INSEC Online

समाचार

मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकारद्वारा प्रदर्शन

नेपाल पत्रकार महासङ्घ केन्द्रको आह्वानमा मिडिया काउन्सिल विधेयकको विरोधमा जेठ ३ गते विभिन्न जिल्लामा पत्रकारहरूले प्रदर्शन गरेका छन् । इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार जेठ ३ गते काठमाडौँको

विद्यालयमा शिक्षक नहुँदा बालबालिकाले पढन पाएनन्

छायाँनाथ रारा नपा–६ रञ्जनबालैको दलित बस्तिमा रहेको विद्यालयमा ०७५ चैत  १५ गतेदेखि शिक्षक  नहुँदा सो गाउँका बालबालिका पढ्नबाट वञ्चित भएका छन् । छायाँनाथ रारा नपा–६ रञ्जनबालैमा १७ घरधुरीे दलित बस्ति

आन्दोलनरत ११ जना नर्स गिरफ्तार, अस्पतालका सबै सेवा ठप्प

गत वैशाख ११ गतेदेखि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आन्दोलनरत ११ जना नर्सलाई प्रहरीले जेठ ३ गते अस्पताल परिसरबाटै गिरफ्तार गरेको छ । गिरफ्तार गरिएका ११ जना

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले जेठ ३ गते १७ वर्षीय बालकलाई १२ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश हेमन्त रावलको इजलासले बालकलाई दोषी ठहर

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कुम्मायक गाउँपालिका–२ का २१ वर्षीय आतारे भन्ने एकल लावतीविरूद्ध जिल्ला अदालतले जेठ २ गते १८ वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मनोज केसीको

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ६० वर्षीय सोनेलाल यादवविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ २ गते उजुरी परेको छ । भैँसी चराउन

मानव अधिकार आयोगद्वारा आयोजित विकास र मानव अधिकार विषयमा अन्तरक्रिया सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगले ०७६ जेठ २ गते चौतारामा विकास र मानव अधिकार विषय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रहेका विभिन्न सरोकारवाला निकायहरूको बीचमा भएको अन्तरक्रिया कार्यक्रममा आयोगका

बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले जेठ २ गते आरोपित नगेन्द्र चौहानलाई १३ वर्ष कैदको फैसला गरेको छ । जेठ २ गते न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला

बेचबिखन प्रयास गरेको कसुरमा १० वर्ष कैदको फैसला

१८ वर्षीया युवतीलाई बेचबिखनका उद्देश्यले कामका लागि कतार लैजाने भन्दै माडीठोरी हुँदै भारत लैजाने क्रममा गिरफ्तार भएका तीन जना आरोपितलाई जिल्ला अदालतले जेठ २ गते कसुरदार ठहर गर्दै प्रत्येकलाई १०

१९ वर्षीया युवती मृत अवस्थामा फेला, हत्याको आशङ्का

गैडहवा गाउँपालिका–१ भुझौली की १९ वर्षीया सवनाम निशा जेठ १ गते मृत अवस्थामा भेटिएकी छन् । सवनमको हत्या गरिएको परिवारले आशङ्का गरेको छ । वैशाख ३१ गते खाना खाएर कोठामा

एसिड आक्रमण घटनाका आरोपित गिरफ्तार

दोलखा डाडाँगाउँपालिका–४ मालीगाउँ घर भई काठमाडौँ महानगरपालिका–५, कालोपुल बस्ने २० वर्षीया जेनी खड्कामाथि काभ्रे नवबुद्ध नगरपालिका–३ फुलबारीका ३६ वर्षीय पति विष्णु भुजेलले एसिड प्रहार गरेको आरोपमा प्रहरीले आरोपितलाई जेठ १

घरेलु हिंसा पीडितद्वारा प्रहरीमा उजुरी

दुधौली नगरपालिका–३ निपाने कालापानीकी ४४ वर्षीया डस्नी कुमँरलाई ५० वर्षीय पति सञ्चा कुमँरले सोही ठाउँ बस्ने २७ वर्षीया छिमेकी बेलमती कुमँरको सहयोगमा वैशाख ३० र ३१ गते कुटपिट गरेको पीडितले

हत्या आरोपमा पाँच जना प्रहरीविरूद्ध उजुरी

पाटन नगरपालिका–६ भकुडाका ७४ वर्षीय बृद्ध कमलाकान्त पन्तको प्रहरीको कुटाइबाट ज्यान गएको भन्दै आफन्तले पीडित परिवारले पाँच जना प्रहरीविरूद्ध जेठ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । इलाका

बलात्कार गरेको कसुरमा १३ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका राप्ती नगरपालिका–११ का २२ वर्षीय नविन तामाङलाई जिल्ला अदालतले १३ वर्ष कैद र २० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सकविहीन

जुनिचाँदे गाउँपालिका गर्खाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र एक वर्षदेखि चिकित्सकविीहन हुँदा स्थानीय बासिन्दा उपचार सेवाबाट वञ्चित भएका छन् । एकजना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा तीन वर्षदेखि कार्यरत् मेडिकल अधिकृत डा. पवन

द्वन्द्वकालमा अन्तर्जातीय जनवादी विवाह, अहिले जातीय विभेद !

महाबु गाउँपालिका–५ काशिकाँधकी ३३ वर्षीया शोभा सुनार (रावत)लाई ५६ वर्षीय जेठाजु डिलबहादुर रावतले जातीय विभेद गरेको भन्दै पीडितले जेठ १ गते जिल्ला प्रहरी कार्यालय, दैलेखमा उजूरी दिएकी छिन् । सशस्त्र

बलात्कार प्रयास घटनका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बिष्णुपुर गाउँपालिका–२ सिम्राहा सिंग्यौनका ५५ वर्षीय कुलदेव ठाकुरविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ १ गते उजुरी दर्ता गरेको छ । पीडित महिलालाई आरोपितले वैशाख

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई सामूहिक बलात्कार घटनाका आरोपितमध्ये प्रहरीले जेठ १ गते १४ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कल्याणपुरले चार जना

यौन शोषणबाट रहेको गर्भपतन गराउन खोज्दा बालिकाको अवस्था गम्भीर !

१३ वर्षीया बालिकाको यौन शोषणका कारण रहेको गर्भपतन गराउन खोज्दा स्वास्थ्य अवस्था गम्भीर बनेकोे प्रहरीले जनाएको छ । यौन शोषणबाट रहेको गर्भ वैशाख ३१ गते असुरक्षित तरिकाले औषधि सेवन गरी

पीडितको न्यायका लागि इन्सेक हातेमालो गर्न तयार छः कार्यकारी निर्देशक गौतम

इन्सेक केन्द्रीय कार्यालयमा सम्पन्न भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका कर्मचारीसँगको छलफल कार्यक्रममा पीडितको न्यायको लागि इन्सेक सदैव हातेमालो गर्न तयार रहेको कार्यकारी निर्देशक विजयराज गौतमले बताएका छन् । बलपूर्वक