INSEC Online

समाचार

विप्लव निकट नेकपाका कार्यकर्ता गिरफ्तार

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना कार्यकर्तालाई गिरफ्तार गरेको छ । नेकपा रुकुम पुर्वका जिल्ला इञ्चार्ज ३८ वर्षीय शिशिर भनिने कर्णबहादुर नकाललाई वैशाख

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका–४ घर भई मध्यपुर थिमी नगरपालिका–९ बस्ने ३१ वर्षीय प्रेम राईलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

प्रसूति केन्द्र नहुँदा सुत्केरी गराउन भारत लैजानुपर्ने बाध्यता !

परशुराम नगरपालिका–७ सादनीमा प्रसूति केन्द्र नहुँदा गर्भवती महिला घरमै सुत्केरी हुन बाध्य भएका छन् । स्वास्थ्य संस्थामा सुत्केरी हुन नपाउँदा आमा र बच्चाको स्वास्थ्यमा असर पर्नुको साथै सुत्केरी महिलाहरूले पाउने

खानेपानीको चरम समस्याले स्थानीय मारमा

संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हक अन्र्तगत प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको भएपनि जिल्लाका अधिकांश क्षेत्रमा खानेपानीको चरम अभावले स्थानीय मारमा परेका छन्

पानीको अभावका कराण स्थानीयहरूलाई सास्ती !

गर्मी मौसमसँगै दिपायल सिलगढी नगरपालिका–१ तिखामा पानीको अभाव हुँदा यस क्षेत्रका स्थानीयहरूले सास्ती भोग्नु परेको छ । गार्मी मौसमका कराण धारामा पानी आउन छोडेपछि स्थानीयहरूले सास्ती भोग्नु परेको ६५ वर्षीय

पाँच दिनदेखि अनशनरत दुई जना नर्सको स्वास्थ्य अवस्था कमजोर बन्दै

शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत भइ अनशनमा बसेका दुई जना नर्सको स्वास्थ्य अवस्था कमजोर बन्दै आएको अनशनरत नर्सहरूले बताएका छन्  । पुराना कर्मचारीहरूलाई स्वतः स्थायी गर्नुपर्ने माग राख्दै

जातीय विभेद घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

नारायण नपा–१० भवानीका ३६ वर्षीया लछिमा बिकलाई जातीय विभेद गरेको भन्दै पीडित पक्षले सोही ठाउँकी २३ वर्षीया राजकुमारी न्यौपानेविरूद्ध पीडित पक्षले वैशाख ३१ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजुरी दर्ता

खुला आकाशमुनी अध्ययन गर्छन् जैमिनीका विद्यार्थी !

जैमिनी नपा–५ बिनामारे स्थित दलित उत्थान आधारभूत विद्यालयका विद्यार्थीहरू नयाँ शैक्षिक सत्र सुरू भएदेखि नै खुला आकाशमुनी बसेर पढिरहेका छन् । यही वैशाख ३ गते आएको हावाहुरीले विद्यालयको छानो उडाएपछि

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले मनहरी गाउँपालिका–२ ठाडोखोलाबाट वैशाख ३० गते गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेमा राक्सिराङ गाउँपालिका–९ खैराङका सूर्यबहादुर अर्याल र मनहरी

बलात्कार गरेको कसुरमा १५ वर्ष कैद फैसला

८४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रघुगङ्गा गाउँपालिका–३ पिप्लेका ३५ वर्षीय गोरे परियार भन्ने सूर्य दर्जीलाई १५ वर्ष कैद र ५० हजार रुपियाँ क्षतिपुर्ति भराउने फैसला गरेको छ

अन्तरजातीय विवाह गरेको आरोपमा खानेपानीबाट वञ्चित भएको पीडितको गुनासो

बुढीगङ्गा गाउँपालिका–२ साख्मा सुकुमवासी बस्तीमा बसोबास गर्ने ऋषिदेव (मुसहर) समुदायका चार परिवार खानेपानीबाट वञ्चित भएको भन्दै खानेपानीको व्यवस्था गरिदिन प्रहरीमा उजुरी परेको छ । स्थानीय थापा मगर परिवारको जग्गामा बस्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले म्याङलुङ्ग नगरपालिका–१ का २९ वर्षीय लक्ष्मण तामाङलाई वैशाख ३० गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको आरोपमा

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

हिलिहाङ गाउँपालिका–४ की १५ वर्षीया शितल योङहाङको हत्या गरेको आरोपमा प्रहरीले फाल्गुनन्द गाउँपालिका–२ का १९ वर्षीय भगिरथ बाँस्तोलालाई वैशाख ३० गते गिरफ्तार गरेको छ । सोही घटनाका अर्का एक जना

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा पदमपुर घर भई भक्तपुर नगरपालिका–२ सल्लाघारीका १८ वर्षीय विजय भुजेललाई वैशाख २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २८

यौन दुर्व्यवहारघटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–८ का ६२ वर्षीय ध्रुव मास्केलाई वैशाख २९ गते गिरफ्तार गरेको छ । वैशाख ६ गते आरोपितले बालिकालाई दोकान गएको मौका

एभिन्यूजको वीरगन्जमा रहेको ब्यूरो कार्यालयमा तोडफोड

एभिन्युज टेलिभिजनको वीरगञ्ज कार्यालयमा नकावधारी समूहले वैशाख ३० गते तोडफोड गरेको छ । मुखमा कालोपट्टी बाँधेर आएका व्यक्तिहरूले कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी रेवती ढकालले जानकारी दिए

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कञ्चनपुर जिल्लाको बेटकोट नपा–४ का २२ वर्षीय नरबहादुर भण्डरीलाई वैशाख २८ गते गिरफ्तार गरेको छ  । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते

अपाङ्गता भएका व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित

स्थानीय तहहरूले अपाङ्गता परिचयपत्र वितरणमा ढिलाइ गर्दा सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका व्यक्तिहरूले समस्या भएको गुनासो गरेका छन् । नयाँ संरचना अनुसार स्थानीय तहलाई परिचयपत्र वितरण गर्न भनिए पनि गत असारबाट

सरकारी विद्यालय बन्द हुँदा विद्यार्थी निजी विद्यालयमा !

मुगुम कार्मारोङ्ग गाउँपालिका–७ मह गाउँमा रहेको जनकल्याण प्राथमिक विद्यालयका शिक्षक शिक्षिका विद्यालयमा अनुपस्थित हुँदा विद्यालय बन्द भएपछि यस शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थी निजी विद्यालयमा चर्को मुल्य तिरेर पढ्न बाध्य

बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई चन्द्रपुर नपा–२ का ३६ वर्षीय वीरेन्द्र महरा रामले ०७५ फागुन २८ गतेदेखि बन्धक बनाएर बलात्कार गरेको आरोपमा पीडित बालिकाका बाबुले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा वैशाख २९ गते