INSEC Online

समाचार

बलात्कार घटनाको अधिकारकर्मीद्वारा अनुगमन

१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाको अधिकारर्मीहरूको टोलीले स्थलगत अध्ययन गरी घटनाको बारेमा जानकारी लिएको छ । अधिकारकर्मीहरूको टोलीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा वैशाख १५ गते १४ वर्षीया बालिकामाथि भएको बलात्कार

सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड निःशुल्क

सरकारले यो वर्षदेखि देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई ‘सेनिटरी प्याड’ निःशुल्क उपलब्ध गराउने भएको छ । वैशाख २० गते सङ्घीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सो

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जलजला गाउँपालिका–३ माझफाँटका २८ वर्षीय दिपक छन्त्याललाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १७ गते यौन दुर्व्यवहार

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २३ वर्षीय पतिविरूद्ध पीडित महिलाले प्रहरीमा वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ । पीडित महिलालाई आरोपित पतिले तीन वर्ष अघिदेखि जबरजस्ती

पूर्व तयारी विना आयोग गठन नगरः सरोकारवाला

सत्य निरूपण तथा मेलमिलाप आयोग तथा वेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन सम्बन्धमा द्वन्द्वपीडित तथा मानव अधिकार समुदायका व्यक्तिहरूले साझा धारणा व्यक्त गरेका छन् । वैशाख १९ गते काठमाडौँमा गरिएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिका नगरपालिकाका ४२ वर्षीया बाबुलाई प्रहरीले वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७२ सालदेखि ०७५ भदौ महिनासम्म बलात्कार गर्दै

इन्सेकको टोलीद्वारा जिल्लास्थित सरोकारवालासँग भेटघाट

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का कार्यकारी निर्देशक विजयराज गौतम, गण्डकी प्रदेश संयोजक शिव खकुरेललगायतको टोलीले मुस्ताङ जिल्लाको मानव अधिकारको विषयमा सरोकारवालासँग भेटघाट तथा छलफल गरेको छ । छलफलका क्रममा जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागचौर नपा–९ कुइयाबारीका २५ वर्षीय दिपेन्द्र ओलीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलार्य वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भनी पीडित पक्षले वैशाख १९

परिवार नै मिलेर हत्या गरेको आरोप, प्रहरीले उजुरी लिन मानेन

राजदेवी नगरपालिका–५ की २४ वर्षीया निशा उपाध्यायलाई २५ वर्षीय पति विवेक तिवारी, ५५ वर्षीय ससुरा वीरेन्द्र तिवारी, ३० वर्षीय जेठाजु चन्दन तिवारी र २८ वर्षीया भाउजु सोनी तिवारीले वैशाख १४

क्याम्पस प्रमुखद्वारा परीक्षा हलमै विद्यार्थीमाथि कुटपिट गरेको आरोप

बेसीशहर नपा–८ का १९ वर्षीया सञ्जय भट्टलाई परीक्षा दिने क्रममा मस्र्याङदी बहुमूखी क्याम्पसका प्रमुख ५२ वर्षीय हरिबाबु थापाले वैशाख १९ गते कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । जनविकास

विप्लव नेतृत्वको नेकपा निकट शिक्षक गिरफ्तार

बेलौरी नपा–७ निवासी नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकट अखिल नेपाल शिक्षक सङ्गठन, कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष विवेकप्रसाद लम्साललाई वैशाख १९ गते जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले बेलौरीबाट गिरफ्तार गरेको छ

बलात्कार गरेको कसुरमा १० वर्ष कैदको फैसला

२७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा ३० वर्षीय नातेदारलाई जिल्ला अदालतले वैशाख १९ गते १० वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको हो ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामधुनी नगरपालिका–१ का ४५ वर्षीय मनिकराज राईलाई वैशाख १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई प्रलोभन देखाई वैशाख १७ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

४९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका–५ का ३४ वर्षीय राजेन्द्र घतानीलाई वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई वैशाख ८ गते आरोपितले बलात्कार गरेको आरोपमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहक्षेत्र नगरपालिका–६ का २५ वर्षीय प्रदीप खड्कालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई प्रलोभन देखाई आरोपितले वैशाख १७ गते बलात्कार गरेको आरोपमा पीडित

जातीय विभेदका कारण जन्मदर्ता पाएनन् रत्नले !

नरहरिनाथ गाउँपालिका–२ कोटबाडाका १० वर्षीय रत्न विष्टले जातीय विभेदका कारण जन्मदर्ताको प्रमाणपत्र पाउन सकेका छैनन् । सोही ठाउँका ३५ वर्षीय बिर्ख बिष्ट र ३० वर्षीया ओमसरा दर्जी बीच प्रेम सम्बन्ध

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला कमिटीका उपाध्यक्ष १९ वर्षीय

कुटपिट घटनाका आरोपित गिरफ्तार

आठविसकोट नगरपालिका–९ स्थित कालिका माध्यमिक विद्यालय सुन्दरपानीमा कार्यरत शिक्षक ३१ वर्षीय भिमबहादुर पुनमाथि कुटपिट गरेको आरोपमा प्रहरीले  सोही ठाउँका ३८ वर्षीय जनक बटालालाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–५ का ४५ वर्षीय दीपक गौतमलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । आफ्नै उद्योगमा कार्यरत श्रमिककी पत्नीलाई वैशाख १५ गते बलात्कार