INSEC Online

समाचार

आर्थिक वर्ष सकिन लाग्दा पनि विद्यार्थीले दिवा खाजा पाएनन्

सरकारले आर्थिक वर्ष २०७५–०७६ देखि प्राथमिक विद्यालयमा लागू गरेको दिवा खाजा कार्यक्रम, पर्साको ११ ओटा स्थानीय तहले हालसम्म सञ्चालन गरेका छैनन् । बालबालिकालाई विद्यालयमा आकर्षित गराउन चालु आर्थिक वर्षको साउनदेखि

जातीय विभेद घटनाका आरोपितविरूद्ध वडा कार्यालयमा उजुरी

बेसीशहर नपा–३ बस्ने ७४ वर्षीया सन्तुमाया सुनारलाई जातीय विभेद जनाउने शब्द प्रयोग गरी गाली गलौज गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय राजु रानाविरूद्ध पीडित महिलाले वैशाख २९ गते वडा कार्यलयमा

बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

कालिकोट जिल्लाको तिलागुफा नपा–५ जुविथाकी २० वर्षीया मनशोभा न्यौपानेलाई बलात्कारपछि हत्या गरेको कसुरमा सुर्खेत वीरेन्द्रनगर नपा–१ बाङ्गेसिमलका ३३ वर्षीय लक्ष्मीप्रसाद आचार्यलाई जिल्ला अदालतले वैशाख २९ गते जन्मकैदको फैसला सुनाएको छ

हुरीले छानो उडाएपछि बालबालिका खुलाचौरमा बस्न बाध्य

हावाहुरीले विद्यालयको छानो उडाएपछि ठुलीभेरी नगरपालिका जुफालस्थित आदर्श माध्यामिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरू खुलाचौरमा बसेर पढ्न बाध्य भएका छन् । ११ कोठे सो विद्यालय भवनको जस्तापाता हावाहुरीले उडाएपछि बालबालिका खुलाचौरमा

सुत्केरीलाई दूधदही नदिने गरेको आरोप !

डडेल्धुरा जिल्ला सदरमुकामका महिलाहरूले सुत्केरी भएका बेला गाईभैँसीको दूध नदिने गरेको आरोप लगाएका छन् । सुत्केरी महिलालाई आफ्नै घरमा पालेको गाईभैँसीको दूध दिँदा गाईभैँसी बिग्रने रूढीवादी परम्परा अहिले पनि यहाँको

एक महिनादेखि स्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राही मर्कामा

अदानचुली गाउँपालिका–५ बारिगाउँ स्थित स्वास्थ्यचौकी एक महिनादेखि बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विकट जिल्ला हुम्लामा रहेको स्वास्थचौकी बन्द हुँदा सामान्य औषधि किन्न पुगेका सेवाग्राही रित्तो हात फर्किनुपर्ने समस्या

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

५८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा फिदिम नगरपालिका–१४ का ४५ वर्षीय धनसिङ फागोसहित तीन जना विरूद्ध वैशाख २९ गते उजुरी दर्ता गरिएको छ । घटनामा संलग्न अन्य दुई जनाको विवरण

पानी अभावका कारण समस्यै समस्या !

सुख्खा मौसमसँगै रामप्रसाद राई गाउँपालिका–५, मानेभञ्ज्याङमा खानेपानीको अभाव भएको छ । पानी अभावका कारण पानी बोक्नुपर्ने भएकाले विद्यार्थी पढ्नसमेत आउन छाडेको सघन आधारभूत विद्यालयका शिक्षक तिलाचन तामाङले बताए । पानी

थुनामा आत्महत्याको प्रयास गरेका कैदीको उपचारको क्रममा मृत्यु

चोरीको अभियोगमा इलाका प्रहरी कार्यालय रत्ननगरको थुनामा रहेका कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समीर घिसिङले वैशाख २६ गते थुनामै आत्महत्याको प्रयास गर्दा उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा पुर्‍याइएका घिसिङको

दलितभित्रै जातीय विभेद्ः वडको छोरी विवाह गरेपछि गाउँमा बस्नै मुस्किल !

डिलाशैनी गाउँपालिका–३ पंसेराका २८ वर्षीय नरेश दमाई र दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका–१ देथलाकी २४ वर्षीया भागरथी वडले ०६७ वैशाख १ गते प्रेम विवाह गरे । भागरथीका बुबाले दार्चुला बसाई सरेपनि

गैसस र व्यवसाय दर्ता गर्न विप्लव नेतृत्व नेकपा निकट जनपरिषद्को ‘उर्दी’ !

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनपरिषद् नेपालले अछाम जिल्लामा कार्यरत गैरसरकारी संस्था र उद्योग व्यवसाय आफ्नोमा दर्ता गर्न ‘उर्दी’ जारी गरेको छ । जिल्ला जनपरिषद्ले दर्ता गर्ने

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–४ गड्यौलीटारका २५ वर्षीय माधव कुमाललाई वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २४ गते बलात्कार गरेको भन्दै

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर मनपा–५ का २२ वर्षीय इश्वरराज पाण्डेलाई वैशाख २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते बलात्कार गरेको भन्दै

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई प्रहरीले तुर्माखाँद गाउँपालिका–८ धमालीबाट वैशाख २८ गते गिरफ्तार गरेको छ । सो पार्टीको दलित मुक्तिमोर्चाका जिल्ला सचिव ४० वर्षीय दिलिप

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नपा–१२ डिभर्नाका ३९ वर्षीय प्रेमबहादुर खड्कालाई वैशाख २७ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । कपिलवस्तु बुद्धभूमि नपाबाट कामको सिलसिलामा सन्धिखर्क आएकी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बेल्डाडीका ४५ वर्षीय रामकुमार डगौरालाई वैशाख २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते यौन दुर्व्यवहार गरेको भन्दै

विप्लव नेतृत्वको नेकपाको विद्यार्थी सङ्गठनका अध्यक्ष गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाललाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेको छ । काठमाडौँको अनागमनगरमा रहेको युनियन हाउसमा आयोजित ११

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवातीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वालिङ नगरपालिका–८ का ४१ वर्षीय लेखनाथ शर्मालाई वैशाख २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०७५ फागुन २२ गते बलात्कार गरेको भन्दै

विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठनका कार्यकर्ता गिरफ्तार

नेत्र बिक्रम चन्द (विप्लव) नेतृत्व नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष बबरजङ्ग बहादुर सिंहलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार गरेगको छ । बझाङ्गका ३५ वर्षीय सिंह धनगढी

छात्राहरूलाई विद्यालयबाट निष्काशन गर्ने प्रधानाध्यापकको धम्की

विद्यालयमा शौचालयको समुचित व्यवस्था पुस्तकको वितरण र भौतिक संरचना निर्माण तथा मर्मत सम्भार गर्न गाउँपालिका प्रमुखसँग माग गर्न गएका छात्राहरूलाई नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरुल्लाह आलमले निष्काशनको धम्की दिएका