा आश्रित

राजविराज नपा–९ मलेठकी ३० वर्षीया रेनुुका राईलाई ३३ वर्षीय पति भगवतीप्रसाद सिंहले कुटपिट गरी घाइते बनाएपछि वैशाख २५ गतेदेखि राजविराजस्थित सेफ हाउसमा आश्रय लिएकी छिन् । हत्या गरिदिने धम्की दिँदै